ट्रेंडिंग:

>> लुम्बिनीमा स्थानीय पाठ्यक्रमः अलमलमै बित्यो स्थानीय तहको सात वर्ष >> लुम्बिनी प्रदेश : अल्पमतका मुख्यमन्त्रीको राजीनामा गर्न आलटाल >> अमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना संक्रमण >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना >> सञ्चारिका समूह दाङको तेस्रो साधारण सभा एवं अधिवेशन सम्पन्न >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> पहिलो चौमासिकभित्रै विकासका कामको ठेक्का लगाउन बुटवल नगर प्रमुखको निर्देशन >> बाढी, पहिरो अपडेट: अहिलेसम्म १२४ जनाको मृत्यु >> बंगलादेशकी प्रधानमन्त्री हसिनाको नोकरसँग ३४ मिलियन डलरको सम्पत्ति >> चन्द्रागिरी केवलकारमा फसेका सबै यात्रुको सकुशल उद्धार >> बुटवल कोरा २०२४ को तयारी पुरा >> कर्णाली प्रदेश : राजीनामा दिने तयारीमा माओवादीका मन्त्री >> प्रहरी ऐनको संशोधन प्रस्ताव एक महिनाभित्र संसद्‌मा लैजान्छु-गृहमन्त्री लेखक >> लुम्बिनी प्रादेशिक अस्पतालमा पित्तथैलीको शल्यक्रिया सेवा पुनः सुचारु >> नेप्सेमा ५४ अंकको उच्च बृद्धि, १२ अर्बको कारोबार >> रोम विधान अनुमोदन गर्न माग गर्दै प्रशासनमा ज्ञापनपत्र >> प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने >> रुपन्देहीको स्विमिङ पुलमा डुबेर एक जनाको मृत्यु >> जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ >> ढाकास्थित दूतावासले नेपालीलाई भन्यो– अत्यावश्यक कामबाहेक बाहिर ननिस्कनु >> बाबुले कुकुर मारे, छोराले बाबु >> वीरगन्जमा १५ लाख बढीको भन्सार छलीको सामान बरामद >> रुपन्देहीमा ‘मेरो सवारी मेरो लेन’ अभियान >> ओमानको समुन्द्रमा तेल ट्याङ्कर पल्टियो, १३ भारतीयसहित १६ जना बेपत्ता >> ‘कार्साङ’ को वर्कशपमा दयाहाङ, एक सातापछि छायांकन सुरु >> निरन्तर बढ्दै सुनको मुल्य, तोलाको कति पुग्यो ? >> अदालतको आदेशपछि न्युरोडको फुटपाथ विस्तार पुन शुरु >> सर्पदंशबाट बालकको मृत्यु >> नवलपुरमा पुलबाट खसेर एकको मृत्यु >> प्रधानमन्त्रीसँग अमेरिकी राजदुतको भेटवार्ता >> डिजिटल माध्यमबाट बधाई दिन प्रधानमन्त्री ओलीको आग्रह >> अलपत्र कन्चनिया पुल : करोडौ लगानी, नागरिकलाई सास्ती >> आज हरिशयनी एकादशी, कस्तो छ शास्त्रीय मान्यता ? >> जनज्योतीमा पोशाक वितरण >> आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना >> पाण्डवेश्वर मन्दिरमा महा शिवपुराण सुरु >> लायन्स स्टार्सद्वारा बिद्यालयलाई सहयोग >> शिक्षाका लागि समान अवसर आवश्यक >> दृष्टिविहीन स्थायी शिक्षकः खुसी भन्दा पीडा बढि >> भूकम्प पीडितको समस्या समाधान गर >> वातावरणीय नैतिकता सम्झाउने साउन महिना >> रेसुङ्गामा एक महिने साउने मेला शुरु >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १२० जनाको मृत्यु >> सिमलताल दुर्घटना: गणपति डिलक्सका चालक र सहचालकको शव फेला >> समाजवादी मोर्चाको बैठक शुरु >> राष्ट्रपति पौडेलद्वारा तीन विधेयक प्रमाणिकरण >> जन्मदिनमा फजुल खर्च नगरी विद्यार्थीलाई सहयोग >> इङल्याण्डका प्रशिक्षक साउथगेटद्वारा राजीनामा

