ट्रेंडिंग:

>> प्राकृतिक र कृत्रिम जलाशयलाई बहुउपयोगी बनाउने गरी पर्यटकीय गन्तव्य बनाइने >> बालिका जबरजस्ती करणी अभियोगमा एकजना पक्राउ >> ओलीले भने– मिशन ८४, हरेक वडामा ५१ प्रतिशत एमाले >> एमाले एक्लैले सरकारको नेतृत्व गर्ने गरी अभियान चलाएका छौ : शंकर पोखरेल >> गैंडहवामा १६ पालिकाको घुम्ती बैठक >> अधिकांश डाक्टरहरुमा मपाईंत्व र रुखोपन >> ‘ई’को जीवन रक्षा र सडक व्यवसायीलाई वैकल्पिक व्यवस्था गर : आयोग >> प्रत्येक नेपालीको थाप्लोमा ७९ हजार २०१ रुपैयाँ सरकारी ऋण >> राहत शिक्षकको आन्दोलनमा प्रहरी हस्तक्षेप >> डाक्टरहरु आज पनि आन्दोलनमा >> विकासमा राजनीति हुँदैन : खड्का >> छत्रेश्वरीका कर्मचारीको हातमा कालोपट्टी, कार्यालयमा कालो ब्यानर >> विश्व पर्यटन दिवसः बेलहिया र लुम्बिनीमा पर्यटकलाई स्वागत >> अनाथ आश्रमलाई खाद्यान्न वितरण >> सांसद विनोद चौधरीको तीन कम्पनीमा भारतीय आयकर विभागको छापा >> मंगोलियाविरुद्ध नेपालको कीर्तिमानी जित >> सुन तस्करी प्रकरणमा आजदेखि थुनछेक बहस >> एमाले बागमतिको नेतृत्व चुन्न आज निर्वाचन >> नेपालले मंगोलियालाई दियो ३ सय १५ रनको लक्ष्य >> टी–२० क्रिकेटमा बुटवलका कुशल मल्लको विश्व कीर्तिमान,३४ बलमा शतक पूरा >> यस्तो आज विदेशी मुद्राको विनिमय दर >> श्रेष्ठ र अर्यालको टिम मैदानमा (भिडियो अन्तर्वार्तासहित) >> आज विश्व पर्यटन दिवस मनाइँदै >> पाल्पा अस्पतालः रिफर सेन्टरको पहिचान बदल्दै >> सुन तस्करी प्रकरण : आजदेखि थुनछेक बहस सुरु हुने >> लक्षित बर्गको तालिमः फेरिदै महिलाको जीवनस्तर ! >> नेपाल, हङकङ र यूएईबीच त्रिकोणात्मक सिरिज गर्ने क्यानको निर्णय >> बदलिँदो पर्यटन र हाम्रो तयारी >> पर्यटन दिवसः पुनरुत्थानमा जोड दिऔं >> शिक्षकको हातमा चक डस्टर होइन ल्यापटप >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> समाज विकासको मुख्य आधार नै असल संस्कार >> सर्वोच्चले सोध्यो– बाबुराम भट्टराई र माधव नेपाललाई के कारणले मुद्दा नचलाएको ? >> बुटवलमा अन्तर धार्मिक शान्ति सञ्जाल गठन >> चाडपर्व लक्षित गरी सरकारले देशभर ९८ स्थानमा सहुलियत पसल चलाउने >> जुवातास खेल्ने आठजना नगदसहित पक्राउ >> आयल निगमले सर्वसाधारणलाई आईपीओ जारी गर्ने >> रामपुरका जेष्ठ नागरिकलाई गाउँटोलमै भत्ता >> लुम्बिनी प्रदेश सरकारले दियो राउटेलाई दशै खर्च >> दाङ बस दुर्घटना अपडेट : घाइते भएकाहरुको पहिचान खुल्यो >> गरिबलाई नभई गरिबी लखेट्नुपर्छ : ओली >> यति एअरलाइन्सले सर्वसाधारणलाई प्रिमियम शेयर दिने >> ११ वर्षीया बालिकालाई जबरजस्ती करणी, एकजना पक्राउ >> एमाले बाग्मती अधिवेशनको बन्दसत्र सुरु >> सुरक्षा माग्दै चिकित्सकहरू सडकमा >> हाजिरीजवाफमा जामिया गुल्सने भिका प्रथम >> पूर्व प्रधानमन्त्री नेपालद्वारा लुम्बिनीको भ्रमण >> उदीयमान खेलाडी जन्माउने बर्दघाटः खेलकूद विकासमा भने सधै उपेक्षित >> दाङमा बस दुर्घटना, २५ जना घाइते >> घाँस काट्न गएका किसानको भिरबाट लडेर मृत्यु
अर्थ

नेपालमा १० वटा नयाँ शहर बनाउन सरकारले माग्यो विज्ञसंग परामर्श

३१ भाद्र २०८०, आईतवार ०८:२२
३१ भाद्र २०८०, आईतवार ०८:२२

बुटवल,३१ भदौ । सरकारले नेपालमा थप नयां १० शहर बनाउन विज्ञहरुसंग परामर्श सेवा माग गरेको छ । मध्य पहाडी लोकमार्ग र उत्तर दक्षिण सहायक मार्गको मिलन बिन्दु वा त्यसको करिब ३–३ किलोमिटर आसपासका क्षेत्रलाई समेटी २०९० सालसम्म बढीमा १ लाख जनसंख्या अटाउने गरी १० वटा नयाँ शहरको विकास तथा निर्माण गर्ने सरकारको लक्ष्य छ । त्यसका लागि सरकारले शहरी विकास कार्यक्रम अन्तर्गत नयाँ शहर आयोजनाका कार्यक्रम सन्चालन गर्दै आएको छ ।
नयाँ शहर आयोजना कार्यालयहरुमा कामकाज गर्नका लागि सरकारले शहर विज्ञहरुसँग परामर्श सेवा माग गरेको हो । विज्ञ जनशक्तिको परामर्श सेवा लिनुपर्ने भएकाले इच्छुक आर्किटेक्ट इन्जिनियरहरुलाई १५ दिनभित्र प्राविधिक तथा आर्थिक प्रस्ताव पेस गर्न नयाँ शहर आयोजना समन्वय कार्यालय बबरमहल काठमाडौंले अनुरोध गरेको छ ।

शहरी योजनाकारले मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तिमा वास्तुकला शास्त्रमा ब्याचलर डिग्री तथा रिजनलरअर्बन प्लानिङ, अर्बन डिजाइन एण्ड कन्जरभेसन वा सो सरहको विषयमा मास्टर्स डिग्री हासिल गरेको हुनुपर्ने छ । र, स्नातक पश्चात न्युनतम तीन वर्षको अनुभव पनि हुनुपर्ने छ ।

यी योग्यता पुगेका र नेपाल इन्जिनियरिङ काउन्सिलमा दर्ता भएका नेपाली नागरिकले नयाँ शहर आयोजना समन्वय कार्यालय बबरमहलमा १५ दिनभित्र प्रस्ताव पेस गर्न सक्नेछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?