ट्रेंडिंग:

>> सञ्चालनको तयारीमा नेपालगञ्ज भन्सार जाँचचौकी >> नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्य सम्झौतामा हस्ताक्षर >> हनुमान जयन्तीमा सर्बत पानी खुवाइयो >> इलाम र बझाङमा हुने उपनिर्वाचनको मौन अवधि आज रातिदेखि >> ‘लोकतन्त्रमा कालो धब्बा लाग्दै गएको छ’ >> विनाशकारी भूकम्प गएको ९ वर्ष पूरा,९२ हजार परिवारका घर बन्न बाकी >> कतारका अमिर स्वदेश फर्किदै, के के छ आजको कार्यक्रम ? >> चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना, तराईमा हावाहुरी >> सल्यानमा ११ प्रतिशत कम सुन्तला उत्पादन >> २६ औं भूकम्प सुरक्षा दिवस >> राजनैतिक स्वार्थको चक्रव्यूहमा सामुदायिक विद्यालय >> शिवराजमा निःशुल्क शिक्षाको अभ्यास >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> रुपन्देही मोर्डन स्कुलको वार्षिक उत्सव >> खोलामा डुबेर एकको मृत्यु >> नेपाल मगर महिला संघ रुपन्देहीको अधिवेशन रद्द गर्न माग >> कर्णालीका मुुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने >> बुटवलमा ३ दिने भलिबल प्रतियोगिता सुरु >> कतारी राजाको काठमाडौंमा भव्य स्वागत >> बुटवलले ल्यायो जनसंख्याको अनुपातका नागरिक बडापत्र >> तिलोत्तमा वडा नं. ६ को कार्यालय आफ्नै भवनमा >> ‘विज्ञ भन्छन्ः लु को जोखिम बढ्यो, सरकारसँग रणनीति छैन >> इजरायलले अर्को गल्ती गरे कठोर कदम चाल्ने इरानको चेतावनी >> नेपालसंग खेल्ने वेस्टइन्डिज ‘ए’ टोलीको घोषणा >> साँसद आचार्यको पहलमा आगलागीपीडितलाई राहत >> ७० जनाको टोलीसहित आउँदै कतारी राजा, होटल सोल्टीमा द्विपक्षीय वार्ता >> तीन दशकका अभ्यासलाई सच्याउन समय लाग्छ : गृहमन्त्री लामिछाने >> नेपालगन्जमा कटुवा पेस्तोलसहित तीन जना पक्राउ >> आज सुनको मूल्यमा भारी गिरावट >> एकीकृत समाजवादीद्वारा स्थायी कमिटी बैठक आह्वान >> लायन्स क्लब तिलोत्तमा बुद्धज्योतिको अध्यक्षमा पन्थी >> आज १८ औं लोकतन्त्र दिवस, आम नागरिकमा छैन उत्साह >> कतारका राजा अमिर आज नेपाल आउँदै, देशभर सार्वजनिक बिदा >> लुम्बिनी प्रदेशसहित अधिकांश भूभागमा हावाहुरीको सम्भावना, सचेत रहन आग्रह >> आगलागीका घटनाप्रति एमाले रुपन्देहीको ध्यानाकर्षण >> गहुँ उत्पादन घट्दा किसान चिन्तित >> उपनिर्वाचनः आचारसंहितामा कडाई गर >> कर्साघाट ‘बुटवलको गया’ >> बुटवलः हिजो, आज र भोली >> आगलागी पीडित खुल्ला आकासमुनि >> पहिले स्कुलले खोज्थ्योे, अहिले अभिभावकले खोज्छन् >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कटुवा पेस्तोलसहित नेपालगञ्जमा तीनजना पक्राउ  >> अमेरिकाले संसदमा पार्टी खोल्यो : चित्रबहादुर केसी >> पारिश्रमिक नबढाएसम्म एसइईको उत्तरपुस्तिका नजाच्ने >> भोलि सार्वजनिक बिदा >> जेठको पहिलो साता बुटवलमा हाफ म्याराथन तथा रोड रेस >> प्लाष्टिक नियन्त्रण : धेरै गफ, कमजोर कार्यान्वयन >> ओम्स नेपाल लुम्बिनीमा अर्जुन नेपाल >> सशस्त्र प्रहरीद्वारा ५० लाख बराबरको अवैध सामान बरामद

माटोको भाँडा बनाउन मेसिनको प्रयोग बढ्दै

१३ भाद्र २०७५, बुधबार
१३ भाद्र २०७५, बुधबार

दाङका कुमाल समुदायले प्रबिधिको प्रयोग गरि माटाका भाँडा बनाउन शुरु गरेका छन् । लामो समयदेखि हातले भाँडा बनाउन थालेका कुमाल समुदायले पछिल्लो समय मेसिनबाट भाँडा बनाउन पाउँदा खुसी पनि भएका छन् । अहिले माटोका भाँडा निर्माणका लागि माटो घोल्ने मेसिन, माटो पेल्ने मेसिन, माटोलाई धुलो बनाउने मेसिन, सामान पोल्ने मेसिन जडान भएको छ । पहिले हातले माटाका भाँडा बनाउँदा फुटेर खेर जाने समस्या थियो, अब त्यो समस्याको अन्त्य हुने कुमाल अगुवा प्रेमबहादुर कुमालले बताए । उक्त मेसिन बिद्युतबाट चल्ने भएकाले पहिले जस्तो भट्टी बनाएर माटोका भाँडा बनाउने चलनको अन्त्य भएको कुमालले बताए ।
मेसिन जडान भएपछि भाँडा बनाउन पनि धेरै समय नलाग्ने तथा पहिलाजस्तो दुःख पनि नहुने उनले बताए । पहिले माटाका भाँडा निर्माण गर्न तीन दिन लाग्ने गरेको भन्दै मेसिन जडान गरेपछि एक दिनमा भाँडा निर्माण हुने उनको भनाइ थियो । अब सबै काम बिद्युतबाट हुने भएकाले पहिले जस्तो जोखिम पनि नहुने उनको भनाइ छ ।
बिभिन्न संघसंस्थाको सहयोगमा करिब ६ लाख बराबरको सहयोगमा उक्त मेसिन ल्याइएको उनले बताए । साझा सुबिधा केन्द्र सञ्चालन गरेर माटाका भाँडा निर्माण गर्दै आएका कुमाल समुदायले प्रबिधि जडान गरेसँगै आम्दानी पनि बढ्ने अपेक्षा गरेका छन् । समूहका अध्यक्ष समेत रहेका कुमालले भने ‘पहिले हातले बनाउँदै आएका भाँडाहरू अब मेसिनले निर्माण गर्दैछौं, अब पहिले भन्दा आम्दानी बढ्ने अपेक्षा गरेका छौं ।’ हातले माटाका भाँडा निर्माण गर्दा करिब २५ हजारदेखि ५० हजारसम्म आम्दानी गर्दै आएको भन्दै अब करिब मासिक एक लाखसम्म आम्दानी गर्न सकिने उनले बताए ।
उक्त सामग्री गरिबी निवारण कोषले उपलब्ध गराएको कुमालले बताए । उनका अनुसार कोषले तथ्याङ्क राख्नका लागि कम्प्युटर र प्रिन्टर पनि उपलब्ध गराएको छ । à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?