ट्रेंडिंग:

>> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ह्वील चियर वितरण >> राप्ती नदीमा माछा मार्ने क्रममा बगेर एक युवा वेपत्ता >> दाङमा मुटुका बिरामीको छैन तथ्याङ्क >> बुटवल उद्योग बाणिज्य संघको नेतृत्वका लागि अर्यालको प्यानल घोषणा >> बुटवलको समृद्धिको लागि औधोगिक क्षेत्र विकासको फड्को मार्ने थलो >> तिलोत्तमा–१३ को जनता माविमा निःशुल्क औद्योगिक प्रशिक्षण तालिम हुने >> एमाले कर्णाली अधिवेशनको निर्वाचन कार्यक्रम सार्वजनिक >> अभिनेता अनमोल केसी पक्राउ >> सल्यानमा जीप दुर्घटना, १५ जना घाइते >> बजार अनुगमनमा तीव्रता (फोटो फिचर) >> आयोग प्रभावकारी भए मात्र संसद र सरकार प्रभावकारी >> डाक्टर कुट्नेलाई कारवाही गर्न निर्देशन >> राजेश स्मृतिको विजयी शुरुवात >> मृगौला रोगीलाई ११ हजार रुपैया आर्थिक सहयोग >> एमाले बागमतीको मतदान फेरि एक बजे सर्‍यो >>  राष्ट्रिय फुटबल टोलीका विमल अस्ट्रेलिया पलायन >> एमाले बागमती अध्यक्ष चुन्न आज मतदान >> रविको चेतावनी : २०८४ को चुनावमा पुराना दल वा रास्वपा मध्ये एउटाको राजनीति सकिन्छ >> प्रधानमन्त्री प्रचण्ड पाण्डा प्रजनन केन्द्र हेर्न छेन्दुमा,भोलि नेपाल फर्कने >> आज विश्व मुटु दिवस, विभिन्न जनचेतनामूलक कार्यक्रमहरू गरी मनाइँदै >> एमाले कोशी प्रदेश अधिवेशन आजबाट सुरु हुँदै >> पुसभित्र सबै जिल्लाका अधिवेशन गर्ने एमाले लुम्बिनी प्रदेशको निर्णय >> इजरायलमा कामदार पठाउने सरकारको तयारी >> ‘मुटु जोगाउनै मूख्य चुनौति’ >> विद्यालयमा अनिवार्य सूचना अधिकारी >> सियारीमा अति विपन्न १४ परिवारलाई आवास >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कृषक फकाउँदै स्थानीय सरकार >> संस्कृत भाषा अथाह सागर हो, अवमूल्यन नगरौं >> क्रिकेट खेलको पुर्वाधारमा जोड दिन आग्रह >> फरार प्रतिवादी पक्राउ >> दशौ राष्ट्रिय प्रतियोगिता लक्षित खेलाडी उत्पादनमा जोड >> घोराहीमा रेविज सप्ताह सम्पन्न >> मोटरसाइकलमा आगो लगाएको अभियोगमा महिला पक्राउ >> पाल्पाका चिकित्सकहरु पनि आन्दोलनमा >> राष्ट्रपतिद्वारा पैदल हिंडेरै इन्द्रजात्रा अवलोकन >> विजय सभाको झल्को दिने गरी श्रेष्ठ प्यानलको घोषणा सभा >> राष्ट्रिय यातायात उद्यमशील मजदुर भलाई कोषमा पुनः भुषाल >> तीन व्यवसायीको ६० करोड लगानीमा तिलोत्तमामा सिद्धार्थ भूमि ग्रुप >> वर्षौंदेखि जङ्गलमा बास, भएन व्यवस्थापनको पहल >> आकस्मिकबाहेक सबै सेवा बन्द गरेर बाँकेका डाक्टरहरु आन्दोलनमा >> ‘मोहम्द डे’ को उत्सवमा सहभागी भएर मुख्यमन्त्री चौधरीले दिए शुभकामना >> कर्णाली एमाले अधिवेशन : प्यानल बनाएर चुनाव लड्ने तयारी >> भेरी करिडोर सिंचाई तथा नदी व्यवस्थापन कार्यालय स्थापना >> भदौ ६ को सहमति अनुसार सुन तस्करी अनुसन्धान आयोग बनाऊ : रास्वपा >> देवघाटमा नुहाउन गएका दुई युवक वेपत्ता >> गुण्डा नाइके समेत ६७० बन्दीको कैद मिनाहाबारे सरकारसंग जवाफ मागिने >> एमाले बागमतिको मतदान समय स-यो >> आज इन्द्रजात्रा पर्व मनाइँदै
प्रदेश खबर

