ट्रेंडिंग:

>> आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना >> सञ्चारिका समूह दाङको तेस्रो साधारण सभा एवं अधिवेशन सम्पन्न >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> पहिलो चौमासिकभित्रै विकासका कामको ठेक्का लगाउन बुटवल नगर प्रमुखको निर्देशन >> बाढी, पहिरो अपडेट: अहिलेसम्म १२४ जनाको मृत्यु >> बंगलादेशकी प्रधानमन्त्री हसिनाको नोकरसँग ३४ मिलियन डलरको सम्पत्ति >> चन्द्रागिरी केवलकारमा फसेका सबै यात्रुको सकुशल उद्धार >> बुटवल कोरा २०२४ को तयारी पुरा >> कर्णाली प्रदेश : राजीनामा दिने तयारीमा माओवादीका मन्त्री >> प्रहरी ऐनको संशोधन प्रस्ताव एक महिनाभित्र संसद्‌मा लैजान्छु-गृहमन्त्री लेखक >> लुम्बिनी प्रादेशिक अस्पतालमा पित्तथैलीको शल्यक्रिया सेवा पुनः सुचारु >> नेप्सेमा ५४ अंकको उच्च बृद्धि, १२ अर्बको कारोबार >> रोम विधान अनुमोदन गर्न माग गर्दै प्रशासनमा ज्ञापनपत्र >> प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने >> रुपन्देहीको स्विमिङ पुलमा डुबेर एक जनाको मृत्यु >> जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ >> ढाकास्थित दूतावासले नेपालीलाई भन्यो– अत्यावश्यक कामबाहेक बाहिर ननिस्कनु >> बाबुले कुकुर मारे, छोराले बाबु >> वीरगन्जमा १५ लाख बढीको भन्सार छलीको सामान बरामद >> रुपन्देहीमा ‘मेरो सवारी मेरो लेन’ अभियान >> ओमानको समुन्द्रमा तेल ट्याङ्कर पल्टियो, १३ भारतीयसहित १६ जना बेपत्ता >> ‘कार्साङ’ को वर्कशपमा दयाहाङ, एक सातापछि छायांकन सुरु >> निरन्तर बढ्दै सुनको मुल्य, तोलाको कति पुग्यो ? >> अदालतको आदेशपछि न्युरोडको फुटपाथ विस्तार पुन शुरु >> सर्पदंशबाट बालकको मृत्यु >> नवलपुरमा पुलबाट खसेर एकको मृत्यु >> प्रधानमन्त्रीसँग अमेरिकी राजदुतको भेटवार्ता >> डिजिटल माध्यमबाट बधाई दिन प्रधानमन्त्री ओलीको आग्रह >> अलपत्र कन्चनिया पुल : करोडौ लगानी, नागरिकलाई सास्ती >> आज हरिशयनी एकादशी, कस्तो छ शास्त्रीय मान्यता ? >> जनज्योतीमा पोशाक वितरण >> आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना >> पाण्डवेश्वर मन्दिरमा महा शिवपुराण सुरु >> लायन्स स्टार्सद्वारा बिद्यालयलाई सहयोग >> शिक्षाका लागि समान अवसर आवश्यक >> दृष्टिविहीन स्थायी शिक्षकः खुसी भन्दा पीडा बढि >> भूकम्प पीडितको समस्या समाधान गर >> वातावरणीय नैतिकता सम्झाउने साउन महिना >> रेसुङ्गामा एक महिने साउने मेला शुरु >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १२० जनाको मृत्यु >> सिमलताल दुर्घटना: गणपति डिलक्सका चालक र सहचालकको शव फेला >> समाजवादी मोर्चाको बैठक शुरु >> राष्ट्रपति पौडेलद्वारा तीन विधेयक प्रमाणिकरण >> जन्मदिनमा फजुल खर्च नगरी विद्यार्थीलाई सहयोग >> इङल्याण्डका प्रशिक्षक साउथगेटद्वारा राजीनामा >> महान्यायाधिवक्ता पोखरेलको राजीनामा >> सिरिजको अन्तिम खेलमा नेपाली महिला क्रिकेट टिम विजयी >> मोतिपुरमा सातौ जुनियर युवा गोष्ठी सम्पन्न >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ

बतास एमएडब्लु आइसरलाई अन्तराष्ट्रिय अवार्ड

४ असार २०८१, मंगलवार
४ असार २०८१, मंगलवार

बुटवल, ४ असार । कर्मसियल भेहिकलमा बिक्रीवितरणमा अग्रणी संस्था बतास एमएडब्लु आइसरले अन्तराष्ट्रिय अवार्ड प्राप्त गरेको छ । ग्लोबल एनुअल कन्फ्रेन्स, थाइल्यान्डमा आयोजित कार्यक्रममा कर्मसियल भेहिकलमा नेपालका लागि आधिकारिक बिक्रेता बतास एमएडब्लु आइसरले स्ट्रोङ्ग रिभाईभल इन सेल्स एण्ड कस्टमर सर्भिस २०२३/२४ अवार्ड जित्न सफल भएको हो ।

बतास र एमएडब्लू बीच एकताको पहिलो बर्षमै कम्पनीले अन्र्तराष्ट्रिय स्तरको सफलता चुमेको कम्पनीको दाबी छ । कम्पनीले समय सापेक्ष ग्राहकको चाहना अनुरुप बस, ट्रक, ट्रिपर उपलब्ध गराएको र एकताको पहिलो बर्षमा नै बिक्री बितरण तथा ग्राहक सेवामा ठुलो र अग्रणी परिवर्तन महशुस गरेको बताइएको छ । यसका साथै ग्राहकको सुविधाका लागि अन द स्पट सेवा, बिना झन्झट सामान डेलिभरी, सेल्स सर्भिसमा ग्राहकको सन्तुष्टि, एक्सचेञ्ज फाइनान्सको सुबिधा साथ साथै रिटेल फाइनान्सको लागि एमएडब्लूइनभेष्टमेन्ट प्रा लि र बतास हायर पर्चेज कम्पनीका साथैविभिन्न ५ बित्तिय संस्थाहरुसँग सहकार्य गरेको कम्पनीको दाबी छ । सर्भिसलाई चुस्त दुरुस्त र अन साइट सर्पोटका लागि ४ स्थानहरुमा सर्भिस भ्यान सुविधा उपल्बध छ । साथै अनलाइन मार्फत स्पेयर्स पार्टस उपल्बध गराउँदै पनि आएको छ ।

नेपाल अधिराज्यभरका बिभिन्न स्थानहरुमा सेल्स तथा एक्सचेन्ज कार्यक्रमहरु साथै कर्मचारीहरुलाई विभिन्न ट्रेनिङ्गहरु पनि प्रदान गर्दै आएको छ । माइलेजको बादशाहका रुपमा आइसर ग्राहकमाझ आफनो बलियो पहिचान बनाएको कम्पनीका कार्यकारी निर्देशक तथा सिईओ दिपक अग्रवाल बताउछन । हाल ११ शाखाहरु, ४ डिलर र १६ टच पोइन्टका साथ देशैभर सेवा बिस्तार गरेको छ । विगत ४० वर्षदेखि आइसरले नेपालको व्यवसायिक सवारीको क्षेत्रमा व्यवसायिक सवारी साधनहरू उपलब्ध गराउँदै आएको छ । बिश्व भर ५० भन्दा बढी देशहरूमा बिक्रीवितरण हुदै आएको आइसरले भोल्भो र आइशरको संयुक्त परियोजनामा विविध मूल्य र प्रयोजनका लागि नयाँ प्रविधिका साथ विभिन्न उत्पादनहरू बजारमा उपलब्ध गराउदै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?