ट्रेंडिंग:

>> पेट्रोलियम पदार्थको मूल्य बढ्यो >> स्वस्थ नागरिक बनाउन स्वास्थ्य, शिक्षा र कृषिको एकीकृत कार्ययोजना आवश्यक >> हरायो मौलिकता ! >> अवैध सुनसहित भारतीय नागरिक पक्राउ >> सशक्तको १६ औ स्थापना दिवसमा रक्तदान तथा गौशालामा सहयोग >> भैरहवा सेजबाट ईको नेपाल इनर्जीले सुरु ग-यो व्यावसायिक उत्पादन >> दोहोरो अंकले घट्यो नेप्से >> ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु >> १०२ किलो गाँजासहित तीन जना पक्राउ >> फेरी मन्त्री बने शरतसिंह भण्डारी >> तेस्रो कार्यकालमा देश र जनताको सेवामा समर्पित हुने अवसर पाए-प्रचण्ड >> प्रधानमन्त्रीमा ओलीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट >> माधव नेपाल प्रधानमन्त्रीको शपथ समारोहमा अनुपस्थित >> नवनियुक्त प्रधानमन्त्री ओलीलाई भारतीय प्रधानमन्त्री मोदीले दिए बधाई >> प्रधानमन्त्री ओलीसहित दुई उपप्रधान र १९ मन्त्रीले लिए शपथ >> प्रकाशमान सिंह र विष्णु पौडेल बने उपप्रधानमन्त्री >> ओलीले लिए प्रधानमन्त्रीको शपथ >> प्रधानमन्त्री ओलीसहित २१ मन्त्रीले शपथ लिदै >> सुनको मुल्य अहिलेसम्मकै उच्च >> पेशागत महासंघले ग-यो एमाले रुपन्देहीको नयाँ नेतृत्वलाई सम्मान >> अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि >> काँग्रेसबाट को को बन्दै छन् मन्त्री ? >> एमालेबाट विष्णु पौडेल अर्थ र पृथ्वीसुब्बा सञ्चारमन्त्री बन्दै >> रोटरी क्लव अफ सेन्ट्रल लुम्बिनीको पदस्थापन >> एमालेले टुंग्यायो ८ मन्त्री (सूचीसहित) >> आज कहाँ कहाँ छ वर्षाको संभावना ? >> नवनियुक्त प्रधानमन्त्री ओलीको शपथ आज >> स्पेनले चौथोपटक जित्यो युरोकपको उपाधि >> कपिलवस्तु पूर्ण खोप सुनिश्चित >> ओली नेतृत्वको सरकार र अपेक्षा >> बढ्दै अर्टिजमको जालो, बच्ने कसरी ? >> सीप सिक्नेको आत्मनिर्भर हुने धोको >> उद्योगले तिरेनन् विद्युतको ५० करोड बक्यौता >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कर्णाली सरकारले साउन १ गते बिदा दिने >> बुटवल टाईगर्स राउण्ड टेबल–२८ को छैठौं साधारणसभा तथा अधिवेशन >> आईसीएफसी फाइनान्सद्वारा छात्राहरुलाई सेनेटरी प्याड वितरण >> घोराहीको गिठेपानी जलाशयमा डुबेर युवक बेपत्ता  >> एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्रीमा नियुक्त >> त्रिविले शैक्षिक क्यालेण्डर लागू गरेकोमा प्रधानमन्त्रीद्वारा धन्यवाद व्यक्त >> कांग्रेसमा मन्त्री छान्न सकस, कोइराला पक्ष छलफलमा >> भारतबाट चिनी आयात गर्न १० उद्योगलाई अनुमति >> त्रिशूलीमा बेपत्ता यात्रुको खोजीलाई तीव्रता दिन सुरक्षा प्रमुखहरूलाई प्रधानमन्त्रीको निर्देशन >> ‘देशलाई माथि लैजाने वा तल झार्ने कुरा शिक्षा मन्त्रालयमा भर पर्छ’ >> ट्रम्पलाई गोली हान्ने युवकको परिचय खुल्यो >> बागमती प्रदेशमा नयाँ सरकार गठनको बाटो खुल्दै  >> त्रिशुलीमा बेपत्तामध्ये भेटियो थप एक जनाको शव >> सिमलताल घटना: ५८ जना अझै बेपत्ता >> स्वर्णिम वाग्लेले कुट्ने धम्की दिएको मुकुल ढकालको आरोप >> युरो कप उपाधिका लागि आज राति स्पेन र इङ्ल्यान्ड खेल्दै

मगर महिला संघमा नेतृत्व चयन

२२ जेष्ठ २०८०, सोमबार
२२ जेष्ठ २०८०, सोमबार

बुटवल,२२ जेठ । नेपाल मगर महिला संघ बुटवल उपमहानगर वडा नंं २ इकाई समितिको एघारौं साधारण सभा तथा छैटौ अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । सोमबार बुटवलमा सम्पन्न अधिवेशनबाट रम्भा थापा मगरको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति चयन गरिएको हो । जसको उपाध्यक्षमा टोपली सारुमगर, सचिवमा शशीकला कुँवरमगर, सहसचिवमा रिता रानामगर र कोषाध्यक्षमा शान्ति ठाडामगर सर्वसम्मत् निर्वाचित भएका छन् । त्यसै गरी सदस्यहरुमा दुर्गा रानामगर, शोनी थामीमगर, धनु थापामगर, बसन्ती थापामगर, शुसिला थापामगर, यशोदा आलेमगर र टिका थापामगर निर्वाचित निर्वाचित भएका छन् । तीन जना सदस्य कार्यसमितिले पछि मनोनयन गर्ने गरी अधिवेशन सम्पन्न गरिएको छ । नवनिर्वाचित कार्यसमितिलाई नेपाल मगर संघ बुटवल उपमहानगर समितिका अध्यक्ष बसन्ती साठीघरे मगर, नेपाल मगर महिला संघ बुटवल उपमहानगर समिति अध्यक्ष सरिता श्रीशमगर, बुटवल उपहानगरपालिका वडा नं २ का वडा अध्यक्ष सुनिल शाक्य, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज रुपन्देहीका अध्यक्ष सनु थापामगर, नेपाल मगर महिला संघ बुटवल २ नं वडाका संस्थापक एवं संघका बुटवल उपमहानगरपालिका समिति उपाध्यक्ष नारायणी पाटामगर, नेपाल मगर विद्यार्थी संघ लुम्बिनी प्रदेश उपाध्यक्ष चेतन ठाडामगर, नेपाल मगर संघ बुटवल वडा नं २ समितिका अध्यक्ष हिरा बहादुर वाकाबलमगर, संघका निवर्तमान अध्यक्ष सानुमाया दर्लामी मगर लगायतले बधाई तथा शुभकामना व्यक्त गरेका थिए । नेपाल मगर महिला संघले महिलाहरुको नेतृत्व विकास, महिला सशक्तिकरणका साथै सांस्कृतिक मूल्य र मान्यतालाई संरक्षण र प्रवर्द्धन गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?