ट्रेंडिंग:

>> व्यापार मन्दीको ज्योतिषीय कारणहरू र समाधानको उपाय >> रोटरी क्लव अफ बुटवल चौतारीद्वारा सदस्यहरुलाई अभिमुखीकरण >> बंगलादेशमा आरक्षण विरोधी आन्दोलन: ३५ जनाको मृत्यु, देशभर कर्फ्यू >> कृषकको आम्दानी बढाउन बाख्रापालन >> ९९ वर्षकी कमलादेवीको सफल उपचार >> प्रतिष्ठानले प्रकाशन शुरु गर्यो आफ्नै बैज्ञानिक जर्नल ! >> नेपालको राजनीतिमा महामानव विपि >> सिमलताल बस दुर्घटना : हराएका यात्रु र बसको खोजीका लागि भारतीय उद्धार टोली खटिँदै >> मनसुनको एक महिना : बाढी, पहिरो र चट्याङबाट दुई सयको मृत्यु >> गुरुत्वले पूर्ण गुरु डा. स्वामी रामानन्द गिरि >> विभेदले जन्मिएकी अभियन्ता >> अखिल क्रान्तिकारीद्वारा बुटवल क्याम्पसमा छात्रा भेला >> नेपाल दक्षिण एसियाली करातेमा ६२ पदकसहित टिम च्याम्पियन >> दाङ जिल्ला अदालतमा १८ महिना कटेका मुद्दा शुन्य >> आजको मौसम : देशका केही ठाउँमा भारी वर्षाको संभावना >> पोलियो मुक्त घोषणा भएको १० वर्षपछि भेटियो भाइरस >> जलवायु परिवर्तनको जोखिममा सिमान्तकृत समुदाय >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> उच्च अदालतको ठहर– गौशाला–२६ बालिग नै हुन्, सन्दीपसँगका सबै घटनाक्रम सहमतिमै >> सडक बत्ती जडानमा अनियमितताको आरोप >> उपसभामुख रानालाई जिम्मेवारीबाट हटाउन माग गर्दै संसदीय समितिमा उजुरी >> महिला एसिया कप क्रिकेटमा नेपालकाे ऐतिहासिक जित, यूएई ६ विकेटले पराजित >> उपसभामुख रानामगरले भनिन्- करुणाभावले सहयोग गरे, डेढ वर्षपछि विवादित बनाउन खोजियो >> महिला एशिया कप: युएईले नेपाललाई दियो ११६ रनको लक्ष्य >> नाबालिका वेश्यावृत्तिमा लगाउने गेष्टहाउस सञ्चालकहरू पक्राउ >> माइक्रोसफ्टको सर्भर डाउन: विश्वभरका एयरलाइन्स, बैंक र दुरसञ्चार सेवा प्रभावित >> रगत अभाव रोक्न रक्तदान अभियान >> प्रधानमन्त्री ओलीलाई मोदीले पठाए औपचारिक बधाई सन्देश >> जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ >> महिला एसिया कप : यूएईविरुद्ध नेपालले टस जित्यो, पहिले फिल्डिङ गर्ने >> राष्ट्रपति पौडेलद्वारा पेरिस ओलम्पिकमा भाग लिने खेलाडीलाई शुभकामनासहित बिदाई >> संसद भवनको निर्माण ढिलाई: सभामुख घिमिरेले गरे उपप्रधानसहित अधिकारीहरुसँग छलफल >> सिमलताल दुर्घटना: २३ शव फेला, १४ जनाको सनाखत >> त्रिशुलीमा हाम फालेर ट्रकका सहचालक बेपत्ता >> ट्रम्प फेरी राष्ट्रपति बनेमा काम गर्न सहज हुदैन-युक्रेनी राष्ट्रपति जेलेन्स्की >> मौद्रिक नीति सार्बजनिक आज नहुने >> सिंहदरबारमा खादा र मालाको लर्को छोडेर उद्धार तथा राहतमा ध्यानदिन सरकारसँग कांग्रेस नेता महरको आग्रह >> नवलपुरमा कोरा साइक्लिङ >> क्रिकेटर हार्दिक पाण्डेयको पत्नी नताशासँग डिभोर्स >> बुटवल ईजलासमा आठ वर्षयताकै उच्च फैसला >> रिल बनाउदा झरनामा खसेर युवतीको मृत्यु >> आज देशैभर भारी वर्षाको चेतावनी >> विवादमा उपसभामुख, राजीनामा दिन दबाब बढ्दै >> नगरसभा नहुँदा बजेटविहीन लमही >> वडाध्यक्षले पढाउँछन् निःशुल्क ट्युसन कक्षा >> पाल्पाका सहरी क्षेत्रका बालबालिकामा कुपोषण बढि >> शिक्षकमाथिको भेदभाव रोकिने कहिले ? >> जग्गामा महिला स्वामित्व बढ्दै >> राहदानीबाट ६ करोड राजस्व >> शान्ति नमुना माविको व्यवहारिक सीप कार्यक्रमः विद्यार्थीलाई ‘गड्यौला पैँचो’

