ट्रेंडिंग:

>> नेपालसंग खेल्ने वेस्टइन्डिज ‘ए’ टोलीको घोषणा >> साँसद आचार्यको पहलमा आगलागीपीडितलाई राहत >> ७० जनाको टोलीसहित आउँदै कतारी राजा, होटल सोल्टीमा द्विपक्षीय वार्ता >> तीन दशकका अभ्यासलाई सच्याउन समय लाग्छ : गृहमन्त्री लामिछाने >> नेपालगन्जमा कटुवा पेस्तोलसहित तीन जना पक्राउ >> आज सुनको मूल्यमा भारी गिरावट >> एकीकृत समाजवादीद्वारा स्थायी कमिटी बैठक आह्वान >> लायन्स क्लब तिलोत्तमा बुद्धज्योतिको अध्यक्षमा पन्थी >> आज १८ औं लोकतन्त्र दिवस, आम नागरिकमा छैन उत्साह >> कतारका राजा अमिर आज नेपाल आउँदै, देशभर सार्वजनिक बिदा >> लुम्बिनी प्रदेशसहित अधिकांश भूभागमा हावाहुरीको सम्भावना, सचेत रहन आग्रह >> आगलागीका घटनाप्रति एमाले रुपन्देहीको ध्यानाकर्षण >> गहुँ उत्पादन घट्दा किसान चिन्तित >> उपनिर्वाचनः आचारसंहितामा कडाई गर >> कर्साघाट ‘बुटवलको गया’ >> बुटवलः हिजो, आज र भोली >> आगलागी पीडित खुल्ला आकासमुनि >> पहिले स्कुलले खोज्थ्योे, अहिले अभिभावकले खोज्छन् >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कटुवा पेस्तोलसहित नेपालगञ्जमा तीनजना पक्राउ  >> अमेरिकाले संसदमा पार्टी खोल्यो : चित्रबहादुर केसी >> पारिश्रमिक नबढाएसम्म एसइईको उत्तरपुस्तिका नजाच्ने >> भोलि सार्वजनिक बिदा >> जेठको पहिलो साता बुटवलमा हाफ म्याराथन तथा रोड रेस >> प्लाष्टिक नियन्त्रण : धेरै गफ, कमजोर कार्यान्वयन >> ओम्स नेपाल लुम्बिनीमा अर्जुन नेपाल >> सशस्त्र प्रहरीद्वारा ५० लाख बराबरको अवैध सामान बरामद >> अहिलेको गठबन्धन कति दिन टिक्छ टुङ्गो छैन : नेपाल >> सबै वामपन्थी शक्ति ध्रुविकरण हौं : प्रधानमन्त्री >> देशभर गर्मी बढ्यो, तराईका विभिन्न ठाउँमा तातो हावा >> एमाले कार्यालयमा प्रचण्ड र माधव, ओली भने अस्वस्थताका कारण अनुपस्थित >> विश्व पृथ्वी दिवस >> झिल्कोले सिंगो गाउँ नै सखाप >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सिटिजन्स बैंकद्वारा नेपालमै पहिलो पटक भर्चुअल क्रेडिट कार्ड सार्वजनिक >> दुर्घटना न्युनीकरण गर्न चालक र सहचालकलाई प्रशिक्षण >> सामाजिक विभेदको पराकाष्ठा : गल्ती एउटाको, निर्दोष बालकलाई सामाजिक सजायँ >> सुदुरपश्चिममा फेरि लफडा : रेशम पक्षका लक्ष्मणकिशोर सर्वोच्चमा >> आगलागीबाट प्रभावित परिवारलाई राहत वितरण >> गुरुकुलीय संस्कृत शिक्षाप्रतिको आकर्षण बढ्दो >> उजिरसिहमा बिदाई तथा शुभकामना >> पुरातात्विक संरचनालाई जोगाउँदै समृद्ध बुटवल निर्माणमा जोड >> अझै हुन सकेन कर्णालीमा मन्त्रिपरिषद् विस्तार >>  भिम रावललाई एमाले महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा  निषेध >> वामपन्थीबिच अहिले एकताको सम्भावना छैन : प्रधानमन्त्री >> विकल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर >> संघीय निजामती सेवा ऐन छिटो पारित गर्न माग >> एमाले पार्टीभित्र देखिए १३ वटा समस्या >> सुनको भाउ आज यथावत् >> लुम्बिनीमा जसपाका मन्त्रीले दिए राजीनामा, समर्थन भने कायम
पार्टी ईभेन्ट बुटवल प्रथम खुला फुटसल प्रतियोगिता २०८०

फुटसलबाट बचेको रकम अनाथ आश्रमलाई

३ जेष्ठ २०८०, बुधबार
३ जेष्ठ २०८०, बुधबार

बुटवल, ३ जेठ ।

पार्टी ईभेन्ट बुटवल प्रथम खुला फुटसल प्रतियोगिता आयोजनाबाट बचत रकम युवाहरुले बुटवलको एक अपाङ अनाथ आश्रमलाई सहयोग गरेका छन । बुधबार एक समारोहका बीच पार्टी ईभेन्ट बुटवलका अध्यक्ष अमित गुरुङ, खेल संयोजक मनिष श्रेष्ठ, बारिस रानाले बुटवल उपमहानगरपालिका वडा नं. १५ उजेलापुरमा रहेको लुम्बिनी अपाङ्ग दृष्टिबिहिन अनाथ आश्रमका लिलाराम रोकामगरलाई खाद्यान्न सहयोग गरेका हुन् । आश्रमलाई चामल ७५ केजी, सनफलो तेल १ कार्टुन, आटा १ पेटी, दाल १० केजी खाद्यान्न सहयोग गरेको पार्टी ईभेन्टका बारिस रानाले बताए । युवाहरु माझ आकर्षण बनेको फुटसल खेल आयोजना गरी बचेको रकम सामाजिक कार्यमा लगाएको उनले बताए । ‘हामी खेलकुदप्रतिको दृष्टिकोणलाई समाज फरक ढंगबाट चिनाउन चाहन्छौ’– उनले भने । युवाहरु केवल रमाईलोमात्र नगरी सामाजिक काममा समेत अग्रसर रहेको यो उदाहरण भएको उनले दाबी गरे ।

लुम्बिनी अपाङ्ग दृष्टिबिहिन अनाथ आश्रममा २० जना बालबालिका र १६ जना वृद्धवृद्धाहरु आश्रित रहेका छन् । बैशाख २२ र २३ गते दुई दिनसम्म मोनालिसा फुटसल एरिनामा भएको प्रतियोगिताको उपाधि युनिक एफसीले चुमेको थियो । प्रतियोगितामा विजेता टिमले नगद ३० हजार, कप, मेडल, प्रमाणपत्र तथा उपविजेता टिमले नगद १५ हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएका थिए । दुई दिनसम्म चलेको प्रतियोगितामा २० टिमहरु उपाधिका लागि प्रतिष्पर्धा गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?