ट्रेंडिंग:

>> सुनको भाउमा फेरि नयाँ रेकर्ड, ताेलाको १ लाख ३९ हजार २ सय रुपैयाँ >> बुटवलका छापा संचारगृहहरूको संयुक्त बैठक >> अन्डरग्राउण्डसहित बन्ने छ १२ तलाको अत्याधुनिक भवन >> शँकरनगर सामुदायिक वनमा निःशुल्क आँखाको चेकजाँच शिविर >> सुप्रिम सहकारी घोटाला प्रकरण : आजदेखि थुनछेक बहस हुने >> नयाँ बर्षले पर्यटन क्षेत्रमा दिएको उत्साह >> पर्यटनको नाममा अर्ब सकियो, न बन्यो पूर्वाधार, न आए पर्यटक >> नयाँ वर्ष सबैको घरमा उमंग बनेर आओस् >> पञ्चेबाजा बजाउँदै विद्यार्थी भर्ना >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> परिवर्तनका उपलव्धिको रक्षा जरुरीः छविलाल विश्वकर्मा >> विकासको मूलधारमा जोडिन मिडियाले अभियान चलाउनुर्छ : मन्त्री शर्मा >> कृषिमा फड्को मार्दै बुटवल >> नेपालको शिक्षा प्रणाली बेरोजगार उत्पादन गर्ने कम्पनीः मुख्यमन्त्री >> नुवाकोटमा उजिरसिहको पूर्णकदको मूर्ति अनवरण >> धादिङ – काठमाडौं जोड्ने नागढुङ्गा सुरुङमार्ग छिचोलियो >> एसीसी प्रिमियर कप : हङकङविरुद्ध ८ विकेटको जितसँगै नेपाल सेमिफाइनलमा >> सशस्त्र प्रहरीद्वारा ३ लाख ८२ हजार बराबरको अवैध सामान बरामद >> ‘दुर्घटनापछिको सहजीकरणमा भलाई कोषको ठूलो योगदान’ >> हङकङद्वारा नेपाललाई १ सय १५ रनको लक्ष्य >> सुदुरपश्चिममा गठबन्धन भत्किएपनि फरक पर्दैन : ओली >> माधव नेपालको चेतावनी : लुम्बिनी,बागमति र मधेशमा पनि खतराको घण्टी >> आईएमई ग्रुपको चौथो केबलकार कैलालीको चिसापानीमा शिलान्याश >> लुम्बिनीमा १७ महिनापछि संसदीय समितिले पूर्णता पाउंदै >> राप्रपाको प्रदर्शनमा प्रहरीले हानेको अश्रुग्यासले अस्वस्थ बर्दियाका डांगीको मृत्यु >> विपदबाट एक वर्षमा झण्डै पाँचसयको मृत्यु >> आज प्रतितोला सात सय रूपैयाँले बढ्यो सुन >> एसीसी प्रिमियर कपमा नेपाल र हङकङबीच खेल हुंदै >> एमाले संसदीय दलको वैठक बस्दै >> विश्वदीपले पनि छाडे बाबुरामको साथ >> रिडी पावर कम्पनीका न्यौपानेलाई एक वर्ष कैद ,३ करोड ९८ लाख रुपैयाँ जरिवाना >> दाङमा लागुऔषध सहित महिला पक्राउ >> आजको मौसम : मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना >> मौसमजन्य रोगको प्रकोप र चुनौति >> ‘शैक्षिक बेरोजगार सम्बोधन कार्यक्रम’ >> भन्सार कार्यालयको सक्रियता बढ्दो >> सुनछहरीमा ‘शून्य उजुरी’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> दाङमा हुन लागेको राष्ट्रिय स्तरको मिडिया महोत्सवको तयारी पुरा >> दाङमा माटोको ढिस्कोमा पुरिएर दुई बालकको मृत्यु  >> सल्यानमा बस दुर्घटना, तीनजना घाइते >> स्वर्ण महोत्सवमा प्रशिक्षण, स्वास्थ्य शिविर तथा बृहत् रक्तदान कार्यक्रम >> सुप्रिम सहकारी घोटाला : जिबि राईसहित २८ जना प्रतिवादीसंग १ अर्ब २ करोड मागदाबी >> ठेकेदार भागेपछि कालीगण्डकी नदीको निर्माणाधीन पक्की पुल अलपत्र >> विनोद चौधरीको बयान लिंदै अख्तियार >> रूपन्देही सुपरलिगः लुम्बिनी खुकुरी फाइनलमा >> राजतन्त्र फर्काउन असम्भव : देउवा >> इजरायलमा रहेका नेपालीलाई अत्यावश्यक बाहेक घरबाट ननिस्कन दूतावासको आग्रह >> आर्थिक वर्षको नौ महिनामा पूँजीगत खर्च ३२ प्रतिशत मात्रै >> आज सुनको मूल्य घट्यो
स्थानीय खबर

