ट्रेंडिंग:

>> तीन दशकका अभ्यासलाई सच्याउन समय लाग्छ : गृहमन्त्री लामिछाने >> नेपालगन्जमा कटुवा पेस्तोलसहित तीन जना पक्राउ >> आज सुनको मूल्यमा भारी गिरावट >> एकीकृत समाजवादीद्वारा स्थायी कमिटी बैठक आह्वान >> लायन्स क्लब तिलोत्तमा बुद्धज्योतिको अध्यक्षमा पन्थी >> आज १८ औं लोकतन्त्र दिवस, आम नागरिकमा छैन उत्साह >> कतारका राजा अमिर आज नेपाल आउँदै, देशभर सार्वजनिक बिदा >> लुम्बिनी प्रदेशसहित अधिकांश भूभागमा हावाहुरीको सम्भावना, सचेत रहन आग्रह >> आगलागीका घटनाप्रति एमाले रुपन्देहीको ध्यानाकर्षण >> गहुँ उत्पादन घट्दा किसान चिन्तित >> उपनिर्वाचनः आचारसंहितामा कडाई गर >> कर्साघाट ‘बुटवलको गया’ >> बुटवलः हिजो, आज र भोली >> आगलागी पीडित खुल्ला आकासमुनि >> पहिले स्कुलले खोज्थ्योे, अहिले अभिभावकले खोज्छन् >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कटुवा पेस्तोलसहित नेपालगञ्जमा तीनजना पक्राउ  >> अमेरिकाले संसदमा पार्टी खोल्यो : चित्रबहादुर केसी >> पारिश्रमिक नबढाएसम्म एसइईको उत्तरपुस्तिका नजाच्ने >> भोलि सार्वजनिक बिदा >> जेठको पहिलो साता बुटवलमा हाफ म्याराथन तथा रोड रेस >> प्लाष्टिक नियन्त्रण : धेरै गफ, कमजोर कार्यान्वयन >> ओम्स नेपाल लुम्बिनीमा अर्जुन नेपाल >> सशस्त्र प्रहरीद्वारा ५० लाख बराबरको अवैध सामान बरामद >> अहिलेको गठबन्धन कति दिन टिक्छ टुङ्गो छैन : नेपाल >> सबै वामपन्थी शक्ति ध्रुविकरण हौं : प्रधानमन्त्री >> देशभर गर्मी बढ्यो, तराईका विभिन्न ठाउँमा तातो हावा >> एमाले कार्यालयमा प्रचण्ड र माधव, ओली भने अस्वस्थताका कारण अनुपस्थित >> विश्व पृथ्वी दिवस >> झिल्कोले सिंगो गाउँ नै सखाप >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सिटिजन्स बैंकद्वारा नेपालमै पहिलो पटक भर्चुअल क्रेडिट कार्ड सार्वजनिक >> दुर्घटना न्युनीकरण गर्न चालक र सहचालकलाई प्रशिक्षण >> सामाजिक विभेदको पराकाष्ठा : गल्ती एउटाको, निर्दोष बालकलाई सामाजिक सजायँ >> सुदुरपश्चिममा फेरि लफडा : रेशम पक्षका लक्ष्मणकिशोर सर्वोच्चमा >> आगलागीबाट प्रभावित परिवारलाई राहत वितरण >> गुरुकुलीय संस्कृत शिक्षाप्रतिको आकर्षण बढ्दो >> उजिरसिहमा बिदाई तथा शुभकामना >> पुरातात्विक संरचनालाई जोगाउँदै समृद्ध बुटवल निर्माणमा जोड >> अझै हुन सकेन कर्णालीमा मन्त्रिपरिषद् विस्तार >>  भिम रावललाई एमाले महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा  निषेध >> वामपन्थीबिच अहिले एकताको सम्भावना छैन : प्रधानमन्त्री >> विकल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर >> संघीय निजामती सेवा ऐन छिटो पारित गर्न माग >> एमाले पार्टीभित्र देखिए १३ वटा समस्या >> सुनको भाउ आज यथावत् >> लुम्बिनीमा जसपाका मन्त्रीले दिए राजीनामा, समर्थन भने कायम >> गाउंपालिका अध्यक्षले एमाले छाड्दै पदबाटै किन दिए राजीनामा ? >> सल्यान उद्योग वाणिज्य संघमा सत्ता गठबन्धनका श्रेष्ठको प्यानलै बिजयी >> ब्याडमिन्टन खेलाडी उत्पादन गर्दै ‘लाफा समूह’

