ट्रेंडिंग:

>> लुम्बिनीमा आज मन्त्रिमण्डल विस्तार हुने , विना विभागीयले पाए जिम्मेवारी >> आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै >> आजको मौसमः तराईमा हावाहुरी, पहाडमा वर्षा र हिमपातको सम्भावना >> राजनैतिक स्वार्थको चक्रव्युहमा सामुदायिक विद्यालय >> राष्ट्रिय भूमि आयोग गठन गर >> भिटामिन ए र जुकाको औषधी खुवाउने अभियान सफल बनाऔं >> उद्यम—व्यवसायमा महिला सहकारीको पाइला >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ईस्टन क्राफट एण्ड फलेयर्स सिरिजमा बुटवलका आठ युवा >> बैशाख ७ गते शालिग्राम महोत्सव हुने >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कलेजोमा पिप जमेको शल्यक्रिया सफल >> विप्लवको पार्टीले २०८४ को आम चुनावमा भाग लिने ! >> एसिसी प्रिमियर कप : साउदी अरबद्वारा नेपाललाई ७४ रनको लक्ष्य >> तिलोत्तमामा ऋष्यश्रृङ्गको शालिक अनावरण >> लुम्बिनीमा विषयगत समितिका सभापतिहरूद्वारा सपथग्रहण >> रोहिणी खोला किनारमा तीन अर्ब लागतको पेट्रोलियम डिपो निर्माण सुरु >> नववर्षको आरम्भ चैत्रशुक्ल प्रतिपदा कि वैशाख सङ्क्रान्ति ? >> सल्यानमा बस दुर्घटना हुंदा १३ जना घाइते >> एन्फा उपाध्यक्ष दावा लामा पक्राउ >> जँगली बँदेलले गाउँ पसेर मकैबाली खान थालेपछि स्थानीय चिन्तित >> बेष्ट ईन्स्टिच्युटले सुरु गर्यो लोकसेवा तयारी कक्षा >> घुस प्रकरणमा पोखरा महानगरका इन्जिनियर पक्राउ >> स्थानीय तहमा सडक बत्ती बापतको ३७ करोड बक्यौता, किस्ताबन्दीमा बुझाउने तयारी >> इलाम र बझाङमा उपचुनावको मतपत्र पठाइदै,इलाम २ मा १९ र बझाङमा ११ जना उम्मेदवार >> चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> एसीसी प्रिमियर कप : नेपाल र साउदी अरब भिड्दै >> आज रामनवमी पर्व मनाइँदै, देशैभरि सार्वजनिक बिदा >> जीवजन्तु मानव स्वास्थ्यमा खतरा ! >> स्थानीय तहका विज्ञापनहरू कति समावेशी ? >> तंग्रिन सकेनन् घरेलु उद्योग >> उखुले उठाउँदै किसानको आम्दानी >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सियारीमा रोजगारीको अवसर खोज्न रोजगार संवाद मञ्च >> स्वास्थ्य सेवा बिस्तार गर्दै आम्दा >> गण्डकीका मुख्यमन्त्रीले गरेका निर्णयविरुद्ध कांग्रेस सर्वोच्चमा >> सुदूरपश्चिमका प्रदेश प्रमुखको कदमविरुद्ध कांग्रेस र नाउपा अदालत जाने >> डढेलोले लिदै कर्णालीबासीको ज्यानः दुई महिनामा सातजनाको मृत्यु >> सुदूरपश्चिमका प्रदेश प्रमुखद्वारा मुख्यमन्त्रीका दुवै दाबी अस्वीकार, फेरि पेश गर्न आह्वान >> सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि नेपालगञ्जमा अभियान >> सिद्धार्थ कटेजलाई हरियो स्टिकर >> सशस्त्र प्रहरीद्वारा २ सय ७२ केजी गांजा बरामद >> गाउँलेले श्रमदान गरेर मर्मत गरे पाँच किलोमिटर सडक >> लुम्बिनीमा सात संसदीय समितिका सभापति सर्वसम्मत >> वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै >> प्रधानमन्त्री प्रचण्ड र पूर्वप्रधानमन्त्री खनालबीच भेटवार्ता >> विश्वविद्यालयहरु दलीय हस्तक्षेपबाट मुक्त हुन्छन : शिक्षामन्त्री श्रेष्ठ >> सुप्रिम सहकारी पीडितद्वारा प्रदर्शन >> सुनको भाउमा फेरि नयाँ रेकर्ड, ताेलाको १ लाख ३९ हजार २ सय रुपैयाँ >> बुटवलका छापा संचारगृहहरूको संयुक्त बैठक >> अन्डरग्राउण्डसहित बन्ने छ १२ तलाको अत्याधुनिक भवन