चार वर्षमै भत्कियो कजवे :ठेकेदार दोषी कि पास गर्ने नगरपालिका ?

१९ जेष्ठ २०८०, शुक्रबार
१९ जेष्ठ २०८०, शुक्रबार

चन्द्रौटा (कपिलवस्तु), जेठ ।
बाणगंगा नदीमा करिब ६ बर्ष पहिले बनगाई देखि दक्षिण तर्फको बस्ती जोड्ने कजवे निर्माण भएको थियो । २०७८ असार २ गते आएको बाढीले कजवे भत्काएको थियो ।
निर्माण भएको चार बर्ष नबित्दै कजवे भत्किँदा स्थानीयले सास्ती बेहोर्नुपरेको छ । कपिलवस्तुको बनगाईदेखि दक्षिण तर्फका बस्ती जोड्ने मुख्य मार्गको कजवे भत्किएपछि बर्षायाम सुरु भएपछि आवतजावत गर्न सास्ती व्यहोर्नु परेको स्थानीयको गुनासो छ ।
स्थानीय सम्झना खनालले नदी दोहनका पछि आएको बाढीले कजवे भत्काएको बताइन् । नदी कटानले कजवेको उत्तर तर्फको भागमा क्षति पु¥याएको थियो । भत्किएको २ महिना अगाडि पालिकाले कजवे नजिकबाट नदीजन्य पदार्थ निकासी गर्ने ठेक्का दिएको थियोझः उनले भनिन् ।
अर्का स्थानीय धनु अधिकारीले स्थानीय, प्रदेश र संघीय निर्वाचनमा अधिकांश उम्मेदवारले पुल बनाउने बाचा गरेको बताए । “२ वर्षदेखि खोला तर्न निर्माण भएको पुल बनाउने सबै दलको साझा प्रतिबद्धता थियो । तर अहिलेसम्म सास्ती जस्ताको त्यस्तै छ । उनले थपे– ‘अरू बेला खोलामा डाइभर्सन बनाएर हिँड्ने गरिन्छ । वर्षातको बेला १० किलो मिटर लामो यात्रा गर्नुपर्छ ।’ केन्द्र र प्रदेश सरकारको ३ करोड बढीको लागतमा निलगिरी कन्स्ट्रक्सनले लगभग कजवे निर्माण भएको थियो ।
यता बाणगंगा नगरपालिकाका प्रमुख चक्रपाणी अर्यालले तयार पारेको बताए । कजवे निर्माण गर्न बढी लागत लाग्ने भएकोले नगरबाट संभव नरहेको उनको भनाइ छ । आम नागरिकको समस्यालाई मध्यनजर गर्दै हिउँदमा वैकल्पिक बाटोको रूपमा पालिकाबाट नदीमा डाइभर्सन निर्माण गर्ने गरेको प्रमुख अर्यालले उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np