ट्रेंडिंग:

>> राष्ट्रिय भूमि आयोग गठन गर >> भिटामिन ए र जुकाको औषधी खुवाउने अभियान सफल बनाऔं >> उद्यम—व्यवसायमा महिला सहकारीको पाइला >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ईस्टन क्राफट एण्ड फलेयर्स सिरिजमा बुटवलका आठ युवा >> बैशाख ७ गते शालिग्राम महोत्सव हुने >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कलेजोमा पिप जमेको शल्यक्रिया सफल >> विप्लवको पार्टीले २०८४ को आम चुनावमा भाग लिने ! >> एसिसी प्रिमियर कप : साउदी अरबद्वारा नेपाललाई ७४ रनको लक्ष्य >> तिलोत्तमामा ऋष्यश्रृङ्गको शालिक अनावरण >> लुम्बिनीमा विषयगत समितिका सभापतिहरूद्वारा सपथग्रहण >> रोहिणी खोला किनारमा तीन अर्ब लागतको पेट्रोलियम डिपो निर्माण सुरु >> नववर्षको आरम्भ चैत्रशुक्ल प्रतिपदा कि वैशाख सङ्क्रान्ति ? >> सल्यानमा बस दुर्घटना हुंदा १३ जना घाइते >> एन्फा उपाध्यक्ष दावा लामा पक्राउ >> जँगली बँदेलले गाउँ पसेर मकैबाली खान थालेपछि स्थानीय चिन्तित >> बेष्ट ईन्स्टिच्युटले सुरु गर्यो लोकसेवा तयारी कक्षा >> घुस प्रकरणमा पोखरा महानगरका इन्जिनियर पक्राउ >> स्थानीय तहमा सडक बत्ती बापतको ३७ करोड बक्यौता, किस्ताबन्दीमा बुझाउने तयारी >> इलाम र बझाङमा उपचुनावको मतपत्र पठाइदै,इलाम २ मा १९ र बझाङमा ११ जना उम्मेदवार >> चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> एसीसी प्रिमियर कप : नेपाल र साउदी अरब भिड्दै >> आज रामनवमी पर्व मनाइँदै, देशैभरि सार्वजनिक बिदा >> जीवजन्तु मानव स्वास्थ्यमा खतरा ! >> स्थानीय तहका विज्ञापनहरू कति समावेशी ? >> तंग्रिन सकेनन् घरेलु उद्योग >> उखुले उठाउँदै किसानको आम्दानी >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सियारीमा रोजगारीको अवसर खोज्न रोजगार संवाद मञ्च >> स्वास्थ्य सेवा बिस्तार गर्दै आम्दा >> गण्डकीका मुख्यमन्त्रीले गरेका निर्णयविरुद्ध कांग्रेस सर्वोच्चमा >> सुदूरपश्चिमका प्रदेश प्रमुखको कदमविरुद्ध कांग्रेस र नाउपा अदालत जाने >> डढेलोले लिदै कर्णालीबासीको ज्यानः दुई महिनामा सातजनाको मृत्यु >> सुदूरपश्चिमका प्रदेश प्रमुखद्वारा मुख्यमन्त्रीका दुवै दाबी अस्वीकार, फेरि पेश गर्न आह्वान >> सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि नेपालगञ्जमा अभियान >> सिद्धार्थ कटेजलाई हरियो स्टिकर >> सशस्त्र प्रहरीद्वारा २ सय ७२ केजी गांजा बरामद >> गाउँलेले श्रमदान गरेर मर्मत गरे पाँच किलोमिटर सडक >> लुम्बिनीमा सात संसदीय समितिका सभापति सर्वसम्मत >> वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै >> प्रधानमन्त्री प्रचण्ड र पूर्वप्रधानमन्त्री खनालबीच भेटवार्ता >> विश्वविद्यालयहरु दलीय हस्तक्षेपबाट मुक्त हुन्छन : शिक्षामन्त्री श्रेष्ठ >> सुप्रिम सहकारी पीडितद्वारा प्रदर्शन >> सुनको भाउमा फेरि नयाँ रेकर्ड, ताेलाको १ लाख ३९ हजार २ सय रुपैयाँ >> बुटवलका छापा संचारगृहहरूको संयुक्त बैठक >> अन्डरग्राउण्डसहित बन्ने छ १२ तलाको अत्याधुनिक भवन >> शँकरनगर सामुदायिक वनमा निःशुल्क आँखाको चेकजाँच शिविर >> सुप्रिम सहकारी घोटाला प्रकरण : आजदेखि थुनछेक बहस हुने >> नयाँ बर्षले पर्यटन क्षेत्रमा दिएको उत्साह >> पर्यटनको नाममा अर्ब सकियो, न बन्यो पूर्वाधार, न आए पर्यटक

