ट्रेंडिंग:

>> पुर्वी नवलपरासीमा एक सय ५० बढी जंगलमा आगलागी >> तराईको औलो हिमाल सर्दै >> वेष्टइन्डिज ए विरुद्ध खेल्ने नेपाली टोली घोषणा >> सल्यान कुमाखमा हत्या आरोपमा ११ जना पक्राउ >> पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस आज >> तराईको तापक्रम ४० डिग्री माथि, तातो हावाबाट बच्न आग्रह >> पाँच प्रदेशमा हावाहुरीसहित वर्षा हुने अनुमान >> ड्रोनको प्रयोग र यसको अपरिहार्यता >> कार्यक्षेत्र र कार्यक्रम बिस्तार गर्दै मुक्त कमलरी विकास मञ्च >> जटायू रेष्टुरेण्ट पर्यापर्यटनको गन्तव्य बन्दै >> आगलागी पीडित भोकैः सरकार कहाँ छ ? >> नेपालमा मुद्रास्फीति नियन्त्रणको खाँचो >> तीन करोड अड्किदा बिमितको बिचल्ली >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा >> तिलोत्तमा व्यापार संघ र क्रिमशन अस्पतालबिच स्वास्थ्य उपचार सम्बन्धी सम्झौता >> गोरक्ष पात्रदेवता मठ चौघेरामा सुविधा सम्पन्न धर्मशाला बन्दै >> उपचारमै सवै सम्पत्ति सकिएपछि संकटमा सोमरे परिवार >> एकेडेमी अफ बार टेण्डरमा निःशुल्क बारिष्टा तालिम शुरु >> लुम्बिनीमा दललाई भाग पु-याउन मन्त्रालय फुटालेर थप, विनाविभागीय मन्त्रीले पाए जिम्मेवारी >> अर्घाखाँचीको सितापुरमा विद्युतीय जिप दुर्घटना, ७ जना घाइते >> भीरबाट लडेर दुई महिलाको मृत्यु >> दुई दिने भ्रमण सकेर स्वदेश फर्किए कतारका राजा >> सञ्चालनको तयारीमा नेपालगञ्ज भन्सार जाँचचौकी >> नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्य सम्झौतामा हस्ताक्षर >> हनुमान जयन्तीमा सर्बत पानी खुवाइयो >> इलाम र बझाङमा हुने उपनिर्वाचनको मौन अवधि आज रातिदेखि >> ‘लोकतन्त्रमा कालो धब्बा लाग्दै गएको छ’ >> विनाशकारी भूकम्प गएको ९ वर्ष पूरा,९२ हजार परिवारका घर बन्न बाकी >> कतारका अमिर स्वदेश फर्किदै, के के छ आजको कार्यक्रम ? >> चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना, तराईमा हावाहुरी >> सल्यानमा ११ प्रतिशत कम सुन्तला उत्पादन >> २६ औं भूकम्प सुरक्षा दिवस >> राजनैतिक स्वार्थको चक्रव्यूहमा सामुदायिक विद्यालय >> शिवराजमा निःशुल्क शिक्षाको अभ्यास >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> रुपन्देही मोर्डन स्कुलको वार्षिक उत्सव >> खोलामा डुबेर एकको मृत्यु >> नेपाल मगर महिला संघ रुपन्देहीको अधिवेशन रद्द गर्न माग >> कर्णालीका मुुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने >> बुटवलमा ३ दिने भलिबल प्रतियोगिता सुरु >> कतारी राजाको काठमाडौंमा भव्य स्वागत >> बुटवलले ल्यायो जनसंख्याको अनुपातका नागरिक बडापत्र >> तिलोत्तमा वडा नं. ६ को कार्यालय आफ्नै भवनमा >> ‘विज्ञ भन्छन्ः लु को जोखिम बढ्यो, सरकारसँग रणनीति छैन >> इजरायलले अर्को गल्ती गरे कठोर कदम चाल्ने इरानको चेतावनी >> नेपालसंग खेल्ने वेस्टइन्डिज ‘ए’ टोलीको घोषणा >> साँसद आचार्यको पहलमा आगलागीपीडितलाई राहत >> ७० जनाको टोलीसहित आउँदै कतारी राजा, होटल सोल्टीमा द्विपक्षीय वार्ता >> तीन दशकका अभ्यासलाई सच्याउन समय लाग्छ : गृहमन्त्री लामिछाने
स्थानीय सरकार

