Logo
११ मंसिर २०७९, आईतवार
Logo

तिहारमा कलाकार


तिहारको अन्तिम दिन भाइटीका लगाएर मनाइएको छ । दाजुभाइ तथा दिदीबहिनीले एक आपसमा मखमली माला र टीका लगाएर भाइटीका मनाए ।

यमपञ्चकको अन्तिम दिन भगवान सूर्यका छोरा यमराजलाई बहिनी यमुनाले टीका लगाएर दीर्घायुको आशिर्वाद दिएको स्मरणमा भाइटीका मनाउने गरिन्छ ।

नेपाली संगीत, फिल्म र फेसन क्षेत्रका कलाकार आआफ्ना दिदीबहिनीबाट भाइटीका लगाए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?