ट्रेंडिंग:

>> ऐतिहासिक जितगढीः बुटवलको गौरव >> एसीसी प्रिमियर कपः सेमिफाइनलमा आज नेपाल र यूएई भिड्दै >> जितगढी, उजिरसिंह र भगवती जात्राको महिमा फैलाऔं >> बुटवलले नसम्झने त्योे मे २९ >> अस्पतालमा एसईईका विद्यार्थीलाई स्वयंसेवाको अवसर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> प्रधान सेनापतिद्धारा सैनिक फिल्ड अस्पताल र महाविद्यालयको उद्घाटन >> पोखरा महानगरमा घुस प्रकरण : तारेखमा छुटिन् उषाकिरण >> सल्यान उद्योग बाणिज्य संघको निर्वाचन तयारी पूरा >> सुझाव संकलन गर्न जनतासँग जनप्रतिनिधि कार्यक्रम >> आफन्तले अझै बुझेनन् भीमाको शव >> लुम्बिनीमा ७ मन्त्रीले लिए सपथ, ११ सदस्यीय भयो मन्त्रिपरिषद् >> अन्ततः एमालेले समर्थन गरेपछि सुदूरपश्चिमको मुख्यमन्त्रीमा सोडारीको दाबी पेश >> लुम्बिनीमा एकीकृत समाजवादीलाई मुख्यमन्त्रीले बनाए ‘खेलौना’, छिनमै सरकारबाट ‘आउट’, छिनमै ‘इन’ >> युक्रेनका प्रधानमन्त्रीको चेतावनीः रुससँगको युद्ध हारेमा तेस्रो विश्वयुद्ध >> सर्वोच्चको आदेशपछि एन्फा उपाध्यक्ष लामा छुटे >> अब ईसेवाबाटै ब्लुबुक नवीकरण र तेस्रो पक्ष बीमा, यसरी लिन सकिन्छ सेवा >> प्रतितोला ६ सय रूपैयाँ घट्यो सुन >> स्वीकृत पाठ्यपुस्तक प्रयोग नगरे कारवाही >> लुम्बिनीमा आज मन्त्रिमण्डल विस्तार हुने , विना विभागीयले पाए जिम्मेवारी >> आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै >> आजको मौसमः तराईमा हावाहुरी, पहाडमा वर्षा र हिमपातको सम्भावना >> राजनैतिक स्वार्थको चक्रव्युहमा सामुदायिक विद्यालय >> राष्ट्रिय भूमि आयोग गठन गर >> भिटामिन ए र जुकाको औषधी खुवाउने अभियान सफल बनाऔं >> उद्यम—व्यवसायमा महिला सहकारीको पाइला >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ईस्टन क्राफट एण्ड फलेयर्स सिरिजमा बुटवलका आठ युवा >> बैशाख ७ गते शालिग्राम महोत्सव हुने >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कलेजोमा पिप जमेको शल्यक्रिया सफल >> विप्लवको पार्टीले २०८४ को आम चुनावमा भाग लिने ! >> एसिसी प्रिमियर कप : साउदी अरबद्वारा नेपाललाई ७४ रनको लक्ष्य >> तिलोत्तमामा ऋष्यश्रृङ्गको शालिक अनावरण >> लुम्बिनीमा विषयगत समितिका सभापतिहरूद्वारा सपथग्रहण >> रोहिणी खोला किनारमा तीन अर्ब लागतको पेट्रोलियम डिपो निर्माण सुरु >> नववर्षको आरम्भ चैत्रशुक्ल प्रतिपदा कि वैशाख सङ्क्रान्ति ? >> सल्यानमा बस दुर्घटना हुंदा १३ जना घाइते >> एन्फा उपाध्यक्ष दावा लामा पक्राउ >> जँगली बँदेलले गाउँ पसेर मकैबाली खान थालेपछि स्थानीय चिन्तित >> बेष्ट ईन्स्टिच्युटले सुरु गर्यो लोकसेवा तयारी कक्षा >> घुस प्रकरणमा पोखरा महानगरका इन्जिनियर पक्राउ >> स्थानीय तहमा सडक बत्ती बापतको ३७ करोड बक्यौता, किस्ताबन्दीमा बुझाउने तयारी >> इलाम र बझाङमा उपचुनावको मतपत्र पठाइदै,इलाम २ मा १९ र बझाङमा ११ जना उम्मेदवार >> चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> एसीसी प्रिमियर कप : नेपाल र साउदी अरब भिड्दै >> आज रामनवमी पर्व मनाइँदै, देशैभरि सार्वजनिक बिदा >> जीवजन्तु मानव स्वास्थ्यमा खतरा ! >> स्थानीय तहका विज्ञापनहरू कति समावेशी ? >> तंग्रिन सकेनन् घरेलु उद्योग >> उखुले उठाउँदै किसानको आम्दानी

