ट्रेंडिंग:

>> वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै >> प्रधानमन्त्री प्रचण्ड र पूर्वप्रधानमन्त्री खनालबीच भेटवार्ता >> विश्वविद्यालयहरु दलीय हस्तक्षेपबाट मुक्त हुन्छन : शिक्षामन्त्री श्रेष्ठ >> सुप्रिम सहकारी पीडितद्वारा प्रदर्शन >> सुनको भाउमा फेरि नयाँ रेकर्ड, ताेलाको १ लाख ३९ हजार २ सय रुपैयाँ >> बुटवलका छापा संचारगृहहरूको संयुक्त बैठक >> अन्डरग्राउण्डसहित बन्ने छ १२ तलाको अत्याधुनिक भवन >> शँकरनगर सामुदायिक वनमा निःशुल्क आँखाको चेकजाँच शिविर >> सुप्रिम सहकारी घोटाला प्रकरण : आजदेखि थुनछेक बहस हुने >> नयाँ बर्षले पर्यटन क्षेत्रमा दिएको उत्साह >> पर्यटनको नाममा अर्ब सकियो, न बन्यो पूर्वाधार, न आए पर्यटक >> नयाँ वर्ष सबैको घरमा उमंग बनेर आओस् >> पञ्चेबाजा बजाउँदै विद्यार्थी भर्ना >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> परिवर्तनका उपलव्धिको रक्षा जरुरीः छविलाल विश्वकर्मा >> विकासको मूलधारमा जोडिन मिडियाले अभियान चलाउनुर्छ : मन्त्री शर्मा >> कृषिमा फड्को मार्दै बुटवल >> नेपालको शिक्षा प्रणाली बेरोजगार उत्पादन गर्ने कम्पनीः मुख्यमन्त्री >> नुवाकोटमा उजिरसिहको पूर्णकदको मूर्ति अनवरण >> धादिङ – काठमाडौं जोड्ने नागढुङ्गा सुरुङमार्ग छिचोलियो >> एसीसी प्रिमियर कप : हङकङविरुद्ध ८ विकेटको जितसँगै नेपाल सेमिफाइनलमा >> सशस्त्र प्रहरीद्वारा ३ लाख ८२ हजार बराबरको अवैध सामान बरामद >> ‘दुर्घटनापछिको सहजीकरणमा भलाई कोषको ठूलो योगदान’ >> हङकङद्वारा नेपाललाई १ सय १५ रनको लक्ष्य >> सुदुरपश्चिममा गठबन्धन भत्किएपनि फरक पर्दैन : ओली >> माधव नेपालको चेतावनी : लुम्बिनी,बागमति र मधेशमा पनि खतराको घण्टी >> आईएमई ग्रुपको चौथो केबलकार कैलालीको चिसापानीमा शिलान्याश >> लुम्बिनीमा १७ महिनापछि संसदीय समितिले पूर्णता पाउंदै >> राप्रपाको प्रदर्शनमा प्रहरीले हानेको अश्रुग्यासले अस्वस्थ बर्दियाका डांगीको मृत्यु >> विपदबाट एक वर्षमा झण्डै पाँचसयको मृत्यु >> आज प्रतितोला सात सय रूपैयाँले बढ्यो सुन >> एसीसी प्रिमियर कपमा नेपाल र हङकङबीच खेल हुंदै >> एमाले संसदीय दलको वैठक बस्दै >> विश्वदीपले पनि छाडे बाबुरामको साथ >> रिडी पावर कम्पनीका न्यौपानेलाई एक वर्ष कैद ,३ करोड ९८ लाख रुपैयाँ जरिवाना >> दाङमा लागुऔषध सहित महिला पक्राउ >> आजको मौसम : मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना >> मौसमजन्य रोगको प्रकोप र चुनौति >> ‘शैक्षिक बेरोजगार सम्बोधन कार्यक्रम’ >> भन्सार कार्यालयको सक्रियता बढ्दो >> सुनछहरीमा ‘शून्य उजुरी’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> दाङमा हुन लागेको राष्ट्रिय स्तरको मिडिया महोत्सवको तयारी पुरा >> दाङमा माटोको ढिस्कोमा पुरिएर दुई बालकको मृत्यु  >> सल्यानमा बस दुर्घटना, तीनजना घाइते >> स्वर्ण महोत्सवमा प्रशिक्षण, स्वास्थ्य शिविर तथा बृहत् रक्तदान कार्यक्रम >> सुप्रिम सहकारी घोटाला : जिबि राईसहित २८ जना प्रतिवादीसंग १ अर्ब २ करोड मागदाबी >> ठेकेदार भागेपछि कालीगण्डकी नदीको निर्माणाधीन पक्की पुल अलपत्र >> विनोद चौधरीको बयान लिंदै अख्तियार >> रूपन्देही सुपरलिगः लुम्बिनी खुकुरी फाइनलमा