लोभ, भय र दया

१७ जेष्ठ २०७८, सोमबार
१७ जेष्ठ २०७८, सोमबार

लोभ
अति आकर्षक अदभुद आकृति
गगनचुम्नी भवन पहाड सरी ।
आ(आफ्नै श्रृङ्गार हरेक कक्षको
कहिल्यै नसकिने बर्णन गरी ।।

मालिकलाई वर्षौ पालो कुर्छ
पहिरनको जोडी कपडा पनि ।
कामना जिव्रोको पुरा गर्छन्
अनेक स्वादका परिकार बनी ।।

रहरहरू उम्रिन नपाउँदै जनको
थपिन्छन् शुखका आयामहरू जब ।
भोग कुन गर्ने भनि मनको
चल्छ बहस तर्कहरूको तब ।।

विचित्र भुगोल अदभुद मनमोहक
अनौठा आकृति सबको आफ्नै नाउँ ।
सबथोक तयार उड्ने अनि गुड्ने
गगन धर्ती पुग्न सब ठाउँ ।।

वहुमुल्य धर्तीका आभुषण जातका
सुन, चादी, हिरा र मोति ।
मान अपमान ठूलो र सानो
प्रतिस्पर्धा जगतमा कसको कति ।।
तृप्तिमा भुलिरहेको सारा नगरी
रस लिलामा रंगिएका हरेक रात ।
भक्तहरू सब शक्ति र पदका
धनले नअघाउने मनुस्य जात ।।

धज्जि उडाईरहेको सारा सुखको
ताण्डब मृत्युको सब छन् निरास ।
प्रलय संसारभरि परजिवी एक
हर कोशिस गर्दा हुदैन नास ।।

भय
सामना गर्न ठूलै युद्धको
धर्तीका टुक्राहरू अनेक थरी ।
आ(आफ्नै बन्दोवस्त रक्षा कवज
सबका अस्त्रहरू संसार भरी ।।

रकेट हवाई सबै हमला गर्ने
फाईटर विमान वक्तरबन्द गाडी ।
अणु परमाणू घातक हतियार
धर्ती, आकास कहीँ नछाडी ।।

हरक्षण तैनाथ सिपाही अटल
घातक कमाण्डो लाखौँ निडर ।
तैपनी खुल्ला लल्लाकारी रहेको
शुस्म एक परजिवी परनिर्भर ।।

दया
एउटै भरोसा जिबन सहारा
सदाको लागि छोडेर गयो ।
काखका कोमल लालाबाला कलिला
असह्य हृदय अचेत भयो ।।

बोकेर छोरीको मृत सरिर
हिडिरहेको निर्जिव पथ्थर विच ।
पिडा पोख्ने फुर्सद छैन उसको
हेरिरहेका मनुस्य निर्दयी निच ।।

लिलामी हुदैछन् भर्ति केन्द्रहरू
प्राणको मोलतोल जब त्यहाँ हुन्छ ।
विकल्प हुदैन मृत्यु कुर्नुको
धुवाँ बनि लाशको आकास छुन्छ ।।
रोई कराई छटपटाई रहेका
कोहि ढलिरहेका अचेत भई ।
दिईरहेको दुस्ख पिडा र शोक
शूस्म एक परजिवी कति निर्दयी ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?