ट्रेंडिंग:

>> रुपन्देही मोर्डन स्कुलको वार्षिक उत्सव >> खोलामा डुबेर एकको मृत्यु >> नेपाल मगर महिला संघ रुपन्देहीको अधिवेशन रद्द गर्न माग >> कर्णालीका मुुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने >> बुटवलमा ३ दिने भलिबल प्रतियोगिता सुरु >> कतारी राजाको काठमाडौंमा भव्य स्वागत >> बुटवलले ल्यायो जनसंख्याको अनुपातका नागरिक बडापत्र >> तिलोत्तमा वडा नं. ६ को कार्यालय आफ्नै भवनमा >> ‘विज्ञ भन्छन्ः लु को जोखिम बढ्यो, सरकारसँग रणनीति छैन >> इजरायलले अर्को गल्ती गरे कठोर कदम चाल्ने इरानको चेतावनी >> नेपालसंग खेल्ने वेस्टइन्डिज ‘ए’ टोलीको घोषणा >> साँसद आचार्यको पहलमा आगलागीपीडितलाई राहत >> ७० जनाको टोलीसहित आउँदै कतारी राजा, होटल सोल्टीमा द्विपक्षीय वार्ता >> तीन दशकका अभ्यासलाई सच्याउन समय लाग्छ : गृहमन्त्री लामिछाने >> नेपालगन्जमा कटुवा पेस्तोलसहित तीन जना पक्राउ >> आज सुनको मूल्यमा भारी गिरावट >> एकीकृत समाजवादीद्वारा स्थायी कमिटी बैठक आह्वान >> लायन्स क्लब तिलोत्तमा बुद्धज्योतिको अध्यक्षमा पन्थी >> आज १८ औं लोकतन्त्र दिवस, आम नागरिकमा छैन उत्साह >> कतारका राजा अमिर आज नेपाल आउँदै, देशभर सार्वजनिक बिदा >> लुम्बिनी प्रदेशसहित अधिकांश भूभागमा हावाहुरीको सम्भावना, सचेत रहन आग्रह >> आगलागीका घटनाप्रति एमाले रुपन्देहीको ध्यानाकर्षण >> गहुँ उत्पादन घट्दा किसान चिन्तित >> उपनिर्वाचनः आचारसंहितामा कडाई गर >> कर्साघाट ‘बुटवलको गया’ >> बुटवलः हिजो, आज र भोली >> आगलागी पीडित खुल्ला आकासमुनि >> पहिले स्कुलले खोज्थ्योे, अहिले अभिभावकले खोज्छन् >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कटुवा पेस्तोलसहित नेपालगञ्जमा तीनजना पक्राउ  >> अमेरिकाले संसदमा पार्टी खोल्यो : चित्रबहादुर केसी >> पारिश्रमिक नबढाएसम्म एसइईको उत्तरपुस्तिका नजाच्ने >> भोलि सार्वजनिक बिदा >> जेठको पहिलो साता बुटवलमा हाफ म्याराथन तथा रोड रेस >> प्लाष्टिक नियन्त्रण : धेरै गफ, कमजोर कार्यान्वयन >> ओम्स नेपाल लुम्बिनीमा अर्जुन नेपाल >> सशस्त्र प्रहरीद्वारा ५० लाख बराबरको अवैध सामान बरामद >> अहिलेको गठबन्धन कति दिन टिक्छ टुङ्गो छैन : नेपाल >> सबै वामपन्थी शक्ति ध्रुविकरण हौं : प्रधानमन्त्री >> देशभर गर्मी बढ्यो, तराईका विभिन्न ठाउँमा तातो हावा >> एमाले कार्यालयमा प्रचण्ड र माधव, ओली भने अस्वस्थताका कारण अनुपस्थित >> विश्व पृथ्वी दिवस >> झिल्कोले सिंगो गाउँ नै सखाप >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सिटिजन्स बैंकद्वारा नेपालमै पहिलो पटक भर्चुअल क्रेडिट कार्ड सार्वजनिक >> दुर्घटना न्युनीकरण गर्न चालक र सहचालकलाई प्रशिक्षण >> सामाजिक विभेदको पराकाष्ठा : गल्ती एउटाको, निर्दोष बालकलाई सामाजिक सजायँ >> सुदुरपश्चिममा फेरि लफडा : रेशम पक्षका लक्ष्मणकिशोर सर्वोच्चमा >> आगलागीबाट प्रभावित परिवारलाई राहत वितरण >> गुरुकुलीय संस्कृत शिक्षाप्रतिको आकर्षण बढ्दो

४ लाख सदस्य बनाउने युवा संघको दावी

२४ जेष्ठ २०८०, बुधबार
२४ जेष्ठ २०८०, बुधबार

बुटवल, २४ जेठ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघले ४ लाख युवाहरूलाई सदस्यता वितरण गर्ने लक्ष्य लिएको छ । संगठनका महासचिव सुमन पुरीले एक सर्कुलर जारी गर्दै ४ लाख सदस्य बनाउने महत्वाकांक्षी योजना अघि सारेका हुन् ।
लुम्बिनी प्रदेशको नेपालगन्जमा भएको नवौँ राष्ट्रिय महाधिवेशनले उद्यमशीलता तथा स्वरोजगारको देशव्यापी अभियान मार्फत समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य प्राप्तिको संवाहक शक्तिको रूपमा तमाम युवा पङ्क्तिलाई लाग्न निर्देश गरेको छ।

बैठकले नवौँ राष्ट्रिय महाधिवेशनबाट क्षितिज थेबेको अध्यक्षतामा निर्वाचित २९९ सदस्यीय केन्द्रीय कमिटीको १० प्रतिशत मनोनयन गरेको उल्लेख छ। सर्कुलरमा उल्लेखित निर्णयहरूलाई आ–आफ्नो कार्यक्षेत्रमा उत्साहका साथ र प्रभावकारी ढंगले लागू गर्न गराउन मातहत कमिटीलाई निर्देशन गरिएको छ।

सर्कुलरमा भनिएको छ, ‘अभियानका दौरान संगठनको सदस्यता प्रणाली, कमिटी प्रणाली र प्रविधिको उच्चतम प्रयोग गरी रेकर्ड राखिनेछ, सो को निम्ति प्रत्येक कमिटीले वेबसाइट, सामाजिक सञ्जाल पेजहरू, सामाजिक सञ्जाल ग्रुपहरू सञ्चालन गरिनेछ । संगठनको लक्ष्य, उद्देश्य कार्यक्रमहरूलाई सामाजिक सञ्जालको माध्यमबाट प्रचार गरिनेछ ।’

पार्टी र संगठनको नेतृत्व र निर्णयमाथि हुने साइबर आक्रमणलाई व्यापक प्रतिरोध गरिनुका साथै सदस्यता शुल्क, लेबी तथा अन्य आर्थिक कारोबार डिजिटल रेकर्ड राखिनेछ । क्युआर कोडको प्रयोगगरी विद्युतीय आर्थिक कारोबार गरिने उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?