ट्रेंडिंग:

>> लुम्बिनी प्रदेश : अल्पमतका मुख्यमन्त्रीको राजीनामा गर्न आलटाल >> अमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना संक्रमण >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना >> सञ्चारिका समूह दाङको तेस्रो साधारण सभा एवं अधिवेशन सम्पन्न >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> पहिलो चौमासिकभित्रै विकासका कामको ठेक्का लगाउन बुटवल नगर प्रमुखको निर्देशन >> बाढी, पहिरो अपडेट: अहिलेसम्म १२४ जनाको मृत्यु >> बंगलादेशकी प्रधानमन्त्री हसिनाको नोकरसँग ३४ मिलियन डलरको सम्पत्ति >> चन्द्रागिरी केवलकारमा फसेका सबै यात्रुको सकुशल उद्धार >> बुटवल कोरा २०२४ को तयारी पुरा >> कर्णाली प्रदेश : राजीनामा दिने तयारीमा माओवादीका मन्त्री >> प्रहरी ऐनको संशोधन प्रस्ताव एक महिनाभित्र संसद्‌मा लैजान्छु-गृहमन्त्री लेखक >> लुम्बिनी प्रादेशिक अस्पतालमा पित्तथैलीको शल्यक्रिया सेवा पुनः सुचारु >> नेप्सेमा ५४ अंकको उच्च बृद्धि, १२ अर्बको कारोबार >> रोम विधान अनुमोदन गर्न माग गर्दै प्रशासनमा ज्ञापनपत्र >> प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने >> रुपन्देहीको स्विमिङ पुलमा डुबेर एक जनाको मृत्यु >> जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ >> ढाकास्थित दूतावासले नेपालीलाई भन्यो– अत्यावश्यक कामबाहेक बाहिर ननिस्कनु >> बाबुले कुकुर मारे, छोराले बाबु >> वीरगन्जमा १५ लाख बढीको भन्सार छलीको सामान बरामद >> रुपन्देहीमा ‘मेरो सवारी मेरो लेन’ अभियान >> ओमानको समुन्द्रमा तेल ट्याङ्कर पल्टियो, १३ भारतीयसहित १६ जना बेपत्ता >> ‘कार्साङ’ को वर्कशपमा दयाहाङ, एक सातापछि छायांकन सुरु >> निरन्तर बढ्दै सुनको मुल्य, तोलाको कति पुग्यो ? >> अदालतको आदेशपछि न्युरोडको फुटपाथ विस्तार पुन शुरु >> सर्पदंशबाट बालकको मृत्यु >> नवलपुरमा पुलबाट खसेर एकको मृत्यु >> प्रधानमन्त्रीसँग अमेरिकी राजदुतको भेटवार्ता >> डिजिटल माध्यमबाट बधाई दिन प्रधानमन्त्री ओलीको आग्रह >> अलपत्र कन्चनिया पुल : करोडौ लगानी, नागरिकलाई सास्ती >> आज हरिशयनी एकादशी, कस्तो छ शास्त्रीय मान्यता ? >> जनज्योतीमा पोशाक वितरण >> आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना >> पाण्डवेश्वर मन्दिरमा महा शिवपुराण सुरु >> लायन्स स्टार्सद्वारा बिद्यालयलाई सहयोग >> शिक्षाका लागि समान अवसर आवश्यक >> दृष्टिविहीन स्थायी शिक्षकः खुसी भन्दा पीडा बढि >> भूकम्प पीडितको समस्या समाधान गर >> वातावरणीय नैतिकता सम्झाउने साउन महिना >> रेसुङ्गामा एक महिने साउने मेला शुरु >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १२० जनाको मृत्यु >> सिमलताल दुर्घटना: गणपति डिलक्सका चालक र सहचालकको शव फेला >> समाजवादी मोर्चाको बैठक शुरु >> राष्ट्रपति पौडेलद्वारा तीन विधेयक प्रमाणिकरण >> जन्मदिनमा फजुल खर्च नगरी विद्यार्थीलाई सहयोग >> इङल्याण्डका प्रशिक्षक साउथगेटद्वारा राजीनामा >> महान्यायाधिवक्ता पोखरेलको राजीनामा

