ट्रेंडिंग:

>> बंगलादेशमा आरक्षण विरोधी आन्दोलन: ३५ जनाको मृत्यु, देशभर कर्फ्यू >> कृषकको आम्दानी बढाउन बाख्रापालन >> ९९ वर्षकी कमलादेवीको सफल उपचार >> प्रतिष्ठानले प्रकाशन शुरु गर्यो आफ्नै बैज्ञानिक जर्नल ! >> नेपालको राजनीतिमा महामानव विपि >> सिमलताल बस दुर्घटना : हराएका यात्रु र बसको खोजीका लागि भारतीय उद्धार टोली खटिँदै >> मनसुनको एक महिना : बाढी, पहिरो र चट्याङबाट दुई सयको मृत्यु >> गुरुत्वले पूर्ण गुरु डा. स्वामी रामानन्द गिरि >> विभेदले जन्मिएकी अभियन्ता >> अखिल क्रान्तिकारीद्वारा बुटवल क्याम्पसमा छात्रा भेला >> नेपाल दक्षिण एसियाली करातेमा ६२ पदकसहित टिम च्याम्पियन >> दाङ जिल्ला अदालतमा १८ महिना कटेका मुद्दा शुन्य >> आजको मौसम : देशका केही ठाउँमा भारी वर्षाको संभावना >> पोलियो मुक्त घोषणा भएको १० वर्षपछि भेटियो भाइरस >> जलवायु परिवर्तनको जोखिममा सिमान्तकृत समुदाय >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> उच्च अदालतको ठहर– गौशाला–२६ बालिग नै हुन्, सन्दीपसँगका सबै घटनाक्रम सहमतिमै >> सडक बत्ती जडानमा अनियमितताको आरोप >> उपसभामुख रानालाई जिम्मेवारीबाट हटाउन माग गर्दै संसदीय समितिमा उजुरी >> महिला एसिया कप क्रिकेटमा नेपालकाे ऐतिहासिक जित, यूएई ६ विकेटले पराजित >> उपसभामुख रानामगरले भनिन्- करुणाभावले सहयोग गरे, डेढ वर्षपछि विवादित बनाउन खोजियो >> महिला एशिया कप: युएईले नेपाललाई दियो ११६ रनको लक्ष्य >> नाबालिका वेश्यावृत्तिमा लगाउने गेष्टहाउस सञ्चालकहरू पक्राउ >> माइक्रोसफ्टको सर्भर डाउन: विश्वभरका एयरलाइन्स, बैंक र दुरसञ्चार सेवा प्रभावित >> रगत अभाव रोक्न रक्तदान अभियान >> प्रधानमन्त्री ओलीलाई मोदीले पठाए औपचारिक बधाई सन्देश >> जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ >> महिला एसिया कप : यूएईविरुद्ध नेपालले टस जित्यो, पहिले फिल्डिङ गर्ने >> राष्ट्रपति पौडेलद्वारा पेरिस ओलम्पिकमा भाग लिने खेलाडीलाई शुभकामनासहित बिदाई >> संसद भवनको निर्माण ढिलाई: सभामुख घिमिरेले गरे उपप्रधानसहित अधिकारीहरुसँग छलफल >> सिमलताल दुर्घटना: २३ शव फेला, १४ जनाको सनाखत >> त्रिशुलीमा हाम फालेर ट्रकका सहचालक बेपत्ता >> ट्रम्प फेरी राष्ट्रपति बनेमा काम गर्न सहज हुदैन-युक्रेनी राष्ट्रपति जेलेन्स्की >> मौद्रिक नीति सार्बजनिक आज नहुने >> सिंहदरबारमा खादा र मालाको लर्को छोडेर उद्धार तथा राहतमा ध्यानदिन सरकारसँग कांग्रेस नेता महरको आग्रह >> नवलपुरमा कोरा साइक्लिङ >> क्रिकेटर हार्दिक पाण्डेयको पत्नी नताशासँग डिभोर्स >> बुटवल ईजलासमा आठ वर्षयताकै उच्च फैसला >> रिल बनाउदा झरनामा खसेर युवतीको मृत्यु >> आज देशैभर भारी वर्षाको चेतावनी >> विवादमा उपसभामुख, राजीनामा दिन दबाब बढ्दै >> नगरसभा नहुँदा बजेटविहीन लमही >> वडाध्यक्षले पढाउँछन् निःशुल्क ट्युसन कक्षा >> पाल्पाका सहरी क्षेत्रका बालबालिकामा कुपोषण बढि >> शिक्षकमाथिको भेदभाव रोकिने कहिले ? >> जग्गामा महिला स्वामित्व बढ्दै >> राहदानीबाट ६ करोड राजस्व >> शान्ति नमुना माविको व्यवहारिक सीप कार्यक्रमः विद्यार्थीलाई ‘गड्यौला पैँचो’ >> एसीसी महिला टी–२० एसिया कप क्रिकेट: नेपालले युएईको सामना गर्दै >> रातिदेखिको वर्षाले रुपन्देही, पाल्पा, चितवन, सिन्धुपाल्चोक र काठमाण्डौमा बाढी

