ट्रेंडिंग:

>> पुसभित्र सबै जिल्लाका अधिवेशन गर्ने एमाले लुम्बिनी प्रदेशको निर्णय >> इजरायलमा कामदार पठाउने सरकारको तयारी >> ‘मुटु जोगाउनै मूख्य चुनौति’ >> विद्यालयमा अनिवार्य सूचना अधिकारी >> सियारीमा अति विपन्न १४ परिवारलाई आवास >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कृषक फकाउँदै स्थानीय सरकार >> संस्कृत भाषा अथाह सागर हो, अवमूल्यन नगरौं >> क्रिकेट खेलको पुर्वाधारमा जोड दिन आग्रह >> फरार प्रतिवादी पक्राउ >> दशौ राष्ट्रिय प्रतियोगिता लक्षित खेलाडी उत्पादनमा जोड >> घोराहीमा रेविज सप्ताह सम्पन्न >> मोटरसाइकलमा आगो लगाएको अभियोगमा महिला पक्राउ >> पाल्पाका चिकित्सकहरु पनि आन्दोलनमा >> राष्ट्रपतिद्वारा पैदल हिंडेरै इन्द्रजात्रा अवलोकन >> विजय सभाको झल्को दिने गरी श्रेष्ठ प्यानलको घोषणा सभा >> राष्ट्रिय यातायात उद्यमशील मजदुर भलाई कोषमा पुनः भुषाल >> तीन व्यवसायीको ६० करोड लगानीमा तिलोत्तमामा सिद्धार्थ भूमि ग्रुप >> वर्षौंदेखि जङ्गलमा बास, भएन व्यवस्थापनको पहल >> आकस्मिकबाहेक सबै सेवा बन्द गरेर बाँकेका डाक्टरहरु आन्दोलनमा >> ‘मोहम्द डे’ को उत्सवमा सहभागी भएर मुख्यमन्त्री चौधरीले दिए शुभकामना >> कर्णाली एमाले अधिवेशन : प्यानल बनाएर चुनाव लड्ने तयारी >> भेरी करिडोर सिंचाई तथा नदी व्यवस्थापन कार्यालय स्थापना >> भदौ ६ को सहमति अनुसार सुन तस्करी अनुसन्धान आयोग बनाऊ : रास्वपा >> देवघाटमा नुहाउन गएका दुई युवक वेपत्ता >> गुण्डा नाइके समेत ६७० बन्दीको कैद मिनाहाबारे सरकारसंग जवाफ मागिने >> एमाले बागमतिको मतदान समय स-यो >> आज इन्द्रजात्रा पर्व मनाइँदै >> बर्दियामा एक लाख पर्यटक भित्र्याउने लक्ष्य लिन मुख्यमन्त्री चौधरीको निर्देशन >> हात नफैलाऊ, पौरख देखाउ >> भीम प्रदेशको उत्कृष्ट अस्पताल >> पश्चिम दाङमा पुल बनाउन माटो परिक्षण >> ‘विश्व कीर्तिमान’ ले परिवारमा ‘हर्ष’ >> विश्व रेबिज दिवसः रेबिज के हो र कसरी बच्ने ? >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> चार बुँदे सहमतिपछि ईःको आन्दोलन स्थगित >> बालविवाह गर्न लागेको जोडी प्रहरी आएको थाहा पाएपछि फरार >> मिस डायमण्ड नेपाल २०२३ को तयारी पूरा >> ट्रेक्टर र मोटरसाईकल एक आपसमा ठोकिदा ३ जना घाइते >> पर्यटन प्रवद्र्धनका कार्यक्रममा जोड दिन सुझाव >> प्राकृतिक र कृत्रिम जलाशयलाई बहुउपयोगी बनाउने गरी पर्यटकीय गन्तव्य बनाइने >> बालिका जबरजस्ती करणी अभियोगमा एकजना पक्राउ >> ओलीले भने– मिशन ८४, हरेक वडामा ५१ प्रतिशत एमाले >> एमाले एक्लैले सरकारको नेतृत्व गर्ने गरी अभियान चलाएका छौ : शंकर पोखरेल >> गैंडहवामा १६ पालिकाको घुम्ती बैठक >> अधिकांश डाक्टरहरुमा मपाईंत्व र रुखोपन >> ‘ई’को जीवन रक्षा र सडक व्यवसायीलाई वैकल्पिक व्यवस्था गर : आयोग >> प्रत्येक नेपालीको थाप्लोमा ७९ हजार २०१ रुपैयाँ सरकारी ऋण >> राहत शिक्षकको आन्दोलनमा प्रहरी हस्तक्षेप >> डाक्टरहरु आज पनि आन्दोलनमा
अन्तर्वार्ता
टुडे वार्ता

‘बाँकी रहेका काम पूरा गर्न पुनः जनतासामु आएको छु’

३० कार्तिक २०७९, बुधबार १४:५५
३० कार्तिक २०७९, बुधबार १४:५५

लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री ईन्द्रजीत चौधरी आगामी मंसिर ४ गते हुन गइरहेको आम निर्वाचनमा दाङ क्षेत्र नम्बर १ (१) बाट प्रदेशसभा सदस्यका लागि उम्मेदवार छन् । सत्ता गठबन्धनको साझा उम्मेदवार बनेका चौधरीको निर्वाचनको तयारी के कसरी भैरहेको छ र आगामी चुनावी एजेण्डा के के छन् भन्न्ने विषयमा केन्द्रित रहेर गरिएको कुराकानी ।

चुनाव प्रचारप्रसार कस्तो चलिरहेको छ ?

