ट्रेंडिंग:

>> पेट्रोलियम पदार्थको मूल्य बढ्यो >> स्वस्थ नागरिक बनाउन स्वास्थ्य, शिक्षा र कृषिको एकीकृत कार्ययोजना आवश्यक >> हरायो मौलिकता ! >> अवैध सुनसहित भारतीय नागरिक पक्राउ >> सशक्तको १६ औ स्थापना दिवसमा रक्तदान तथा गौशालामा सहयोग >> भैरहवा सेजबाट ईको नेपाल इनर्जीले सुरु ग-यो व्यावसायिक उत्पादन >> दोहोरो अंकले घट्यो नेप्से >> ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु >> १०२ किलो गाँजासहित तीन जना पक्राउ >> फेरी मन्त्री बने शरतसिंह भण्डारी >> तेस्रो कार्यकालमा देश र जनताको सेवामा समर्पित हुने अवसर पाए-प्रचण्ड >> प्रधानमन्त्रीमा ओलीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट >> माधव नेपाल प्रधानमन्त्रीको शपथ समारोहमा अनुपस्थित >> नवनियुक्त प्रधानमन्त्री ओलीलाई भारतीय प्रधानमन्त्री मोदीले दिए बधाई >> प्रधानमन्त्री ओलीसहित दुई उपप्रधान र १९ मन्त्रीले लिए शपथ >> प्रकाशमान सिंह र विष्णु पौडेल बने उपप्रधानमन्त्री >> ओलीले लिए प्रधानमन्त्रीको शपथ >> प्रधानमन्त्री ओलीसहित २१ मन्त्रीले शपथ लिदै >> सुनको मुल्य अहिलेसम्मकै उच्च >> पेशागत महासंघले ग-यो एमाले रुपन्देहीको नयाँ नेतृत्वलाई सम्मान >> अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि >> काँग्रेसबाट को को बन्दै छन् मन्त्री ? >> एमालेबाट विष्णु पौडेल अर्थ र पृथ्वीसुब्बा सञ्चारमन्त्री बन्दै >> रोटरी क्लव अफ सेन्ट्रल लुम्बिनीको पदस्थापन >> एमालेले टुंग्यायो ८ मन्त्री (सूचीसहित) >> आज कहाँ कहाँ छ वर्षाको संभावना ? >> नवनियुक्त प्रधानमन्त्री ओलीको शपथ आज >> स्पेनले चौथोपटक जित्यो युरोकपको उपाधि >> कपिलवस्तु पूर्ण खोप सुनिश्चित >> ओली नेतृत्वको सरकार र अपेक्षा >> बढ्दै अर्टिजमको जालो, बच्ने कसरी ? >> सीप सिक्नेको आत्मनिर्भर हुने धोको >> उद्योगले तिरेनन् विद्युतको ५० करोड बक्यौता >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कर्णाली सरकारले साउन १ गते बिदा दिने >> बुटवल टाईगर्स राउण्ड टेबल–२८ को छैठौं साधारणसभा तथा अधिवेशन >> आईसीएफसी फाइनान्सद्वारा छात्राहरुलाई सेनेटरी प्याड वितरण >> घोराहीको गिठेपानी जलाशयमा डुबेर युवक बेपत्ता  >> एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्रीमा नियुक्त >> त्रिविले शैक्षिक क्यालेण्डर लागू गरेकोमा प्रधानमन्त्रीद्वारा धन्यवाद व्यक्त >> कांग्रेसमा मन्त्री छान्न सकस, कोइराला पक्ष छलफलमा >> भारतबाट चिनी आयात गर्न १० उद्योगलाई अनुमति >> त्रिशूलीमा बेपत्ता यात्रुको खोजीलाई तीव्रता दिन सुरक्षा प्रमुखहरूलाई प्रधानमन्त्रीको निर्देशन >> ‘देशलाई माथि लैजाने वा तल झार्ने कुरा शिक्षा मन्त्रालयमा भर पर्छ’ >> ट्रम्पलाई गोली हान्ने युवकको परिचय खुल्यो >> बागमती प्रदेशमा नयाँ सरकार गठनको बाटो खुल्दै  >> त्रिशुलीमा बेपत्तामध्ये भेटियो थप एक जनाको शव >> सिमलताल घटना: ५८ जना अझै बेपत्ता >> स्वर्णिम वाग्लेले कुट्ने धम्की दिएको मुकुल ढकालको आरोप >> युरो कप उपाधिका लागि आज राति स्पेन र इङ्ल्यान्ड खेल्दै

बि बोईङ ब्याटल सम्पन्न

१ आश्विन २०८०, सोमबार
१ आश्विन २०८०, सोमबार

बुटवल, १ असोज । बि बोईङमा आर्कषित युवाहरु बिच प्रतिस्प्रर्धात्मक प्रतियोगिता गराएर प्रतिभा प्रस्फुटन गर्ने उद्येश्यका साथ मदन भण्डारी स्र्पोट्स एकेडेमी बुटवल उपमहानगरपालिकाले प्रतियोगिता गरेको छ । एकेडेमीको आयोजनामा शनिबार स्टिल द किङ भोल्युम ४ बि बोईङ ब्याटल प्रतियोगिता विभिन्न ४ ईभेन्टमा सम्पन्न भएको हो । प्रतियोगिता अन्तरगत वन भर्सेज वन ब्रेकिङमा बि बोय गाना विजयी भएका छन । यसैगरि पासाङ उपविजेतामा चित्त बुझाए । यसैगरि वन भर्सेज वन ओपन स्टाईलमा एक्जिट पप विजयी भए । मनोज उपविजेतामा चित्त बुझाए ।

सेभेन टु स्मोक पावरमुभसमा भने बि बोय ईड वन विजेता रहे । यसैगरि टु भर्सेज टु ब्रेक द रुल्समा भने इड वन एण्ड पपिङ साहिल विजेता भए भने उषा एण्ड बि बोय अन्कित उपविजेता रहे । ओडान लज एण्ड बारमा भएको प्रतियोगितामा बि बोय लिलजेन, सुगर र बि बोय चि निर्णायक रहेका थिए ।

बि बोईङप्रति आर्कषित युवाहरुलाई गोलबन्ध गरि बुटवलमा एकेडेमी बनाउने र प्लटफर्म दिने गरि प्रतियोगिता आयोजना गरेको एकेडेमीका गौरब क्षेत्रीले बताए । नेपालमा अझै पनि बिबोईङमा आवद्ध युवाहरुप्रति सकारात्मक सोच विकास हुन नसकेको उनले दुखेसो गरे । रुपन्देहीका बिबोईगका धेरै क्षमतावान युवाहरु अवसरबाट बन्चित भएको भन्दै राष्ट्रिय, अन्तराष्ट्रिय मन्चसम्म पुग्ने गरि वातावरण सृजना गर्ने गरि एकेडेमीको अवधारणामा काम अघि बढाउन थालेको उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?