पर्यटकीय करिडोरको अवधारणा

८ जेष्ठ २०८०, सोमबार
८ जेष्ठ २०८०, सोमबार

भैरहवा, ८ जेठ । साविक लुम्बिनी अञ्चलका पहाडी जिल्लाई समेटेर मदिरा ब्यवसायी संघ भैरहवा, रुपन्देहीले पर्यटकीय करिडोरको अवधारण अघि सारेको छ ।
आन्तरिक पर्यटन प्रबद्र्र्धनमा जुटेको संघले भैरहवाबाट नजिकका पर्यटकीय गन्तब्य पहिचान गर्ने र सोको प्रचार प्रसार गर्ने उद्देश्यले धुुर्कोट गाँउपालिका गुल्मीमा रहेको बिचित्रको गुुफा, रेसुुङ्गा, अर्घाखाँचीको सुुपादेउराली, छत्रदेव गाँपालिकामा रहेको नेपालकै अग्लो १३ तले मन्दिर लगायतका धार्मीक तथा पर्यटकीय स्थलहरुको अवलोकन एवं भ्रमण गरी ती क्षेत्रहरुलाई समेटर करिडोरको बिकास गर्न सके पर्यटन क्षेत्रमा त्यसबाट भरपुर लाभ लिन सकिने निकर्षमा पुुगेको हो । पाल्पाको रानीमहल, भैरवस्थान मन्दिर, गुल्मीको रिडि, रेसुुङ्गा, बिचित्र गुफा, बल्कोट पौवा, नेपालकै अग्लो १३ तले मन्दिर, सुुपादेउराली लगायतका पर्यटकीय एवं धार्मीक स्थललाई समेटेर पर्यटकीय करिडोरको रुपमा बिकास गर्न सके यी क्षेत्र यस क्षेत्रका उत्कृष्ट पर्यटीय गन्तब्य बन्न सक्ने मदिरा ब्यबसायी सघं भैरहवाका अध्यक्ष केशव ज्ञवालीले बताए । उनले यी क्षेत्रलाई समेटेर पर्यटन ब्यबसायीले प्याकेज तयार गरी लुम्बिनी आउने पर्यटकलाई घुमाउन लैजान सक्ने राम्रो अवसर पनि भएको बताए । सिद्धार्थ उद्योग बाणीज्य संघका अध्यक्ष ठाकुुर कुमार श्रेष्ठले साविक लुम्बिनी अञ्चलका पहाडी जिल्ला पाल्पा, गुल्मी र अर्घाखाँचीलाई जोडेर पर्यटकीय करीडोरको रुपमा बिकास गरी राज्यले लाभ लिन ढिला गर्न नहुनेमा जोड दिए ।
यी जिल्लामा रहेका धार्मीक एवं ऐतीहासिक स्थलको संरक्षण र प्रचार गर्न सके मात्र पनि स्थानीय स्तरमा रोजगारी सिर्जना गर्न सकिने, ग्रामीण भेगहरु समेत चहलपल हुने, छोटो समयको उत्कृष्ट गन्तब्य बन्न सक्ने बताए । यी जिल्लामा एक दिन पर्यटकलाई बसाएर घुुमाउने स्थानहरु धेरै रहेको उल्लेख गर्दै कम्तीमा गुल्मी, अर्घाखाँची, पाल्पालाई केन्द्र बनाएर एक दिनको बसाईमा पनि मुख्य मुख्य पर्यटकीय एवं धार्मीक स्थलहरुको प्याकेज संचालन गर्नुु पर्ने पनि उनले बताए ।
मदिरा ब्यबसायी संघ भैरहवाका सल्लाहकार खिमबहादुर खत्रीले पाल्पा, गुल्मी र अर्घाखाँचीमा रहेका ऐतीहासिक धार्मीक स्थलहरुलाई पर्यटकीय केन्द्रको रुपमा बिकास गर्न संघ, प्रदेश र स्थानीय सरकारले बिषेश ध्यान दिनुु पर्ने बताए । उनले यहाँ रहेका कतीपय ऐतीहासिक स्थलहरु संरक्षण र प्रचार हुन नसक्दा आझेलमा परेको बताए ।
यसैबिच मदिार ब्यवसायी सघं भैरहवाले अध्यन अवलोक भ्रमणको क्रममा गुल्मीको रेसुुङ्गामा एक कार्यक्रमको आयोजन गरी बिभिन्न ब्यक्तिहरुलाई सम्मान गरेकोछ । संघले हालै निर्वाचित सिद्धार्थ उद्योग बाणीज्य सघंका अध्यक्ष ठाकुुर कुुमार श्रेष्ठ, सल्लाहकारहरु खिम बहादुुर खत्री, मृगेन्द्र गोविन्द श्रेष्ठ, चिरञ्जीवी राउत, होटल ब्यवसायी महासघंका केन्द्रीय उपमहासचिव राजेश महत्रा, होटल तथा रेष्टुुरेण्ट ब्यबसायी सगंठन रुपन्देहीका अध्यक्ष पिताम्वर न्यौपाने, मदिरा ब्यबसायी महासघंका केन्द्रीय सदस्यहरु रमेश बेल्वासे, सन्देस कक्षपति, नेपाल राष्ट्रिय उद्योग ब्यापार संघ लुम्बिनी प्रदेशका सदस्य गिरीराजमणी पौडेल, मदिरा ब्यबसायी संघ मोरङका उपाध्यक्ष दया प्रसाद कोईराला र अध्यन अवलोकन भ्रमणका संयोजक नारायण न्यौपानेलाई प्रमाण पत्र र दोसल्ला ओडाएर सम्मान एवं बधाई दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?