ट्रेंडिंग:

>> इजरायलले अर्को गल्ती गरे कठोर कदम चाल्ने इरानको चेतावनी >> नेपालसंग खेल्ने वेस्टइन्डिज ‘ए’ टोलीको घोषणा >> साँसद आचार्यको पहलमा आगलागीपीडितलाई राहत >> ७० जनाको टोलीसहित आउँदै कतारी राजा, होटल सोल्टीमा द्विपक्षीय वार्ता >> तीन दशकका अभ्यासलाई सच्याउन समय लाग्छ : गृहमन्त्री लामिछाने >> नेपालगन्जमा कटुवा पेस्तोलसहित तीन जना पक्राउ >> आज सुनको मूल्यमा भारी गिरावट >> एकीकृत समाजवादीद्वारा स्थायी कमिटी बैठक आह्वान >> लायन्स क्लब तिलोत्तमा बुद्धज्योतिको अध्यक्षमा पन्थी >> आज १८ औं लोकतन्त्र दिवस, आम नागरिकमा छैन उत्साह >> कतारका राजा अमिर आज नेपाल आउँदै, देशभर सार्वजनिक बिदा >> लुम्बिनी प्रदेशसहित अधिकांश भूभागमा हावाहुरीको सम्भावना, सचेत रहन आग्रह >> आगलागीका घटनाप्रति एमाले रुपन्देहीको ध्यानाकर्षण >> गहुँ उत्पादन घट्दा किसान चिन्तित >> उपनिर्वाचनः आचारसंहितामा कडाई गर >> कर्साघाट ‘बुटवलको गया’ >> बुटवलः हिजो, आज र भोली >> आगलागी पीडित खुल्ला आकासमुनि >> पहिले स्कुलले खोज्थ्योे, अहिले अभिभावकले खोज्छन् >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कटुवा पेस्तोलसहित नेपालगञ्जमा तीनजना पक्राउ  >> अमेरिकाले संसदमा पार्टी खोल्यो : चित्रबहादुर केसी >> पारिश्रमिक नबढाएसम्म एसइईको उत्तरपुस्तिका नजाच्ने >> भोलि सार्वजनिक बिदा >> जेठको पहिलो साता बुटवलमा हाफ म्याराथन तथा रोड रेस >> प्लाष्टिक नियन्त्रण : धेरै गफ, कमजोर कार्यान्वयन >> ओम्स नेपाल लुम्बिनीमा अर्जुन नेपाल >> सशस्त्र प्रहरीद्वारा ५० लाख बराबरको अवैध सामान बरामद >> अहिलेको गठबन्धन कति दिन टिक्छ टुङ्गो छैन : नेपाल >> सबै वामपन्थी शक्ति ध्रुविकरण हौं : प्रधानमन्त्री >> देशभर गर्मी बढ्यो, तराईका विभिन्न ठाउँमा तातो हावा >> एमाले कार्यालयमा प्रचण्ड र माधव, ओली भने अस्वस्थताका कारण अनुपस्थित >> विश्व पृथ्वी दिवस >> झिल्कोले सिंगो गाउँ नै सखाप >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सिटिजन्स बैंकद्वारा नेपालमै पहिलो पटक भर्चुअल क्रेडिट कार्ड सार्वजनिक >> दुर्घटना न्युनीकरण गर्न चालक र सहचालकलाई प्रशिक्षण >> सामाजिक विभेदको पराकाष्ठा : गल्ती एउटाको, निर्दोष बालकलाई सामाजिक सजायँ >> सुदुरपश्चिममा फेरि लफडा : रेशम पक्षका लक्ष्मणकिशोर सर्वोच्चमा >> आगलागीबाट प्रभावित परिवारलाई राहत वितरण >> गुरुकुलीय संस्कृत शिक्षाप्रतिको आकर्षण बढ्दो >> उजिरसिहमा बिदाई तथा शुभकामना >> पुरातात्विक संरचनालाई जोगाउँदै समृद्ध बुटवल निर्माणमा जोड >> अझै हुन सकेन कर्णालीमा मन्त्रिपरिषद् विस्तार >>  भिम रावललाई एमाले महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा  निषेध >> वामपन्थीबिच अहिले एकताको सम्भावना छैन : प्रधानमन्त्री >> विकल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर >> संघीय निजामती सेवा ऐन छिटो पारित गर्न माग >> एमाले पार्टीभित्र देखिए १३ वटा समस्या >> सुनको भाउ आज यथावत्