किन सुरु हुन सकेन रुपन्देहीमा मतगणना ?

५ मंसिर २०७९, सोमबार
५ मंसिर २०७९, सोमबार

बुटवल ५ मंसिर ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि भएको मतदान कार्य सकिएपछि आईतबार रातीदेखि नै मतगणना सुरु हुने भनिएपनि रुपन्देहीमा अहिलेसम्म सुरु हुन सकेको छैन । मतगणना सुरु गर्ने तयारी गर्दै गर्दा केही राजनीतिक दल र दलका कार्यकर्ताले विवाद सिर्जना गरेका छन् । जसका कारण मतगणना सुरु हुन नसकेको हो ।

मतदान कार्य सकिएपछि आइतबार राति नै मतपेटिकालाई सुरक्षित रुपमा मतगणना स्थलमा पुर्याइएको थियो । जिल्ला निर्वाचन कार्यालयले आइतबार राति ९ बजेदेखि नै मतगणना सुरु गर्ने बताएको थियो । तर मतपेटिका पु¥याइसकेपछि दल र दलका प्रतिनिधिले विवाद सिर्जना गरेपछि मतगणना अगाडि बढ्न सकेको छैन ।

माओवादी केन्द्रका उम्मेदवार र प्रतिनिधिले विवाद सृजना गरेकाले रुपन्देही क्षेत्र नं. २ को मतपेटिकाहरु निर्वाचन अधिकृतको कार्यालय बुटवल ल्याईएपनि गणना सुरु हुन नसकेको एक उम्मेदवारले जानकारी दिए ।

उनका अनुसार सबै मतदान केन्द्रबाट मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा ल्याएपछि सर्वदलीय छलफलमा निर्वाचन अधिकृत परिवर्तन गर्नुपर्ने माओवादी केन्द्रका उम्मेदवारले माग राखेपछि सहमति जुट्न नसकेको हो ।

जिल्लाका अरु निर्वाचन क्षेत्रको पनि मतगणना कार्य सुरु हुन सकेको छैन । जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्या भण्डारीले राति कुनैपनि क्षेत्रको मतगणना कार्य सुरु नभएको बताए । रुपन्देहीका पांच वटा प्रतिनिधि सभा र १० वटा प्रदेश सभा निर्वाचन क्षेत्रको मत गणना ५ वटा निर्वाचन क्षेत्रमा अलग अलग हुने छ ।

यसअघिका आम निर्वाचनमा जिल्लाका सबै निर्वाचन क्षेत्रको मतगणना जिल्ला सदरमुकाममा हुंदै आएको थियो । निर्वाचन कार्यालय रुपन्देहीका अनुसार क्षेत्र नं १ को मतगणना देवदह क्याम्पस शितलनगरमा, २ को बुटवल उपमहानगरपालिकाको पुरानो प्रशासनिक भवनमा, ३ को भैरहवा नमूना माविमा,४ को मझगावा मावि मर्चवारमा र ५ को गंैडहवा गाउपालिकाको नयां प्रशासनिक भवनमा हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?