बाख्रापालनमा व्यस्त सुरेश

३१ श्रावण २०७५, बिहीबार
३१ श्रावण २०७५, बिहीबार

दक्षिण कोरियाबाट घर फर्केपछि के काम गर्ने होला भनेर अलमलिएका सुरेश घर्तिको आजभोलीको दिनचर्या बाख्राको स्याहार सुसारमा बित्ने गरेको छ । बागलुङको काठेखोला गाउँपालिका–४ तंग्रामको फापरखेतका घर्तिको दैनिकी बिहानदेखि साँझसम्मै बाख्राको हेरचाहमा बित्ने गरेको छ ।
घर नजिकैको गोठमा ४० वटा बाख्रा पालेका घर्ति बाख्राको खोर बनाउने, सरसफाई गर्ने र बाख्रा चराउने लगायतका व्यवस्थापनमा लागेका छन् । सुरेशसंगै उनकी श्रीमती र परिवारका अन्य सदस्य समेत यतिबेला बाख्रापालनमा केन्द्रीत भएका छन् ।
घर्ती दक्षिण कोरिया गई ३ वर्ष दुःख पाएको बताउँदै विदेशमा जत्तिको दुःख आफ्नै भूमिमा गर्ने हो भने विदेशमा जति पैसा आफ्नै गाउँमा कमाउन सकिन्छ भन्ने उद्देश्यले बाख्रापालन थालनी गरेको बताए । बाख्रापालनबाट मनग्गे आम्दानी हुने हुँदा यही पेशालाई बढाउँदै लैजाने सोंचमा उनी छन् । सुरेश मात्रै होइन, रोजगारीका लागि बहराइनमा गएर लामो समय दुःख पाएका यही ठाउँका मेखबहादुर पुन पनि अब विदेश नजाने सोंचाईमा छन् । विदेशमा कडा परिश्रम गर्दा बिरामी परेको दुखेसो पोख्दै विदेश भन्दा स्वदेशमै केही गर्न सकिन्छ कि ? भनेर बाख्रापालन सुरु गरेको उनको भनाइ छ । उनले अब यही पेसालाई अगाडी बढाउने साेंचमा रहेको बताए । विदेशमा गरेको धेरै कमाई भन्दा स्वदेशमा गरेको थोरै कमाई गर्विलो हुन थालेको छ, त्यसैले अब यतै बाख्रा, कुखुरा पालेर परिवार पाल्ने योजना बनाएको छु उनले भने ।
सुरेश र मेखबहादुरसँगै त्यहीँका चन्द्रबहादुर पुनको परिवार पनि बाख्रापालन व्यवसायमा लागेको छ । प्यारालाइसिसले ग्रसित बनेका चन्द्रबहादुरको परिवार बाख्रापालन व्यवसायमा केन्द्रीत गराउने अभियानमै जुटेका छन् । उनले पनि ४० वटा बाख्रा पालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np