ट्रेंडिंग:

>> प्रहरी ऐनको संशोधन प्रस्ताव एक महिनाभित्र संसद्‌मा लैजान्छु-गृहमन्त्री लेखक >> लुम्बिनी प्रादेशिक अस्पतालमा पित्तथैलीको शल्यक्रिया सेवा पुनः सुचारु >> नेप्सेमा ५४ अंकको उच्च बृद्धि, १२ अर्बको कारोबार >> रोम विधान अनुमोदन गर्न माग गर्दै प्रशासनमा ज्ञापनपत्र >> प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने >> रुपन्देहीको स्विमिङ पुलमा डुबेर एक जनाको मृत्यु >> जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ >> ढाकास्थित दूतावासले नेपालीलाई भन्यो– अत्यावश्यक कामबाहेक बाहिर ननिस्कनु >> बाबुले कुकुर मारे, छोराले बाबु >> वीरगन्जमा १५ लाख बढीको भन्सार छलीको सामान बरामद >> रुपन्देहीमा ‘मेरो सवारी मेरो लेन’ अभियान >> ओमानको समुन्द्रमा तेल ट्याङ्कर पल्टियो, १३ भारतीयसहित १६ जना बेपत्ता >> ‘कार्साङ’ को वर्कशपमा दयाहाङ, एक सातापछि छायांकन सुरु >> निरन्तर बढ्दै सुनको मुल्य, तोलाको कति पुग्यो ? >> अदालतको आदेशपछि न्युरोडको फुटपाथ विस्तार पुन शुरु >> सर्पदंशबाट बालकको मृत्यु >> नवलपुरमा पुलबाट खसेर एकको मृत्यु >> प्रधानमन्त्रीसँग अमेरिकी राजदुतको भेटवार्ता >> डिजिटल माध्यमबाट बधाई दिन प्रधानमन्त्री ओलीको आग्रह >> अलपत्र कन्चनिया पुल : करोडौ लगानी, नागरिकलाई सास्ती >> आज हरिशयनी एकादशी, कस्तो छ शास्त्रीय मान्यता ? >> जनज्योतीमा पोशाक वितरण >> आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना >> पाण्डवेश्वर मन्दिरमा महा शिवपुराण सुरु >> लायन्स स्टार्सद्वारा बिद्यालयलाई सहयोग >> शिक्षाका लागि समान अवसर आवश्यक >> दृष्टिविहीन स्थायी शिक्षकः खुसी भन्दा पीडा बढि >> भूकम्प पीडितको समस्या समाधान गर >> वातावरणीय नैतिकता सम्झाउने साउन महिना >> रेसुङ्गामा एक महिने साउने मेला शुरु >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १२० जनाको मृत्यु >> सिमलताल दुर्घटना: गणपति डिलक्सका चालक र सहचालकको शव फेला >> समाजवादी मोर्चाको बैठक शुरु >> राष्ट्रपति पौडेलद्वारा तीन विधेयक प्रमाणिकरण >> जन्मदिनमा फजुल खर्च नगरी विद्यार्थीलाई सहयोग >> इङल्याण्डका प्रशिक्षक साउथगेटद्वारा राजीनामा >> महान्यायाधिवक्ता पोखरेलको राजीनामा >> सिरिजको अन्तिम खेलमा नेपाली महिला क्रिकेट टिम विजयी >> मोतिपुरमा सातौ जुनियर युवा गोष्ठी सम्पन्न >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ >> नेप्सेमा हरियाली, ७० अंकले बढ्यो >> लुम्बिनीका प्रादेशिक अस्पतालमा निःशुल्क टिकटको व्यवस्था खारेज >> वैवाहिक बलात्कारको मुद्दामा गायक ओडलाई सफाई >> सहयोगको याचना गर्दै न्यौपाने >> परराष्ट्रमन्त्री राणालाई भारत र पाकिस्तानका समकक्षीको बधाई >> उपप्रधानमन्त्री सिंहसँग भारतीय राजदुतको भेटवार्ता >> उत्तर कोरियाका कूटनीतिज्ञले दक्षिण कोरियामा शरण लिएको दाबि >> अक्षयकुमारको सरफिरा बक्स अफिसमा असफल >> समाजवादी मोर्चाको बैठक बस्दै

सहभागीसंगै तालीममा सभामुख

१८ श्रावण २०७५, शुक्रबार
१८ श्रावण २०७५, शुक्रबार

कर्णाली प्रदेश सभा सभामुख राजबहादुर शाहिले तालीमका सहभागी संगै चार घण्टा बिताएका छन् । संसदिय मामीला पत्रकार समाज कर्णाली प्रदेशले आयोजना गरको दुई दिने संसदिय रिपोर्टिङ् सम्बन्धि क्षमता अधिवृद्धि तालीममा प्रमुख अथितीको रुपमा सहभागी भएका शाहि पत्रकार संगै केहि सिक्ने भन्दै चार घण्टा बसेका हुन् । पत्रकार संगै संसदिय मामीला सम्बन्धि ज्ञान आंफुले पनी सिक्ने र व्यवसायीक पत्रकारिता गरिरहेका पत्रकारहरुको सम्मानका लागी आंफु तालीम अवधिभर सहभागीसंगै बसेको सभामुख राजबहादुर शाहिले बताएका छन् । उनले भने ‘ सिक्ने र सिकाउने कुरामा सानो र ठुलो पद भन्ने हुंदैन । म आंफु सिक्नको लागी पनी तालीममा बसेको हुं । अर्को कुरा व्यवसायिक पत्रकारिता गरिरहेका पत्रकारहरुको सम्मानको लागी पनी म तालीम अवधिभर सहभागी संगै बसेको हुं । ’ उनले थपे ‘संसदभित्रका गतिविधीलाई बाहिर ल्याउनमा पत्रकारहरुको ठुलो भुमीका हुन्छ । त्यसमा कर्णाली संसद संवेदनशिल छ ।’ कार्यक्रमको प्रमुख अथिती समेत रहेका शाहिले कार्यक्रमको उद्घाटन गर्दै कर्णाली प्रदेश सभा संसदको सम्पुर्ण गतिविधि कर्णालीका जनताले छर्लङ्ग देखीनेगरी जान्न पाउने समेत बताएका छन् ।
त्यस्तै कार्यक्रममा बोल्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस तर्फका सांसद हिमबहादुर शाहिले राजनिति र पत्रकारिता एकअर्काका पुरक भएको बताएका छन् । उनले भने‘ समाज परिवर्तन गर्ने हैसीयत पत्रकारितामा छ । जनताका माझमा मिठो भाषण दिने र तर जनताको आवश्यकता संग तत्परता नदेखाउने गलत राजनितिलाई पत्रकारिताका माध्यमबाट ठिक पार्न सकिन्छ । ’ दुईदिन सम्म सञ्चालन हुने तालीममा नेपाल पत्रकार महासंघ केन्द्रका पुर्व सचिब जगत नेपाल र संसदिय मामीला पत्रकार समाज केन्द्रका पुर्व महासचिब शुसिल पन्थ प्रशिक्षकका रुपमा रहेका थिए । कार्यक्रममा कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगरमा बसेर निरन्तर रुपमा कर्णाली प्रदेश संसदको निरन्तर रिपोर्टिङ् गरिरहेको करिब ३० जना पत्रकारहरुको सहभागीता रहेको थियो । कार्यक्रम कर्णाली प्रदेश सभाका सभामुख राजबहादुर शाहि, संसदिय मामिला पत्रकार समाज कर्णाली प्रदेश का अध्यक्ष शेरबहादुर थापा लगायतले बालेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?