२७४ वर्ष पुरानो कृष्णेश्वर महादेव !

यो धार्मिक सत रहेको मन्दिरलाई सन्तानेश्वर महादेवका नामले पनि चिनिन्छ । जहा शुद्ध मनले वर मागेमा निसन्तानलाई सन्तान प्राप्ती र छोराछोरीको दुख समाप्त हुने अध्यक्ष लिगलको दाबी छ ।
२५ असार २०८१, मंगलवार
२५ असार २०८१, मंगलवार

बुटवल, २५ असार । ऐतिहासिक र धार्मिक महत्व बोकेको बुटवल उपमहानगरपालिका वडा नं. १ को कृष्णेश्वर महादेव मन्दिर संरक्षणमा स्थानीयहरू जुटेका छन् । मन्दिर ब्यवस्थापन समिति गठन गरि नियमित भजनकिर्तन र श्रावणी महिनाभर जलार्पण गरिने उनले बताए । यो २७४ वर्ष पुरानो मन्दिर भएको कृष्णेश्वर महादेव मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष राजु लिगलले बताए । ढुंगालाई कुदेर आकर्षक मन्दिर बनाइएको छ । जसलाई मर्मत सम्हार र ब्यवस्थित गरिएको छ ।

जंग बहादुर राणाको नाती वीर जंग राणाले निर्माण गरिएको यो मन्दिर संरक्षणमा स्थानियहरू लागेका हुन । उनी नुवाकोट हुँदै बुटवल झर्ने बेला तिनाउमा स्नान गरि यो मन्दिरको निर्माण गरिएको मानिन्छ । प्यागोडा शैलीमा निर्माण भएको यो मन्दिर निक्कै पुरानो र धार्मिक महत्वको मन्दिर भएको उनले बताए । जुन नरेनापुर मन्दिरको आकारकै रहेको छ। निसन्तान दम्पतीलाई सन्तान, सन्ततीहरूको लाभको कामनासहित मागिएको वर पूरा हुने उनले बताए ।

साउनको ७ गतेदेखि भदौ ३ गते जनैपुर्णिमासम्म जलार्पण कार्यक्रम राखिएको छ । कृष्णेश्वर महादेव मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष राजु लिगलले बुटवल बजारको ईतिहास ५ सय वर्ष पुरानो रहेको भन्दै यसको पहिचानलाई उजगार गर्ने काम मन्दिरले गर्ने बताए । हाल साप्ताहिक रूपमा सोमबार नियमित भजनक्रितन, विभिन्न दाताहरूबाट संकलन भएको सहयोगबाट अक्षयकोष निर्माण गर्ने योजना रहेको उनले बताए ।

बुटवलमात्र नभई धेरै स्थानबाट निसन्तानहरू सन्तान प्राप्ती गरेको धेरै घटनाहरू रहेको उनले सुनाए । मन्दिरलाई ब्यवस्थित गर्दै लैजाने गरि आवश्यक कामलाई समितिमार्फत अघि बढाईएको उनले बताए । पारी बुटवलको सांस्कृतिक नगरको रूपमा चिनिन्छ जहाँ गाईजात्रा, घोडेजात्रा, रोपाईजात्राहरू मनाईन्छ । साढे १० धुर जग्गामा मन्दिर निर्माण भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?