ट्रेंडिंग:

>> बुहारीलाई कन्यादान >> लुम्बिनीमा स्थानीय पाठ्यक्रमः अलमलमै बित्यो स्थानीय तहको सात वर्ष >> लुम्बिनी प्रदेश : अल्पमतका मुख्यमन्त्रीको राजीनामा गर्न आलटाल >> अमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना संक्रमण >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना >> सञ्चारिका समूह दाङको तेस्रो साधारण सभा एवं अधिवेशन सम्पन्न >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> पहिलो चौमासिकभित्रै विकासका कामको ठेक्का लगाउन बुटवल नगर प्रमुखको निर्देशन >> बाढी, पहिरो अपडेट: अहिलेसम्म १२४ जनाको मृत्यु >> बंगलादेशकी प्रधानमन्त्री हसिनाको नोकरसँग ३४ मिलियन डलरको सम्पत्ति >> चन्द्रागिरी केवलकारमा फसेका सबै यात्रुको सकुशल उद्धार >> बुटवल कोरा २०२४ को तयारी पुरा >> कर्णाली प्रदेश : राजीनामा दिने तयारीमा माओवादीका मन्त्री >> प्रहरी ऐनको संशोधन प्रस्ताव एक महिनाभित्र संसद्‌मा लैजान्छु-गृहमन्त्री लेखक >> लुम्बिनी प्रादेशिक अस्पतालमा पित्तथैलीको शल्यक्रिया सेवा पुनः सुचारु >> नेप्सेमा ५४ अंकको उच्च बृद्धि, १२ अर्बको कारोबार >> रोम विधान अनुमोदन गर्न माग गर्दै प्रशासनमा ज्ञापनपत्र >> प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने >> रुपन्देहीको स्विमिङ पुलमा डुबेर एक जनाको मृत्यु >> जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ >> ढाकास्थित दूतावासले नेपालीलाई भन्यो– अत्यावश्यक कामबाहेक बाहिर ननिस्कनु >> बाबुले कुकुर मारे, छोराले बाबु >> वीरगन्जमा १५ लाख बढीको भन्सार छलीको सामान बरामद >> रुपन्देहीमा ‘मेरो सवारी मेरो लेन’ अभियान >> ओमानको समुन्द्रमा तेल ट्याङ्कर पल्टियो, १३ भारतीयसहित १६ जना बेपत्ता >> ‘कार्साङ’ को वर्कशपमा दयाहाङ, एक सातापछि छायांकन सुरु >> निरन्तर बढ्दै सुनको मुल्य, तोलाको कति पुग्यो ? >> अदालतको आदेशपछि न्युरोडको फुटपाथ विस्तार पुन शुरु >> सर्पदंशबाट बालकको मृत्यु >> नवलपुरमा पुलबाट खसेर एकको मृत्यु >> प्रधानमन्त्रीसँग अमेरिकी राजदुतको भेटवार्ता >> डिजिटल माध्यमबाट बधाई दिन प्रधानमन्त्री ओलीको आग्रह >> अलपत्र कन्चनिया पुल : करोडौ लगानी, नागरिकलाई सास्ती >> आज हरिशयनी एकादशी, कस्तो छ शास्त्रीय मान्यता ? >> जनज्योतीमा पोशाक वितरण >> आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना >> पाण्डवेश्वर मन्दिरमा महा शिवपुराण सुरु >> लायन्स स्टार्सद्वारा बिद्यालयलाई सहयोग >> शिक्षाका लागि समान अवसर आवश्यक >> दृष्टिविहीन स्थायी शिक्षकः खुसी भन्दा पीडा बढि >> भूकम्प पीडितको समस्या समाधान गर >> वातावरणीय नैतिकता सम्झाउने साउन महिना >> रेसुङ्गामा एक महिने साउने मेला शुरु >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १२० जनाको मृत्यु >> सिमलताल दुर्घटना: गणपति डिलक्सका चालक र सहचालकको शव फेला >> समाजवादी मोर्चाको बैठक शुरु >> राष्ट्रपति पौडेलद्वारा तीन विधेयक प्रमाणिकरण >> जन्मदिनमा फजुल खर्च नगरी विद्यार्थीलाई सहयोग