लुम्बिनी साँस्कृतिक नगरपालिकाका मेयर विरुद्ध मुद्दा

१४ असार २०८१, शुक्रबार
१४ असार २०८१, शुक्रबार

लुम्बिनी ।

लुम्बिनी साँस्कृतिक नगरपालिकाका नगर प्रमुख सजरुद्दीन मुसलमान बिरुद्ध उच्च अदालत तुल्सीपुर बुटवलमा मुद्दा दायर गरिएको छ । नियमविपरित कर्मचारीको काज सरुवा फिर्ता गरेको भन्दै मेयरविरुद्ध मुद्दा दायर गरिएको हो ।

कर्मचारी समयोजन ऐन २०७५ बमोजिम मिति २०७७÷३÷१८ गते नेपाल ईन्जिनियरिङ्ग सेवा, सर्वे समूह सहायकस्तर चौथो तहमा सगार बेवारे वि.क.लाई लुम्बिनी साँस्कृतिक नगरपालिकामा कामकाज गर्न तोकिएकोमा हाल सम्म कामकाज गर्दै आएकोमा मौखिक गुनासोका आधारमा नगर प्रमुख सजरुद्दीन मुसलमानले मिति २०८१÷२÷३२ गते कार्यपालिका बैठक बसेर नियम बिपरित काज सरुवा फिर्ता गराएका थिए । नगरपालिकामा काज सरुवा भई आएको १० देखि १२ जना सम्म कार्मचारी कार्यरत हुँदा अन्य कसैको काज फिर्ता भएको छैन । मेयरले आफूमाथि ब्यक्तिगत रिसिबी र प्रतिशोध साँधेर काज फिर्ता पठाएको उनले बताए ।

उनले दायर गरेको मुद्दामा उच्च अदालतले नगरपालिकालाई कार्यपालिकाको निर्णय चलानी नम्बर ४१८२ मिति २०८१÷२÷३२ पत्र कार्यान्वयन नगर्नु र सगार वेबारेलाई पुर्णरुपमा हाजिर गराई कामकाज गर्न नरोक्नु भनी नगरपालिकाको नाममा अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ ।

वेबारेले नगरपालिकाले काज सरुवा फिर्ता पठाएको पत्र बुभीm संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयमा जाँदा मन्त्रालयले मिति २०७७÷३÷१८ को निर्णयनुसार वेबारेलाई त्यही नगरपालिकामा चलानी नम्बर ४१८२ र मिति २०८१÷२÷३२ को पत्रले मन्त्रालयबाट काज सरुवा फिर्ता गर्ने कुनै निर्णय नभएकोले निजलाई त्यही नगरपालिकामा कामकाज लगाउन मिति २०८१÷३÷४ गतेले मन्त्रालयले निर्णय गरी नगरपालिकालाई पत्राचार गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?