ट्रेंडिंग:

>> बंगलादेशमा आरक्षण विरोधी आन्दोलन: ३५ जनाको मृत्यु, देशभर कर्फ्यू >> कृषकको आम्दानी बढाउन बाख्रापालन >> ९९ वर्षकी कमलादेवीको सफल उपचार >> प्रतिष्ठानले प्रकाशन शुरु गर्यो आफ्नै बैज्ञानिक जर्नल ! >> नेपालको राजनीतिमा महामानव विपि >> सिमलताल बस दुर्घटना : हराएका यात्रु र बसको खोजीका लागि भारतीय उद्धार टोली खटिँदै >> मनसुनको एक महिना : बाढी, पहिरो र चट्याङबाट दुई सयको मृत्यु >> गुरुत्वले पूर्ण गुरु डा. स्वामी रामानन्द गिरि >> विभेदले जन्मिएकी अभियन्ता >> अखिल क्रान्तिकारीद्वारा बुटवल क्याम्पसमा छात्रा भेला >> नेपाल दक्षिण एसियाली करातेमा ६२ पदकसहित टिम च्याम्पियन >> दाङ जिल्ला अदालतमा १८ महिना कटेका मुद्दा शुन्य >> आजको मौसम : देशका केही ठाउँमा भारी वर्षाको संभावना >> पोलियो मुक्त घोषणा भएको १० वर्षपछि भेटियो भाइरस >> जलवायु परिवर्तनको जोखिममा सिमान्तकृत समुदाय >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> उच्च अदालतको ठहर– गौशाला–२६ बालिग नै हुन्, सन्दीपसँगका सबै घटनाक्रम सहमतिमै >> सडक बत्ती जडानमा अनियमितताको आरोप >> उपसभामुख रानालाई जिम्मेवारीबाट हटाउन माग गर्दै संसदीय समितिमा उजुरी >> महिला एसिया कप क्रिकेटमा नेपालकाे ऐतिहासिक जित, यूएई ६ विकेटले पराजित >> उपसभामुख रानामगरले भनिन्- करुणाभावले सहयोग गरे, डेढ वर्षपछि विवादित बनाउन खोजियो >> महिला एशिया कप: युएईले नेपाललाई दियो ११६ रनको लक्ष्य >> नाबालिका वेश्यावृत्तिमा लगाउने गेष्टहाउस सञ्चालकहरू पक्राउ >> माइक्रोसफ्टको सर्भर डाउन: विश्वभरका एयरलाइन्स, बैंक र दुरसञ्चार सेवा प्रभावित >> रगत अभाव रोक्न रक्तदान अभियान >> प्रधानमन्त्री ओलीलाई मोदीले पठाए औपचारिक बधाई सन्देश >> जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ >> महिला एसिया कप : यूएईविरुद्ध नेपालले टस जित्यो, पहिले फिल्डिङ गर्ने >> राष्ट्रपति पौडेलद्वारा पेरिस ओलम्पिकमा भाग लिने खेलाडीलाई शुभकामनासहित बिदाई >> संसद भवनको निर्माण ढिलाई: सभामुख घिमिरेले गरे उपप्रधानसहित अधिकारीहरुसँग छलफल >> सिमलताल दुर्घटना: २३ शव फेला, १४ जनाको सनाखत >> त्रिशुलीमा हाम फालेर ट्रकका सहचालक बेपत्ता >> ट्रम्प फेरी राष्ट्रपति बनेमा काम गर्न सहज हुदैन-युक्रेनी राष्ट्रपति जेलेन्स्की >> मौद्रिक नीति सार्बजनिक आज नहुने >> सिंहदरबारमा खादा र मालाको लर्को छोडेर उद्धार तथा राहतमा ध्यानदिन सरकारसँग कांग्रेस नेता महरको आग्रह >> नवलपुरमा कोरा साइक्लिङ >> क्रिकेटर हार्दिक पाण्डेयको पत्नी नताशासँग डिभोर्स >> बुटवल ईजलासमा आठ वर्षयताकै उच्च फैसला >> रिल बनाउदा झरनामा खसेर युवतीको मृत्यु >> आज देशैभर भारी वर्षाको चेतावनी >> विवादमा उपसभामुख, राजीनामा दिन दबाब बढ्दै >> नगरसभा नहुँदा बजेटविहीन लमही >> वडाध्यक्षले पढाउँछन् निःशुल्क ट्युसन कक्षा >> पाल्पाका सहरी क्षेत्रका बालबालिकामा कुपोषण बढि >> शिक्षकमाथिको भेदभाव रोकिने कहिले ? >> जग्गामा महिला स्वामित्व बढ्दै >> राहदानीबाट ६ करोड राजस्व >> शान्ति नमुना माविको व्यवहारिक सीप कार्यक्रमः विद्यार्थीलाई ‘गड्यौला पैँचो’ >> एसीसी महिला टी–२० एसिया कप क्रिकेट: नेपालले युएईको सामना गर्दै >> रातिदेखिको वर्षाले रुपन्देही, पाल्पा, चितवन, सिन्धुपाल्चोक र काठमाण्डौमा बाढी

रामग्राममा करको दर संशोधन

१२ असार २०८१, बुधबार
१२ असार २०८१, बुधबार

सुनवल, ११ असार । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले करको दर घटाएको छ । १४औं नगरसभा मार्फत नगरपालिकाले करको दर संशोधन गर्नुका साथै विभिन्न सिफारिसमा लाग्ने दस्तुरमा पनि छुट गरेको छ । वर्षो देखि लिईदै आएको करमा आम नगरवासीलाई परेको असुविधालाई मध्यनजर गर्दै संशोधन तथा छुट गरिएको नगर प्रमुख धनपत यादवले बताए । नगरपालिकाले भूमिकर (मालपोत) मा कृषियोग्य जमिनका लागि ९५% छुट दिने भएको छ । यस अघि नगरपालिकाले कृषियोग्य जमिनमा ८५ प्रतिशत मालपोत छुट दिँदै आएको थियो । किसानको हितलाई मध्यनजर गर्दे छुट वृद्धि गरिएको नगर प्रमुख यादवले बताए । घडेरी जग्गाको हकमा भने जग्गाको मूल्याङ्कन गरी ५० प्रतिशत कर छुट दिने निति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

यसैगरी विभिन्न दस्तुरमा पनि छुट दिने गरी नगरसभामा निति तथा कार्यक्रम पारित भएको नगरपालिकाले जनाएको छ । विद्यार्थीहरूको आवश्यकतालाई मध्यनजर गर्दे शिक्षा अध्ययन प्रयोजनका लागि सम्पत्ति मूल्याङ्कन दस्तुर अब नलाग्ने व्यवस्था गरिएको छ । जातीय प्रमाणित दस्तुर पनि पाँच सय रूपैयाँ लाग्दै आएकोमा ५० प्रतिशत छुट गरि साढे दुई सय रूपैयाँ कायम गरिएको छ । कृषि अनुदानको लागि सिफारिस दस्तुरमा सबै छुट गरिएको छ । कृषि विद्युत लाइन जडान सिफारिस गर्दा प्रति १५ एम्पियरसम्म दस्तुर नलाग्ने गरी छुटको व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?