मानव विकास सूचकांकले गिज्याउँदै प्रदेश सरकार

३२ जेष्ठ २०८१, शुक्रबार
३२ जेष्ठ २०८१, शुक्रबार

लमही, ३२ जेठ । लुम्बिनी प्रदेश मानव सूचकांकमा देशकै कमजोर अवस्थामा रहेको देखिएको छ । लुम्बिनी प्रदेश सरकार स्वास्थ्य निर्देशनालयको तथ्यांकले यस्तो देखाएको छ । निर्देशनालयका सहाय निर्देशक मान बहादुर वलिले लुम्बिनीमा मानव सूचाकांक अन्य प्रदेशमा भन्दा कमजोर रहेको बताए । उनका अनुसार लुम्बिनी प्रदेशमा प्रत्येक २ बालबालिका मध्ये १ मा रक्त अल्पता देखिएका थिए । लुम्बिनी प्रदेशमा कुल जनसंख्याको ३१ प्रतिशत बालबालिका रहेका छन् । जुन मध्ये ४९ प्रतिशतमा रक्तअल्पता देखिएको छ । बालबालिका सहित प्रजनन् उमेर समूहका महिलाहरूमा समेत गम्भीर रक्तअल्पता देखिएको छ । उनीहरूमा ४४ प्रतिशतमा रक्तअल्पता देखिएको छ । त्यसै रक्तअल्पतासँगै बालमृत्यु, कुपोषण, मातृ मृत्युदर बढी रहेको छ भने, गरिबी, बालबिबाहको अवस्था उच्छ रहेको छ । जसमा लुम्बिनीमा वालमृत्यु ३४% र मातृ उच्छ रहेको छ । एकलाख मध्य २ सय ७ जना महिलाले मृत्युवरण गर्दै आएका छन ।

उक्त प्रदेशमा कुपोषणको अबस्था पनि जटिलता देखिएको छ । कुल बालबालिका मध्री ६४% बालबालिकामा कुपोषण देखिएको छ । २५% पुडकापन, १६% ख्याउटे,२३% कम तौलका देखिएको तथ्यांकमा उल्लेख छ । कुल बिबाहमध्य १४% बालबिबाह भएका कारण ८% किशोरी मृत्यु दर समेत बढेको देखिन्छ । लुम्बिनीमा अन्य प्रदेश भन्दा धेरै गरिबी कुल जनसंख्या मध्री २४% गरिबी रहेको छन भनेऔशत आयु समेत कम ६९% रहेको तथा ५९% मानिस स्वास्थ्य उपचारका लागि खल्तिवाट पैसा खर्चंदै आएको निर्देशनालयको डाटाले देखाएको छ ।
मानव सुचाङक कमजोर भएका कारण स्वास्थ्यका सबै इन्डिकेटरहरू अन्य प्रदेशमा भन्दा निक्कै कमजोर अबश्थामा रहेको स्वास्थ्य निर्देशनालय सहायक वलिले बताए । लुम्बिनीमा स्वाथ्य सस्थामा प्राप्त दरबन्दी अभाव , प्राप्त उपकरणको कमि भएका कारण मानव सुचाङक खस्किएको बताउदै सुधार नभए नेपाल सरकारले लिएको दिगो लक्ष्य प्रभावित हुने बताए ।नेपाल सरकारले २०३० सम्म मानव सुचाङक इन्डीकेटरमा सुधार ल्याउने रणनीतिका साथ काम भएको जनाएको छ ।

दिगो बिकाशको लक्ष्य अनुसार सन २०३० सम्म मात्री मृत्युदर प्रतिहजार ३० बाल मृत्युदर प्रतिहजार २० देखि १२ र कुपोषण १०% झार्ने लक्ष्य लिएको छ । बिगो बिकाशको लक्ष्य अनुरूप काम गर्ने लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले प्रदेशका सबै पालिकालाइ स्वास्थ्यको क्षेत्रम कुल बजेटको १०% रकम बिनियोजन गरिदिन आग्रह गरेको हो ।बिहिवार लमहीमा स्वास्थ्य मन्त्रालयको आयोजनामा प्रदेशको स्वास्थ्य सुधारका लागि जनप्रतिनिधि, स्वास्थ्यकर्मी बिछ अन्तरक्रिया गर्दै स्वास्थ्य सचीव बासुदेब उपाध्यक्षले सबै यस्तो आग्रह गरे । प्रदेशका स्वास्थ्य मन्त्री दिपेन्द्र पुनले तिनवटै सरकार बिचको समन्वय र जिम्मेवारी नभएको कारण स्वास्थ्य क्षेत्र जटिलता थपिएको बताउँछन् । उनले अब दिगो बिकाश लक्ष्य प्राप्तिका लागि मानव सुचाङकमा सुधार आउने गरि काम गर्न राजनैतिक दल ,कर्मचारी र नागरिक संबेदनसिल बन्न जरुरी रहेको बताए । शिक्षामा धेरै सुधार आएको बताउदै स्वास्थ्य सुधारका लागि पालिकाले कम्तिमा १० प्रतिशत बजेट स्वास्थ्यमा बिनियोजन गर्न आग्रह गरे । à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?