ट्रेंडिंग:

>> मलेसियामा नयाँ राजा सुल्तान इब्राहिम इस्कन्दरले सम्हाले राजगद्दी >> लुम्बिनीका मुख्यमन्त्री महराले भोलि विश्वासको मत लिने >> गठबन्धनको सरकारबाट संसद विघटनको खेल हुन सक्छः चित्रबहादुर केसी >> भैरहवा विमानस्थलः उडान आन्तरिक, शुल्क अन्तर्राष्ट्रिय >> व्यापार मन्दीको ज्योतिषीय कारणहरू र समाधानको उपाय >> रोटरी क्लव अफ बुटवल चौतारीद्वारा सदस्यहरुलाई अभिमुखीकरण >> बंगलादेशमा आरक्षण विरोधी आन्दोलन: ३५ जनाको मृत्यु, देशभर कर्फ्यू >> कृषकको आम्दानी बढाउन बाख्रापालन >> ९९ वर्षकी कमलादेवीको सफल उपचार >> प्रतिष्ठानले प्रकाशन शुरु गर्यो आफ्नै बैज्ञानिक जर्नल ! >> नेपालको राजनीतिमा महामानव विपि >> सिमलताल बस दुर्घटना : हराएका यात्रु र बसको खोजीका लागि भारतीय उद्धार टोली खटिँदै >> मनसुनको एक महिना : बाढी, पहिरो र चट्याङबाट दुई सयको मृत्यु >> गुरुत्वले पूर्ण गुरु डा. स्वामी रामानन्द गिरि >> विभेदले जन्मिएकी अभियन्ता >> अखिल क्रान्तिकारीद्वारा बुटवल क्याम्पसमा छात्रा भेला >> नेपाल दक्षिण एसियाली करातेमा ६२ पदकसहित टिम च्याम्पियन >> दाङ जिल्ला अदालतमा १८ महिना कटेका मुद्दा शुन्य >> आजको मौसम : देशका केही ठाउँमा भारी वर्षाको संभावना >> पोलियो मुक्त घोषणा भएको १० वर्षपछि भेटियो भाइरस >> जलवायु परिवर्तनको जोखिममा सिमान्तकृत समुदाय >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> उच्च अदालतको ठहर– गौशाला–२६ बालिग नै हुन्, सन्दीपसँगका सबै घटनाक्रम सहमतिमै >> सडक बत्ती जडानमा अनियमितताको आरोप >> उपसभामुख रानालाई जिम्मेवारीबाट हटाउन माग गर्दै संसदीय समितिमा उजुरी >> महिला एसिया कप क्रिकेटमा नेपालकाे ऐतिहासिक जित, यूएई ६ विकेटले पराजित >> उपसभामुख रानामगरले भनिन्- करुणाभावले सहयोग गरे, डेढ वर्षपछि विवादित बनाउन खोजियो >> महिला एशिया कप: युएईले नेपाललाई दियो ११६ रनको लक्ष्य >> नाबालिका वेश्यावृत्तिमा लगाउने गेष्टहाउस सञ्चालकहरू पक्राउ >> माइक्रोसफ्टको सर्भर डाउन: विश्वभरका एयरलाइन्स, बैंक र दुरसञ्चार सेवा प्रभावित >> रगत अभाव रोक्न रक्तदान अभियान >> प्रधानमन्त्री ओलीलाई मोदीले पठाए औपचारिक बधाई सन्देश >> जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ >> महिला एसिया कप : यूएईविरुद्ध नेपालले टस जित्यो, पहिले फिल्डिङ गर्ने >> राष्ट्रपति पौडेलद्वारा पेरिस ओलम्पिकमा भाग लिने खेलाडीलाई शुभकामनासहित बिदाई >> संसद भवनको निर्माण ढिलाई: सभामुख घिमिरेले गरे उपप्रधानसहित अधिकारीहरुसँग छलफल >> सिमलताल दुर्घटना: २३ शव फेला, १४ जनाको सनाखत >> त्रिशुलीमा हाम फालेर ट्रकका सहचालक बेपत्ता >> ट्रम्प फेरी राष्ट्रपति बनेमा काम गर्न सहज हुदैन-युक्रेनी राष्ट्रपति जेलेन्स्की >> मौद्रिक नीति सार्बजनिक आज नहुने >> सिंहदरबारमा खादा र मालाको लर्को छोडेर उद्धार तथा राहतमा ध्यानदिन सरकारसँग कांग्रेस नेता महरको आग्रह >> नवलपुरमा कोरा साइक्लिङ >> क्रिकेटर हार्दिक पाण्डेयको पत्नी नताशासँग डिभोर्स >> बुटवल ईजलासमा आठ वर्षयताकै उच्च फैसला >> रिल बनाउदा झरनामा खसेर युवतीको मृत्यु >> आज देशैभर भारी वर्षाको चेतावनी >> विवादमा उपसभामुख, राजीनामा दिन दबाब बढ्दै >> नगरसभा नहुँदा बजेटविहीन लमही >> वडाध्यक्षले पढाउँछन् निःशुल्क ट्युसन कक्षा >> पाल्पाका सहरी क्षेत्रका बालबालिकामा कुपोषण बढि

राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल

२६ असार २०८१, बुधबार
२६ असार २०८१, बुधबार

आज मिति २०८१ साल आषाढ २६ गते बुधवार । तदनुसार सन् २०२४ जूलाई १० तारिख । नेपाल संवत् ११४४ । कालयुक्तनामकः संवत्सर । सुर्य उत्तरायण। ग्रीष्म ऋतु । श्रीशाके १९४६ । आषाढ शुक्लपक्ष , चतुर्थी/ पन्चमी तिथि । मघा नक्षत्र । चर योग । बब करण। सिंह राशीमा चन्द्रमा ।

काठमाडौंमा सूर्योदयः प्रातः ५.१६ / सूर्यास्तः १९.०१ बजे ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
विद्यार्थीका लागि शैक्षिक यात्राको योग छ। जग्गासम्बन्धी काममा फल प्राप्तिको योग छ। पारिवारिक सदस्यबीच शुभ सम्बन्ध रहने छ। कार्यमा रुचि बढ्ने देखिन्छ।

वृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
पारिवारिक सदस्यबाज ग्गासम्बन्धी कार्य नगर्नु राम्रो हुनेछ। व्यापार व्यवसायमा फल प्राप्तिको योग छ। उदर रोग देखा पर्न सक्ने छ। अध्ययन गर्नेहरुका लागि दिन राम्रो छ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
साथीसँग यात्राको योग छ। विद्यार्थीका लागि पढाईमा केही बाधा देखिन्छ। व्यापार व्यवसायबाट लाभ छ। स्वास्थमा बाधा आउन सक्छ। भूमि क्रय र गृह निर्माणको योग छ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मित्रहरुबाट कार्यसिद्धि हुने समय छ। तर काम गर्दा विचार पु¥याएर गर्नु पर्ने छ। वैदेशिक यात्राको योग देखिन्छ। व्यापार व्यवसाय गर्नेलाई दिन राम्रो छ। सवारीसाधन किन्ने योग छ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
नवीन कार्यमा हात नहाल्नु राम्रो छ। रमाईलो भेटघाटमा सहभागी हुनु पर्ने छ। धन खर्च हुने दिन छ। स्वास्थ्यमा सामान्य बिकार आउने देखिन्छ। भ्रातृत्व प्रेम सद्भाव रहने छ। अध्ययनमा रुचि बढ्ने छ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
व्यवसायमा भएको लगानीबाट फल प्राप्त नहुन सक्छ। धार्मिक कार्यमा दिन शुभ छ। मित्रहरुबाट कार्यसिद्धिको योग छ। यात्रामा शुभफल प्राप्त हुनेछ। प्रतिष्ठा र सम्मान मिल्ने दिन छ। समाजिक क्षेत्रमा सफलता छ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
रमाईलो भेटघाटमा सहभागी हुनु पर्नेछ। त्यसमा धन खर्च हुने योग देखिन्छ। आफन्तहरुसँग शुभ भेटघाट र कार्यमा सम्मान मिल्नेछ। कला र साहित्य क्षेत्रमा रुचि बढ्ने छ।

वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
राजनीतिक पद, जिम्मेवारी प्राप्त हुने योग छ। मित्रहरुबाट धन प्राप्त हुने दिन छ। हिम्मत गरे कार्यसिद्धि हुने समय छ। अध्ययनमा सफलता मिल्ने छ। वाणी प्रभाव वढ्ने योग छ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
विद्यार्थीका लागि अध्ययनमा रुचि बढ्ने छ। वाणी सफल हुने योग छ। व्यापारमा आर्थिक लगानी प्राप्त हुने देखिन्छ। कार्यमा प्रभुत्व बढाउन सफल भइने छ। राजनीतिमा सफलता मिल्ने छ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
पारिवारिक भेटघाटले मन प्रसन्न हुने देखिन्छ। उद्योगको क्षेत्रमा आर्थिक लगानी नगर्नु नै उत्तम हुनेछ। अग्रजमा रोगहरणको समय छ। स्वदेश तथा विदेश यात्राको मध्यम योग रहेको छ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
उद्योगमा आर्थिक लगानी गर्दा फल मिल्ने छ। श्रीमान् श्रीमतीबीच सुमधुर सम्बन्ध देखिन्छ। धार्मिक कार्यमा रुचि बढ्ने देखिन्छ। विद्यार्थीका लागि मेहनत गरेअनुसार फल प्राप्त नहुन सक्छ।

मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
व्यापारमा शुभफल प्राप्त हुनेछ। स्वास्थ्यमा केही खर्च हुने समय छ। राजनीतिमा सामान्य शत्रु बाधा हुन सक्नेछ। पारिवारिक सदस्यबीच शुभ सम्वन्ध रहने छ। अध्ययनको क्षेत्रमा राम्रो फल प्राप्त होला।

लेखक : नेपाल ज्योतिष परिषद, लुम्बिनी प्रदेशका उप–महासचिव हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?