ट्रेंडिंग:

>> आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै >> आजको मौसमः तराईमा हावाहुरी, पहाडमा वर्षा र हिमपातको सम्भावना >> राजनैतिक स्वार्थको चक्रव्युहमा सामुदायिक विद्यालय >> राष्ट्रिय भूमि आयोग गठन गर >> भिटामिन ए र जुकाको औषधी खुवाउने अभियान सफल बनाऔं >> उद्यम—व्यवसायमा महिला सहकारीको पाइला >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ईस्टन क्राफट एण्ड फलेयर्स सिरिजमा बुटवलका आठ युवा >> बैशाख ७ गते शालिग्राम महोत्सव हुने >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कलेजोमा पिप जमेको शल्यक्रिया सफल >> विप्लवको पार्टीले २०८४ को आम चुनावमा भाग लिने ! >> एसिसी प्रिमियर कप : साउदी अरबद्वारा नेपाललाई ७४ रनको लक्ष्य >> तिलोत्तमामा ऋष्यश्रृङ्गको शालिक अनावरण >> लुम्बिनीमा विषयगत समितिका सभापतिहरूद्वारा सपथग्रहण >> रोहिणी खोला किनारमा तीन अर्ब लागतको पेट्रोलियम डिपो निर्माण सुरु >> नववर्षको आरम्भ चैत्रशुक्ल प्रतिपदा कि वैशाख सङ्क्रान्ति ? >> सल्यानमा बस दुर्घटना हुंदा १३ जना घाइते >> एन्फा उपाध्यक्ष दावा लामा पक्राउ >> जँगली बँदेलले गाउँ पसेर मकैबाली खान थालेपछि स्थानीय चिन्तित >> बेष्ट ईन्स्टिच्युटले सुरु गर्यो लोकसेवा तयारी कक्षा >> घुस प्रकरणमा पोखरा महानगरका इन्जिनियर पक्राउ >> स्थानीय तहमा सडक बत्ती बापतको ३७ करोड बक्यौता, किस्ताबन्दीमा बुझाउने तयारी >> इलाम र बझाङमा उपचुनावको मतपत्र पठाइदै,इलाम २ मा १९ र बझाङमा ११ जना उम्मेदवार >> चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> एसीसी प्रिमियर कप : नेपाल र साउदी अरब भिड्दै >> आज रामनवमी पर्व मनाइँदै, देशैभरि सार्वजनिक बिदा >> जीवजन्तु मानव स्वास्थ्यमा खतरा ! >> स्थानीय तहका विज्ञापनहरू कति समावेशी ? >> तंग्रिन सकेनन् घरेलु उद्योग >> उखुले उठाउँदै किसानको आम्दानी >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सियारीमा रोजगारीको अवसर खोज्न रोजगार संवाद मञ्च >> स्वास्थ्य सेवा बिस्तार गर्दै आम्दा >> गण्डकीका मुख्यमन्त्रीले गरेका निर्णयविरुद्ध कांग्रेस सर्वोच्चमा >> सुदूरपश्चिमका प्रदेश प्रमुखको कदमविरुद्ध कांग्रेस र नाउपा अदालत जाने >> डढेलोले लिदै कर्णालीबासीको ज्यानः दुई महिनामा सातजनाको मृत्यु >> सुदूरपश्चिमका प्रदेश प्रमुखद्वारा मुख्यमन्त्रीका दुवै दाबी अस्वीकार, फेरि पेश गर्न आह्वान >> सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि नेपालगञ्जमा अभियान >> सिद्धार्थ कटेजलाई हरियो स्टिकर >> सशस्त्र प्रहरीद्वारा २ सय ७२ केजी गांजा बरामद >> गाउँलेले श्रमदान गरेर मर्मत गरे पाँच किलोमिटर सडक >> लुम्बिनीमा सात संसदीय समितिका सभापति सर्वसम्मत >> वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै >> प्रधानमन्त्री प्रचण्ड र पूर्वप्रधानमन्त्री खनालबीच भेटवार्ता >> विश्वविद्यालयहरु दलीय हस्तक्षेपबाट मुक्त हुन्छन : शिक्षामन्त्री श्रेष्ठ >> सुप्रिम सहकारी पीडितद्वारा प्रदर्शन >> सुनको भाउमा फेरि नयाँ रेकर्ड, ताेलाको १ लाख ३९ हजार २ सय रुपैयाँ >> बुटवलका छापा संचारगृहहरूको संयुक्त बैठक >> अन्डरग्राउण्डसहित बन्ने छ १२ तलाको अत्याधुनिक भवन >> शँकरनगर सामुदायिक वनमा निःशुल्क आँखाको चेकजाँच शिविर

किसानको हक हितका लागि लडिरहन्छु ः हृदयेश त्रिपाठी

२६ कार्तिक २०७९, शनिबार
२६ कार्तिक २०७९, शनिबार

परासी, २६ कात्तिक ।

पूर्वमन्त्री एवम् जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले किसानले उत्पादन गरेका वस्तुको मूल्य निर्धारण गर्न एक उच्च स्तरीय मूल्य निर्धारण आयोग गठन गर्नुपर्ने बताएका छन् ।

उनले किसानको न्यायका निम्ति आफ्नो निर्वाचन क्षेत्रको संयुक्त कोणसभा र घरदैलो प्रचार–प्रसारका क्रममा यस्तो बताएका हुन् । अध्यक्ष त्रिपाठीले संसारमा कुनैपनि वस्तुको मूल्य निर्धारण स्वयं उत्पादनकर्ता कम्पनी र व्यक्तिले गर्ने गरेपनि किसानले भने आफुले उत्पादन गरेको वस्तुको मूल्य निर्धारण गर्न नपाउनु नै दुःखको कुरा भएको उल्लेख गरे । ्

उनले अहिलेसम्म किसानले उत्पादन गरेको वस्तुको मूल्य निर्धारण व्यापारी र विचौलियाले गर्ने गरेको भन्दै आपत्ति जनाए । अध्यक्ष त्रिपाठीले उखु किसानले अझैपनि आफ्नो भुक्तानी रकम नपाएको भन्दै किसानका समस्या जिउँका तिउँ रहेको जिकिर गरे । राजनीतिक दलका हरेक नेताहरुले आफुलाई किसानको छोरा भन्ने गरेपनि पदमा पुगेपछि बिर्सिने गरेको उनले बताए ।

अध्यक्ष त्रिपाठीले किसानको समस्या समाधानका लागि विगत लामो समयदेखि लड्दै आएको भन्दै आगामी दिनमा पनि किसानको हक हितका लागि लडिरहने प्रतिबद्धता व्यक्त गरे ।

अध्यक्ष त्रिपाठीले नेपालमा किसान, मध्यम र सानो व्यवसायहरुका लागि ठुलाठुला घरनाहरुले लगानी नगरेको भन्दै दुःख व्यक्त गरे । नवलपरासी बर्दघाट सुस्ता पश्चिम निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका लागि एमाले, राप्रपा र जसपाको तर्फबाट साझा उम्मेदवार बनेका अध्यक्ष त्रिपाठीले किसानको समस्यालाई नै चुनावी मूल एजेण्डा बनाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?