गर्मीले जनजिवन प्रभावित

३१ जेष्ठ २०८१, बिहीबार
३१ जेष्ठ २०८१, बिहीबार

लमही, ३१ जेठ । दाङमा केही दिनदेखि बढेको गर्मी स्थिर रहे पछि पून विद्यालय २ दिनका लागि बन्द भएका छन । विद्यालयमै विद्यार्थी बेहोस हुन थालेको र अभिभावकले केही दिन विद्यालय बिदा दिनुपर्ने माग समेत गरे लगत्तै दाङमा पून २ दिनका लागि विद्यालय बन्द भएका छन । घोराही, लमही लगायत पालिकाहरूले सबै विद्यालय २ दिनका लागि बन्द गरिएको लमही नगरपालिकाका उपमेयर लक्ष्मी योगीले बताइन् । लमहीमा तापक्रम उच्च भएपछि केही दिनका लागि विद्यालय बन्द गरेको लमही नगरपालिकाका मेयर जोगराज चौधरीले बताए । लमहीमा बुधबार ४४ डिग्री तापक्रम मापन गरिएको छ ।

गर्मिले विद्यार्थी लगायत सबैको जनजीवन प्रभावित बनेको छ । गर्मीसँगै चलेको तातो हावाका कारण यहाँको चहलपहल निक्कै घटेको छ । अति आबश्यक बाहेक अन्य कामकाज समेत प्रभावित बनेको छ । मौषमबिदका अनुसार केही दिन गर्मी अझै बढन सक्ने बताउँदै आइतबारदेखि वर्षा हुने बताएका छन । गर्मीका कारण बिद्यार्थी बेहोस समेत हुन थालेका छन् ।

अधिकाँस क्षेत्रबाट प्रायः किनमेल अथवा अन्य कामले मानिसहरू लमही बजारमा आउने गर्दछन । प्रमुख ब्यापारिक थलोका रूपमा रहेको लमही बजार लगायत अन्य बजारहरू अहिले भने ठप्प जस्तै छ । सुनसान देखिने बजारको व्यापार अहिले ओरालो लागेको छ ।
चर्को गर्मीका कारण बजार सुनसान जस्तै भएको हो । केहीदिन यता अत्यधिक बढेको गर्मीका कारण बजार सुनसान भएको ब्यापारीहरूको भनाइ छ । गर्मीले घरमै मानिसहरु रोकिँदा ब्यापारमा ह्रास भएको उनिहरूले चिन्ता ब्यक्त गरे । त्यसैले बहिनीहरूलाई सल्लाहमा बिदा दिएको छु ।’

खुल्ला सिमा बजारले प्राथमिकता पाउँदा सुस्ताएको देउखुरीका व्यापारी केन्द्र गर्मी सँगै आर्थिक मन्दिले थला पर्न थालेका छन ।
व्यापार नहुँदा बैँकको ब्याज समेत तिर्न नसकिरहेकोलमही ब्यापारीए गुणासो गरे । ‘ठूलो पसलमा ठुलै लगानी हुन्छ, ऋणबाटै सामान भर्ने हो भने–यस्तो अबस्थाले कसरी ऋण तिर्नु, घरायसी खर्च त छँदैछ, उता साहुहरूको ताकेता पनि सहन परिरहेको छ ।’ हेर्नेबेला व्यापार गरेको छ, पैसा कमाईराको छ जस्तो देखियो होला तर ब्यापारीको वास्तविक पीडा कसले बुझ्ने? लमहीका व्यापारी पवन गुप्ताले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?