निर्वाचनको मिति नजिकिएसंगै जनताको घर दैलोमा जानेका गरेका छौ । अहिले जनताको घर आँगनमै छौ । उहाँँहरुका मनोविज्ञान, इच्छा चाहना नजिकबाट सेवा गर्ने, भेटघाट गर्ने काममा व्यस्त रहेका छौ । ०७४ मा संघीयता कार्यान्वयनको चरणमा प्रदेशसभामा मेरो प्रतिनिधित्व भयो । राजधानी निर्माणका क्रममा मैले खेलेको भूमिका राजनीतिक यात्राको उपलब्धिका रुपमा लिएको छु । देउखुरी क्षेत्रको विकासका बारेमा मलाई राम्रोसंग थाहा छ । काम गर्नका लागि जनताले मलाई बिजयी बनाउनुहुन्छ भन्नेमा म विश्वस्त छु ।

तपाईंले सांसद भएर पछिल्लो पाँच वर्षमा के गर्नुभयो, जसका कारण दोहोरिन चाहनुहुन्छ ?

बड्का पथ सिंचाइ आयोजनाको काम ०६४÷०६५ बाटै सुरु भएको हो । म ०७४ मा निर्वाचित भैसकेपछि देउखुरीका सबैजसो वडाहरुमा खानेपानीको आयोजना सञ्चालनको अवस्था छ । यो आयोजना म स्वास्थ्य मन्त्री भैसकेपछि स्थायी राजधानीलाई केन्द्र बनाएर भालुवाङमा ५० शैयाको अस्पताल निार्माणको योजना ल्यायौँ अहिले ५० शैयाको अस्पताल सुरु भैसककेको छ ।

महेन्द्र राजमार्गमा धेरै दुर्घटना भएकाले प्रदेशकै सुविधा सम्पन्न ट्रमा सेन्टर स्थापना गरिनु पर्छ भन्ने लाग्यो र अहिले लमहीमा यो सेन्टर बनिरहेको अवस्था छ । अहिले प्रादेशिक अस्पतालमा ओपिडी र जनरल सेवा निःशूल्क छ । यसलाई प्रदेश अन्तर्गतका जति पनि अस्पतालहरु छन् । ग्रामीण अल््ट्रासाउण्ड कार्यक्रम जन्म मृत्यु र मातृ मृत्यु दर कम गर्नका लागि घर घरमै गएर निःशुल्क रुपमा सुत्केरीहरुको चेकजाँच गर्ने, भिडियो एक्सरे गर्ने र बच्चाको अवस्था के छ भनेर पूर्व सतर्कता गराउने कार्यक्रम पनि भैरहेको छ । राजधानी कार्यान्वयनका लागि अझै राप्ती नदीमा ५ वटा पुल थपिने योजना छ । देउखुरीको विकासका लागि मैले गरेको मेहनतको मूल्यांकन मतदाताहरुले गरेका छन् । देउखुरी उपत्यकाको विकासका लागि गुरुयोजना निर्माण भएको छ, त्यो गुरुयोजनाको काम पूरा गर्नका लागि मेरो तत्परता रहने छ ती बाँकी रहेका काम पुरा गर्न म पुनः दोहरिन चाहन्छु ।

के के एजेण्डा लिएर मतदाता कहाँ पुग्दै हुनुहुन्छ ?

२०७४ मा निर्वाचित भएपछि गर्न बाँकी रहेका काम पुरा गर्नलाई अगाडि आएका छौ । समग्र देउखुरी उपत्यकाको विकासका लागि काम गर्ने छौ । राप्ती तटवन्ध, सुकुम्वासीका समस्या, खानेपानी, सिंचाइ र बाटोघाटोलाई प्रथमिकतामा राखेका छौ । शिक्षा, स्वास्थ्य, रोजगारीका कुरा प्रथमिकतामा राखेका छौ । स्थायी राजधानी कार्यान्वयनलाई विशेष रुपमा राखेका छौ । त्यसमा मेरो भूमिका महत्वपूर्ण हुने छ दंगाली जनताले मलाई विश्वास गरेर मतदान गर्नुहुन्छ भन्न्ो कुरामा ढुक्क रहेको छु ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?