सामाजिक परिचालक कर्मचारी संघद्वारा अन्दोलनको घोषणा

२१ श्रावण २०७५, सोमबार ०१:५०
२१ श्रावण २०७५, सोमबार ०१:५०

नेपाल सामाजिक परिचालक कर्मचारी संघ प्रदेश नम्बर ५ ले विभिन्न माग सहित आन्दालनको कार्यक्रम सार्वजनिक गरेको छ । नेपाल सरकारले पहिला देखि कार्य गर्दै आएका देशभरका सामाजिक परिचालकहरुलाई यहि असार महिनाबाट पदमुक्त गरको भन्दै आन्दोलनका चरणबद्ध कार्यक्रम घोषणा गरको छ ।
संघले आईतबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी यस भन्दा पहिले प्रदेश ५ का मुख्य मन्त्री सहित सामाजिक विकास मन्त्री र प्रदेश सभा सदस्यहरुलाई समेत यस विषयमा ज्ञापन पत्र बुझाएको जानकारी दिदै अवको ५ दिन सम्म अल्टीमेटम दिने र त्यपश्चत सडक संघर्षमा उत्रीने चेतावनी दिएको हो ।
संघकी प्रदेश ५ संयोजक रोमा क्षेत्रीले नेपाल सरकारले ९५ प्रतिशत महिला समाजिक परिचालक रहेको मा उनीहरुको रोजगारी खोस्ने कार्य गरको भन्दै आफुहरुले ५ दिन सम्म केन्द्र र प्रदेश स्थरमा माग सम्बोधनको लागि अल्टीमेटम दिएको र त्यसो नभएपमा सडक संघर्षमा जाने जानकारी दिईन् ।
दुई बुदे माग मा नेपाल सरकारको सम्पूर्ण सेवा सुविधा उपलब्ध गराई हाललाई कार्यालय सहकायक पदमा म्याद थप गरी निरन्तरता दिनुपर्ने र योग्यताको अधारमा एक पटक उमेरको हद नलाग्ने गरी दरबन्दी सृजना गरी स्थानिय तह कर्मचारीमा समायोजनामा माग गरिएको अध्यक्ष क्षेत्रीको भनाई रहेको छ ।
प्रदेश ५ मा रहेका ४५ जना सामाजिक परिचालकहरुले सडकमा उत्रनको लागि बाध्य नबनाउनको लागि प्रदेश सरकारसंग माग गरेको अन्दोलन परिचालक कमिटिका संयोजक कल्पना खनालले जानकारी दिईन् । उनले विगत ८, ९ बर्ष देखि निरन्तर देशमा जनप्रतिनिधी नभएको समयमा जनप्रतिनिधको दायित्वबोध गर्दै काम गरेको तर अहिले जनप्रतिनिधिआएपछि आफुहरुलाई हटाउन खोज्नु सडयन्त्र भएको भन्दै अन्तिम चरणमा आएर अन्दोलन गर्नुको विकल्प नभएको उनको भनाई रहेको छ । संघले देशका सात वटै प्रदेशमा यस्तो प्रकृतिको आन्दोलनको कार्यक्रम सर्वजनिक गरेको सचिव टोप बहादुर घर्तीले जानकारी दिए । केन्द्रीय सदस्य गोविन्द सुवेदी, नवलपरासी अध्यक्ष हरि यादव ले बोल्दै रोजगारी खोस्ने काम लोकतन्त्रीक सरकारले गर्न नहुने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?