युके अध्ययनमा युवाको चासो

२९ जेष्ठ २०८१, मंगलवार
२९ जेष्ठ २०८१, मंगलवार

बुटवल, २९ जेठ । पछिल्लोसमय युके अध्ययनमा जाने युवाहरुको चासो बढेको छ । अष्टे«लिया, अमेरिका, जापानसंगै पछिल्लोसमय युके (लण्डन) का विश्वविद्यालयमा अध्ययन जाने युवाहरुको संख्यामा समेत वृद्धि भएको हो । अध्ययनमा जाने पहिलो देशबाट भिसा रोकिदा युके धेरैको रोजाई बनेको छ । वैदेशिक अध्ययनमा जाने विषयमा अभिभावक, विद्यार्थीहरु धेरै सोचबिचार गरेर निर्णय लिनुपर्ने रियल ड्रिम एजुकेशन कन्सल्टेन्सी प्रालिका म्यानेजिङ डाईरेक्टर बसन्त नेपालको सुझाव छ । राम्रो ज्ञान बिना जादा धेरै दुख पाएका उदाहरणहरु रहेको उनि बताउछन । २१ वर्षदेखि युके अध्ययनमा जाने विद्याथीहरुलाई मद्यत गर्दै आएको लामो अनुभवबाट यसमा आउने चुनौतीबारे आफुहरुलाई ज्ञान रहेको उनी बताउछन । ब्याचलर अध्ययनमा जाने विद्यार्थीले कमाएर फि तिर्छु भन्ने मानसिकता हटाउनुपर्ने उनको सुझाव छ । आफनो करियर बनाउन जाने हुदा त्यसमा जोड दिनुपर्ने उनको तर्क छ । ‘अहिले युके अध्ययनमा जान सेप्टेम्बर ईन्टेकको नेपालमा भर्ना शुरु भएको छ ।’—उनले भने । विद्यार्थी र अभिभावकहरुसमेत आफनै ठाउमा सम्पूर्ण जानकारी दिने गरि बुटवलमा मंगलबार युके विश्वविद्यालय सम्बन्धित विज्ञहरुसंग अन्तरक्रिया कार्यक्रम चलाईएको उनले बताए । पढाईको मोड्युल, भर्ना रकम, खर्चका अन्य कुराहरु बुझ्न कार्यक्रम मद्यत मिल्ने उनले बताए ।

कार्यक्रममा युनिर्भसिटि अफ ईष्ट लण्डनका स्टुडेन्ड रिक्युमेन्ट विभाग, नेपालका सल्लाहकार असिम घिमिरेले काठमाडौं बाहिर गरिएको यो कार्यक्रम बिद्यार्थीहरुलाई धेरै उपयोगी हुने बताए । विद्यार्थीहरुको तर्फबाट अध्ययनमा लाग्ने खर्च, विषय छनौट जस्तोकी विजनेश म्यानेजमेन्ट, हस्पिटालिटि तथा पोष्ट ग्रायजुएट विषयमा एमबिएको बारेमा धेरै प्रश्नहरु आएको उनले बताए । अन्य देश र लण्डनमा अध्ययनमा जादा हुने फरकपना बुझाउन समेत मद्यत मिलेको उनले बताए ।

कार्यक्रममा युनिर्भसिटि अफ वरसेस्टरका एकेडेमिक हेड जोहन गार्डनरले उत्कृष्ट ईभेन्ट भएको भन्दै यो बुझाईले उनिहरुमा बैदेशिक अध्ययनमा रहेका नकारात्मक कुराहरु मेटाउन मद्यत मिल्ने बताए । भर्ना प्रक्रियाका बारेमा विश्वविद्यालयका सम्बन्धित सरोकारवालासंग प्रत्यक्ष पार्टनर भएको हुदा पनि सहज रहेको उनले बताईन । विद्यार्थीको आवश्यकता, ईगलिस, प्रि ईन्टरभ्युसंगै अफर लेटर पाउने उनले बताए ।
कार्यक्रममा युनिर्भसिटि अफ वरसेस्टर स्टुडेन्ट रिक्युरिमेन्टका रिजनल म्यानेजर लरेन ज्याक, योर्क सेन्ट जोहन युनिर्भसिटिका बिजनेश डेभलोपमेन्ट म्यानेजर भिक्टोरिया लार्ज, युसिबिका स्टुडेन्ट रिक्युरिमेन्टका एडभाईसर समिता सुब्बाले कम्युटर साईन्स, ब्यवस्थापन, होटल म्यानेजमेन्ट, नर्सिङ विषयको अध्ययनमा विद्यार्थीहरुलाई युकेका विश्वविद्यालयमा राम्रो अवसर रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?