ट्रेंडिंग:

>> लुम्बिनीका मुख्यमन्त्री महराले भोलि विश्वासको मत लिने >> गठबन्धनको सरकारबाट संसद विघटनको खेल हुन सक्छः चित्रबहादुर केसी >> भैरहवा विमानस्थलः उडान आन्तरिक, शुल्क अन्तर्राष्ट्रिय >> व्यापार मन्दीको ज्योतिषीय कारणहरू र समाधानको उपाय >> रोटरी क्लव अफ बुटवल चौतारीद्वारा सदस्यहरुलाई अभिमुखीकरण >> बंगलादेशमा आरक्षण विरोधी आन्दोलन: ३५ जनाको मृत्यु, देशभर कर्फ्यू >> कृषकको आम्दानी बढाउन बाख्रापालन >> ९९ वर्षकी कमलादेवीको सफल उपचार >> प्रतिष्ठानले प्रकाशन शुरु गर्यो आफ्नै बैज्ञानिक जर्नल ! >> नेपालको राजनीतिमा महामानव विपि >> सिमलताल बस दुर्घटना : हराएका यात्रु र बसको खोजीका लागि भारतीय उद्धार टोली खटिँदै >> मनसुनको एक महिना : बाढी, पहिरो र चट्याङबाट दुई सयको मृत्यु >> गुरुत्वले पूर्ण गुरु डा. स्वामी रामानन्द गिरि >> विभेदले जन्मिएकी अभियन्ता >> अखिल क्रान्तिकारीद्वारा बुटवल क्याम्पसमा छात्रा भेला >> नेपाल दक्षिण एसियाली करातेमा ६२ पदकसहित टिम च्याम्पियन >> दाङ जिल्ला अदालतमा १८ महिना कटेका मुद्दा शुन्य >> आजको मौसम : देशका केही ठाउँमा भारी वर्षाको संभावना >> पोलियो मुक्त घोषणा भएको १० वर्षपछि भेटियो भाइरस >> जलवायु परिवर्तनको जोखिममा सिमान्तकृत समुदाय >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> उच्च अदालतको ठहर– गौशाला–२६ बालिग नै हुन्, सन्दीपसँगका सबै घटनाक्रम सहमतिमै >> सडक बत्ती जडानमा अनियमितताको आरोप >> उपसभामुख रानालाई जिम्मेवारीबाट हटाउन माग गर्दै संसदीय समितिमा उजुरी >> महिला एसिया कप क्रिकेटमा नेपालकाे ऐतिहासिक जित, यूएई ६ विकेटले पराजित >> उपसभामुख रानामगरले भनिन्- करुणाभावले सहयोग गरे, डेढ वर्षपछि विवादित बनाउन खोजियो >> महिला एशिया कप: युएईले नेपाललाई दियो ११६ रनको लक्ष्य >> नाबालिका वेश्यावृत्तिमा लगाउने गेष्टहाउस सञ्चालकहरू पक्राउ >> माइक्रोसफ्टको सर्भर डाउन: विश्वभरका एयरलाइन्स, बैंक र दुरसञ्चार सेवा प्रभावित >> रगत अभाव रोक्न रक्तदान अभियान >> प्रधानमन्त्री ओलीलाई मोदीले पठाए औपचारिक बधाई सन्देश >> जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ >> महिला एसिया कप : यूएईविरुद्ध नेपालले टस जित्यो, पहिले फिल्डिङ गर्ने >> राष्ट्रपति पौडेलद्वारा पेरिस ओलम्पिकमा भाग लिने खेलाडीलाई शुभकामनासहित बिदाई >> संसद भवनको निर्माण ढिलाई: सभामुख घिमिरेले गरे उपप्रधानसहित अधिकारीहरुसँग छलफल >> सिमलताल दुर्घटना: २३ शव फेला, १४ जनाको सनाखत >> त्रिशुलीमा हाम फालेर ट्रकका सहचालक बेपत्ता >> ट्रम्प फेरी राष्ट्रपति बनेमा काम गर्न सहज हुदैन-युक्रेनी राष्ट्रपति जेलेन्स्की >> मौद्रिक नीति सार्बजनिक आज नहुने >> सिंहदरबारमा खादा र मालाको लर्को छोडेर उद्धार तथा राहतमा ध्यानदिन सरकारसँग कांग्रेस नेता महरको आग्रह >> नवलपुरमा कोरा साइक्लिङ >> क्रिकेटर हार्दिक पाण्डेयको पत्नी नताशासँग डिभोर्स >> बुटवल ईजलासमा आठ वर्षयताकै उच्च फैसला >> रिल बनाउदा झरनामा खसेर युवतीको मृत्यु >> आज देशैभर भारी वर्षाको चेतावनी >> विवादमा उपसभामुख, राजीनामा दिन दबाब बढ्दै >> नगरसभा नहुँदा बजेटविहीन लमही >> वडाध्यक्षले पढाउँछन् निःशुल्क ट्युसन कक्षा >> पाल्पाका सहरी क्षेत्रका बालबालिकामा कुपोषण बढि >> शिक्षकमाथिको भेदभाव रोकिने कहिले ?