यस्तो छ आजको फलफूल तथा तरकारीको मुल्य

२३ कार्तिक २०७९, बुधबार
२३ कार्तिक २०७९, बुधबार

काठमाडौं, २३ कात्तिक ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको भाउ निर्धारण गरेको छ ।

आज अदुवा र लौकाको औसत मूल्य प्रतिकेजी ५५ रुपैयाँ, अनार ३९० रुपैयाँ, अमला ५६ रुपैयाँ ६७ पैसा, अम्बा ११० रुपैयाँ, आभोकाडो २२५ रुपैयाँ रहेको छ ।

रातो आलु ६७ रुपैयाँ ५० पैसा, भारतीय रातो आलु ४१ रुपैयाँ, सेतो आलु ४८ रुपैयाँ, इमली १४६ रुपैयाँ ६७ पैसा, उखु प्रतिवटा ११० रुपैयाँ, स्थानीय काउली, तोरीको साग, परवर र सखरखण्ड प्रतिकेजी ४५ रुपैयाँ, लोकल काक्रो ९५ रुपैयाँ, हाइब्रीड काक्रो ४६ रुपैयाँ ६७ पैसा, कागती १२८ रुपैयाँ, किवि १९३ रुपैयाँ ३३ पैसा, अकबरे खुर्सानी १४६ रुपैयाँ ६७ पैसा, लोकल गाजर १४६ रुपैयाँ ६७ पैसा, हरियो खुर्सानी ६५ रुपैयाँ, गान्टे मूला ८५ रुपैयाँ, गुन्द्रुक ३२५ रुपैयाँ, नेपाली ठूलो गोलभेडा ६० रुपैयाँ, टनेल सानो गोलभेडा ४५ रुपैयाँ, राजमा घिउ सिमी ७६ रुपैयाँ ६७ पैसा, घिरौला ६३ रुपैयाँ ३३ पैसा र चमसूरको साग २१० रुपैयाँ रहेको छ ।

त्यस्तै, चुकुन्दरको औसत मूल्य प्रतिकेजी ८५, कन्य च्याउ १४४ रुपैयाँ, डल्ले च्याउ ३२५ रुपैयाँ, छ्यापी सुकेको २१० रुपैयाँ, जिरीको साग १३५ रुपैयाँ, छडी माछा २४६ रुपैयाँ ६७ पैसा, बचुवा माछा २४५ रुपैयाँ, मुंगरी ताजा माछा २४० रुपैयाँ, रहु माछा ३४० रुपैयाँ, तितो करेला ७६ रुपैयाँ ६७ पैसा, चाइनिज नासपाती २३५ रुपैयाँ, निबुवा ४६ रुपैयाँ ६७ पैसा, पुदीना र पार्सले ६५० रुपैयाँ, पालूगो साग २१० रुपैयाँ, पिंडालू ५६ रुपैयाँ ६७ पैसा, सुकेको भारतीय प्याज ५६ रुपैयाँ ६० पैसा, बकूला ११५ रुपैयाँ, बरेला ४६ रुपैयाँ, तने बोडी ८५ रुपैयाँ रहेको छ ।
यसैगरी,ब्रोकाउली ११० रुपैयाँ, भिण्डी ७६ रुपैयाँ ६७ पैसा, भुई कटहर १७५ रुपैयाँ, भेडे खुर्सानी ११२ रुपैयाँ, मकै बोडी ५६ रुपैयाँ ६७ पैसा, मटरकोशा

१७० रुपैयाँ, मौसम १४० रुपैयाँ, रायोको साग ५६ रुपैयाँ ६७ पैसा, लप्सी ७६ रुपैयाँ ६७ पैसा, सुकेको चाइनिज लसुन १४६ रुपैयाँ ६७ पैसा, सलगम ५६ रुपैयाँ ६७ पैसा, नेपाली सुन्तला ९६ रुपैयाँ ६७ पैसा, सेलरी ३२५ रुपैयाँ, सौफको साग २३५ रुपैयाँ, स्कूस १७ रुपैयाँ ५० पैसा, ज्यापु काउली ६६ रुपैयाँ ६७ पैसा, फूजी स्याउ २४६ रुपैयाँ ६७ पैसा र हरियो धनिया १४० रुपैयाँ रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?