निर्वाचनका माध्यमबाट प्रतिनिधि चुन्ने अवसर

२९ कार्तिक २०७९, मंगलवार
२९ कार्तिक २०७९, मंगलवार

२०७२ सालमा जारी भएको संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान ८ बर्षमा प्रवेश गरेको छ । यही बीचमा हामी नेपाली २०७९ को केन्द्रिय र प्रदेश निर्वाचनको संघारमा छौ । निर्वाचनपछि बन्ने सरकार आत्मनिर्भर हुनुपर्ने कुरा उठिरहेको छ । अब नेपालको विकास नेपालीले गर्नुपर्छ भन्ने कुरामा दुईमत नहोला । हाम्रा दायाँ र बायाँ रहेको छिमेकका माझ रहुदै गर्दै त्यहाँबाट आउने लगानीले सम्बृद्ध र सम्पन्न हुन आबश्यक देखिएको छ । भारतको आजादका साथ नेपाल भारतको असमझदारी लाई समझदारीमा बदल्दै अघि बढ्नुपर्दछ । नेपाल र भारत बिचको सौहार्दता कायम राख्दै समय अनुसार एक आपसमा नेपाली नागरिक अगुवा समाजका तर्फबाट भारतीय जनतालाई लाभ पु¥याउदै नेपाल भारत सम्वन्धलाई अझै परिस्कृत गर्नु जरुरी छ । नेपाली प्रबृद्ध समाजका तर्फबाट सुझावसहित भारत सरकारको समक्षमतालाई मुल्याङ्गन गर्दछौ । समग्र भारत बर्षलाई हिन्दु राष्ट्र कायम राख्दै नेपाली समुदायबाट सम्मान हुने कुरामा जानकारी गराउँदछौ । जम्मु कास्मिरबाट कन्याकुमारीसम्म एक भारत अक्षुण भारतको नीतिमा सहगोग पुग्नेछ । मोदीज्यूको दूरगामी सोचमा बल पुग्नेछ । जनजनको चाहना अनुसार लाभ उठाउनमा सहयोग पुग्छ पुग्नेछ ।

मित्र राष्ट्र भारत सरकार विश्व शक्ति राष्ट्रको सूचिमा माथि नै छ । त्यो स्वागतयोग्य कुरा हो । मित्र राष्ट्र भारतको जनघनत्वको हिसाबले कुल जनसंख्याको १ अर्ब ४० करोड मध्ये सम्पन्न बिपन्नका बीच निम्नस्तरका व्यक्तिको जीवनस्तर उकास्न त्यहाँका पुरुष महिला एक नभनी अभियानमा छन । त्यसबाट नेपालले लाभ उठाउन सकिन्छ । आगामी दिनमा पनि नेपाल र भारतका प्रधानमन्त्री तथा मन्त्री, बुद्धिजिबी बर्ग तथा सबै नागरिकबाट एक आपसमा हातेमालो रहनेछ भन्ने सुझाव राख्दछौ । उत्पादन बृद्धि अनुसार महंगीको अनुपातमा राहत दिन प्रधानमन्त्री सफल हुनुहुनेछ भन्ने कामना गर्नु अन्यथा होइन । भारत सरकार सरदर ९० प्रतिशत हिन्दु जनताको बहुमतद्वारा बिशाल राष्ट्र भारतको गरिमामय पद र राष्ट्रको धरोहर प्रधानमन्त्री बिराजमान हुनुहुन्छ । भारतीय जनता अग्रणी स्थानमा पुगेका छन् । स्वयं भारतका जनताद्वारा अत्याधिक क्रुर शासकहरुको अत्याचार सहन गर्दै असली हिन्दुस्तानी कहलाउन सक्छन । २१ औँ शताब्दीमा हालसम्मको बुझाईको आत्मसाथ गर्दा महान राष्ट्र भारत असली हिन्दुस्तान हो । भारतमा बौद्धिक विकास भएका क्षमतावान व्यक्तित्व भएको धनी देश हो । अत्याधिक तथा भौतिक सम्पदा हुँदाहँुदै सुराकीहरुको खेलबाट मुक्त हुदै हालसम्म भारतले आफ्नो अभियान पार गरिआएको छ । समग्र भारत बर्ष भारतीय नागरीकको चाहना परम्परादेखि थिचोमिचोमा परेका भारतबासी हिन्दु राष्ट्र कायम राख्न चाहन्छन । पूर्व नेतृत्वको अदुरदर्शी सोच १९४७ को बेलायतको बिदाई पश्चात जातीय आधारमा जनसंख्या सहित केही भुभाग गुमाउदै गरेको मुलुक सो समयको अन्तरालमा हिन्दु राष्ट्र घोषणा हुन सक्ने सम्भावना न्यून हुन पुग्यो । सायद कमजोरी रहयो । पूर्व अवस्थामा समग्र भारतबासी नागरीक थिचोमिचोमा परे । वर्तमान नेतृत्वको दुरगामी सोचबाट भारतबासी नागरीकले लाभ उठाउन सक्नेछन । भारतमा इस्ट इन्डिया कम्पनीका माध्यमबाट बेलायतीहरुले दुईसय बर्ष बढी शासन चलाए । हिन्दु गैर हिन्दुका बिच मेलमिलाप हुन दिएनन् । नेपाल भारत सम्बन्ध सनातन हिन्दु धर्मको आस्था हो । अहिंसा हिन्दु धर्मको बिशेषता हो । भारतीय जनताद्वारा हिन्दु धर्मको संरक्षणमा मौसम अनुसार धुमधामका साथ धार्मिक कार्यक्रममा सरिक हुन्छन ।