गढवाको गाउँमा योगा जागरण

९ जेष्ठ २०८०, मंगलवार
९ जेष्ठ २०८०, मंगलवार

लमही  जेठ – जिल्लाका घोराही, तुलसीपुर, नारायणपुर र लमहीमा योग शिविरहरु सञ्चालनले नियमिततापाउँदै गर्दा यत्तिवेला देउखुरीको गढवा र गाउँबस्तिहरुमा समेत योग प्रतिको आकर्षण बढ्न थालेको पाईएको छ । मानवजगतको शारीरिक स्वस्थताकालागि योग ध्यान र प्रणायाम निकै महत्वपुर्ण र जरुरीआवश्यकता रहेको सन्देशले गाउँबस्तिहरुपनि योगमय बन्नथालेको पतञ्जली योग समिति दाङले बताएको छ ।
गढवा उद्योग बाणिज्य संघको आयोजना र पतञ्जली योग समिति दाङ, महिलापतञ्जली योग समिति दाङ, युवापतञ्जली योग समिति दाङ र पतञ्जली योग समितिलमहीको प्रबिधिक सहयोग तथा समन्वय सहकार्यमागत बैशाख ३० गतेदेखि देउखुरीको गढवामा योग शिविर सञ्चालनगर्न थालीएको संघका अध्यक्षखिमबहादुर बुढा मगरले बताए । निरन्तर रुपमायोग शिविर सञ्चालनगर्न स्थानीय सरकारसंग समन्वय र सहकार्य गर्ने योजनाबनाएको गढवा उद्योग बाणिज्य संघका अध्यक्ष बुढाले बताए ।
मानव स्वास्थ्यलाई ध्यानदिदै तनावमुक्त र निरोगीबन्न योग जरुरी रहेको महिलापतञ्जली योग समितिदाङकाअध्यक्ष (प्रभारी) साहानाश्रेष्ठले बताए । दिनभरको ब्यस्त जिवनबाट उत्पन्नतनावकमगर्न र शारीरिक स्फुर्ति बढाउन योग जरुरी रहेको र यसले मानव शरीरमालाग्ने सयौं प्रकारका रोगहरु निवारण गर्ने र शरिरमा रोग प्रतिरोधात्मकक्षमतामाअभिबृद्धि अर्थात् युम्युनिटी पावर बढाउने काम गर्छ–श्रेष्ठलेबताए । बिहान ४.३० देखि ६ बजे सम्मगरिने शारीरिक ब्यायाम, प्रणायाम र ध्यान नै योग हो ।
ब्यस्तताका कारण मानवमष्तिस्कमाआईपर्ने तनावब्यवस्थापनगर्न र स्वस्थ्य शरीर राख्न योग अभ्यास निकै उपयोगीहुने भएकोले यो अभियानको सुरुवातगरिएको गढवा उद्योग बाणिज्य संघका अध्यक्षखिमबहादुर बुढालेबताए । गढवा बजार क्षेत्र र आपासका गाउँहरुबाट योग सिक्नपचासौ जना सहभागि भै रहेको उनले बताए । दिनभर आफ्नो पसलमा बसेर शरिर कुजीएकाब्यवसायीहरुलाई त दैनिक योग अभ्यास निकै उपयोगी रहने समेत उनले बताए ।
दैनिकजिवनमामानिसले प्रयोग गर्ने मिठा–मिठा खानपान र गलतखानपानले मानव शरीरमाबिभिन्न रोगहरु निम्त्याउने हुँदानियमित योगाअर्थात् शारीरिक ब्यायाम, प्रणायाम र ध्यानगर्नाले रोगहरु लाग्नबाट बच्ने एक बलियो बिकल्पभएको अध्यक्षश्रेष्ठले कार्यक्रममाजानकारी दिए ।
समिति गठनः
यसैबिच गढवामा नियमित योग शिविरलाई थपब्यवस्थित र प्रभावकारी रुपमा सञ्चालनगर्न पतञ्जली योग समिति गठन गरिएको छ । गढवा गाउँपालिका वडा नम्बर ६ का वडा सचिव राम नरेश यादवको अध्यक्षतामा १५ सदस्यिय समिति गठन गरिएको हो । जसको उपाध्यक्षमाजगेश्वर चौधरी महिलाउपाध्यक्षशिवाओली, सचिव रोशनधिताल र कोषाध्यक्ष उमा पन्थीतथा सदस्यहरुमाअस्मिता सिंह ठकूरी, देविलालदुधराज,सितलमानान्धर, बालीका घर्ति, सृजना भण्डारी, सितापौडेल, देविचौधरी, पुर्णिमाआचार्य, हनुमानचौधरी रहेका छन् ।
समितिको सल्लाहकारमा सकुन्तला डिसी, खिमबहादुर बुढा, ओभापाठक, मधान्यौपाने, शिबराजपन्थी र दुखहरण यादवरहेका छन् , भने संरक्षकमा वडा अध्यक्ष बिर बहादुर आले र वडा सदस्य दिनमणि आचार्य रहेका छन् । समितीको पहलमा दैनिक योग शिविर सञ्चालनगरिने र आगामीआर्थीक बर्षमा स्थानीय सरकारसंग बजेट ब्यवस्थापनगर्न अनुरोध गरि यसलाई निरन्तरतादिने योजनाबनाईएको समितीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?