तिलोत्तमा व्यापार संघद्वारा कार्यालय प्रमुखको बिदाई र स्वागत

१ असार २०८१, शनिबार
१ असार २०८१, शनिबार

मणिग्राम, १ असार ।

तिलोत्तमा ब्यापार संघ रुपन्देहीले संघका कार्यालय प्रमुखलाई बिदाई एवं नव नियुक्त कार्यालय प्रमुखको स्वागत गरेको छ ।

एक कार्यक्रमका बिच संघले कार्यालय प्रमुखको रुपमा लामो समय काम गरेका रामप्रसाद सापकोटालाई बिदाई र नवनियुक्त कार्यालय प्रमुख दिलमाया रानालाई स्वागत गरेको हो । वैदेशिक रोजगारीका लागि न्युजील्याण्ड जाने भएपछि सापकोटाले कार्यालय प्रमुखबाट केही दिनअघि राजीनामा दिएका थिए । त्यसपछि नयाँ कार्यालय प्रमुखको रुपमा दिलमाया रानालाई नियुक्त गरिएको हो । सापकोटाको हौसलाका संघले संघले एक महिनाको अतिरिक्त पारिश्रमिक प्रदान गरी बिदाई गरेको हो ।

त्यस अवसरमा संघका अध्यक्ष नेत्र प्रसाद न्यौपानेले बिदाई भएका कार्यालय प्रमुखले ८ बर्ष सम्म यस संस्थाप्रति गरेको योगदानको कदर गर्दै हौसला स्वरुप कदर पत्र, नगद, मायाको चिनो सहितले सम्मान गर्दै बिदाई गरेको बताए । साथै उनले आगामी दिनमा थप सफलको शुभकामना दिएका थिए ।

साथै कार्यक्रमकै अवसरमा हालै सम्पन्न नेकपा एमाले रुपन्देही जिल्ला कमिटीको १० औं अधिवेशनबाट संघका सल्लाहकार यज्ञ गैरे अध्यक्ष एवं संघका कार्यसमिति सदस्य तेजप्रसाद पाण्डे लेखा आयोग सचिवमा निर्वाचित भएकोमा बधाई तथा शुभकामना व्यक्त गरिएको थियो ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्श लुम्बिनी प्रदेश महासचिव एवं संघका संस्थापक अध्यक्ष जे.पी कंडेल, संघका निवर्तमान अध्यक्ष बाबुलाल भुसाल, महासचिव चेतनारायण विश्वकर्मा(बिष्णु), सचिव कृष्ण प्रसाद भट्टराई लगायत कार्यसमिति पदाधिकारी, सदस्य, लेखासमितिले संघका कार्यालय प्रमुख राम प्रसाद सापकोटा(रामु) लाई बिदाई एवं नव नियुक्त कार्यालय प्रमुख दिलमाया रानालाई स्वागत गरी शुभकामना दिएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?