नेपालको सुरक्षा निकाय क, ख, ग श्रेणीमा गणित देखिन्छ । क श्रेणीमा नेपाली सेना अनुमान ९५ हजार, ख श्रेणीमा सशस्त्र प्रहरी बल ४५ हजार र ग श्रेणीमा जनपद प्रहरी ७० हजार गरि जम्मा २ लाख २० हजार पर्न आउँछ । नागरिकसँग सिधा सम्पर्कमा रहने जनपद प्रहरी ७० हजारले २ करोड ९२ लाख नागरिकमध्ये एक प्रहरी बराबर ४१७ जनाको रेखदेखमा अपुग देखिन्छ । समग्र सुरक्षा निकायलाई समाबेस गराउँदा दुई लाख २० हजार सुरक्षाकर्मीमा १३२ व्यक्तिको सुरक्षा दिनुपर्ने देखिन्छ र त्यो संख्या अपुग हुन्छ । समय अवस्थाले जाने अन्जाने अवाञ्छित गतिबिधि बढेको देखिन्छ । रोकथामको अवस्था महसुस गर्दा सशस्त्र प्रहरीबल जनपद प्रहरीको समाबेसका साथ बृद्धबृद्धा अपाङ्ग बालबालिकाको सुरक्षा प्रदान गर्न नेपालको कुल जनसंख्याको २५ जना बराबर सुरक्षाकर्मीको दरबन्दी थप गरी लाभ पु¥याउनु पर्ने हुन्छ ।

सुरक्षाकर्मीको सेवा सहयोगका लागि मनोबल उकास्न दर्जा अनुसारको सेवालाई मान्यता दिनुपर्ने हुन्छ । उपल्लो श्रेणीबाट कुनै अवाञ्छित गतिबिधिले प्रश्रय नपाउँदा सेवाको सम्मान हुन सकोस भन्ने हो । त्यसैगरी नेपालमा बार्षिक बजेट बिनियोजन गर्छौ तर रकम पूराका पूरा खर्च भएको पाईदैन । बिकास अलपत्र छ र योजनामा रकम थन्किएर बसेको छ । नागरिक रोजगारीबाट बञ्चित छन । कुनैपनि मुलुकको सेना राष्ट्रको शान सम्झनुपर्छ आदेशलाई शिरोधार्य गरेको हुन्छ । सेनाले राष्ट्र सम्झनु पर्छ, सेना ईज्जत सम्झनुपर्छ । सेना अनुशासित मानिन्छ । सबै नागरीकको खुल्लापनले नेतृत्वबाट भोट बैकमा सामेल गराउँदा नागरिकले लाभ नउठाउँदा छटपटाहट हुनुपनि स्वाभाविक देखिन्छ । ०४६ साल पहिला सर्वसाधारणसँग थिएन । नगदका लागि नागरीक मुलुकमा गन्तव्य बने । केही राष्ट्रहरुबाट कुनै न कुनै प्रवाह बितरण हुदै आयो । परिणाम घरघरमा मण्डली.बढ्यो । समयले झसङ्गझसङ्ग गराउँदा पूर्व उत्तराधिकारीबाट नागरिकमा लाभ पु¥याउन सकेनन् । नेपाली नागरिकसँग तीन क्षमता छन । अव मुल्यांकन हुनपुग्यो । आफैमा सिप छ । नेपालीसँग नगद र गहना सुन छ । परिवार परिवारमा थोरै धेरै जमिन छ । सेना एक आपसको संगठित संस्था हो । दर्जा योग्यताका आधारमा प्रदान गरिन्छ । अमेरिका प्रबेश गरेको मुलुक स्थिर शान्ति छैनन् । नेपाल सरकारले सुरक्षा नीति पारदर्शी बनाउनु पर्ने देखिन्छ । नागरिकको सुरक्षा कसले दिने ? बर्तमान समयमा न्याय खोज्यो भने दर्शाउँछ । हामी ईमान्दार छौ भने छिमेकका लागि मात्र आफ्ना लागि बिश्वास नगरे पनि नहुने गर्न पनि नसकिने । कुन समयमा के हुने हो बेला बखतको जनलहरले लोकतन्त्र गणतन्त्रका साथ मानव अधिकारको बोलीको स्वतन्त्र प्रयोग गर्दछौ । बोलीको प्रभावले हाल नेतृत्व सम्हाल्ने जिम्मेवारी सुम्पेको हो । अहिले सवैतिर भ्रष्टाचार भयो भनिएको छ । लोकतन्त्र गणतन्त्रका माध्यमबाट उच्च श्रेणीबाट हुने कार्य गतिबिधी थाहा पाउने अबसर पाएका छौ । लोकतन्त्र भन्दा पहिला कहाँ कसले के गरे के गरेनन, अनभिज्ञ रहयौ । ०४६ सालको शुरुदेखि हालसम्म श्रमका लागी बिभिन्न मुलुक पुग्यौ । नेपालीका लागि एक गप्त बन्यो– साउदी अरब भेडा चराउने । हामी कुन अवस्थामा थियौ, अहिले हामी केही न केही अर्धशिक्षित अवस्थामा छौ । शुभ अशुभ समाचारका लागि कानुन शिरोधार्य गराउन हामी नागरिकबाट न्यायाधिश बन्नुपरेको छ । हाम्रा उत्तराधिकारी पनि परिवर्तन नहुनेछन । नेपालीको उपलब्धी गणतन्त्रको दोस्रो कार्यकालमा राष्ट्र प्रमुखमा बिद्यादेबी भण्डारी, प्रथम महिला प्रधान न्यायाधिशमा सुशीला कार्की, सभामुखमा ओनसरी घर्ती मगर रहनु भयो । यसलाई नेपालको सफलता मान्नुपर्छ । मन्त्रीपरिषद सिफारिसमा रुकमाङ्गत कटुवाल, छत्रमान गरुङ्ग, राजेन्द्र क्षेत्री, पूर्णचन्द्र थापा, प्रभुराम शर्मा नेपाली नागरिकबाट नियुक्त भएका हुन । कठिन परिस्थितीमा गणतन्त्रका लागी रुक्मागत कटवालले खेलेको भूमिकाप्रति सम्पूर्ण नेपालीबासी कृतज्ञ हुनुपर्छ । नेतृत्व बर्गले जनचाहाना अनुसार कार्य गर्न सकेको छैन भनिरहँदा हामी नागरिक बिना बर्दीका सिपाई हो । सबै नागरीक सैनिक जीवनबाट अनुशासित हुनेछौ । हामी सबै नागरिक छिमेकमा चुल्हो चौकामा परिश्रम खर्च गरिरहेका छौ । नेपाली नेतृत्वबाट मेरो अङ्गले गरेको भनि बुझनुप¥यो । अहिले कोहीपनि सम्बेदनशील नभएको अवस्था छ । नेपालीको निरन्तरता कमजोरी हो या बाध्यता ? अवको दिनमा नेपाली नागरिकको आत्म सम्मानलाई ठेस पु¥याउने कार्य कहिँकतैबाट हुनुहुँदैन । अव निर्वाचन आउँदैछ । यो निर्वाचनलाई देश विकासको अवसरमा रुपमा उपयोग गर्नुपर्दछ । पाँच बर्षका लागि नेपालीले आफ्ना प्रतिनिधि चुन्दैछन् । यो समयलाई ध्यान दिनुपर्दछ । राम्रो प्रतिनिधि चुन्ने अवसरबाट कोही पनि चुक्नु हुँदैन ।
बुटवल–१५ सेमलार ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?