ट्रेंडिंग:

>> सुनको मूल्यमा नयाँ रेकर्ड कायम >> बुटवलमा एक पुरुष मृत अवस्थामा फेला >> प्रधानमन्त्री र देउवाबीचको भेटमा के कुरा भए ? >> नेपाल ए र आयरल्यान्ड ए बीचको खेल रद्द >> लुम्बिनीका होटेल व्यवसायीको अनिश्चितकालीन धर्ना शुरु >> समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुग्यो, साढे १७ अर्ब रुपैयाँ ठगी भएको भन्दै उजुरी >> दाङका चार क्रेसर उद्योग बन्द गर्ने निर्णय >> लुम्बिनी क्षेत्रको पर्यटकीय विकासको लागि एनआरएनए र चार नगरपालिकाबीच समझ्दारी >> प्रधानमन्त्रीले बोलाए संधानिक परिषद् बैठक >> थुनामा रहेका रायमाझी अस्पताल भर्ना >> कक्षा १२ मा पढ्दै गरेकी युवतीको हत्या प्रकरण: पाल्पा अस्पतालले पोस्टमार्टम गर्न नमानेपछि बुटवल ल्याइयो शव >> टी–२० सिरिजको पहिलो खेमा नेपाल ए र आयरल्याण्ड खेल्दै >> काँग्रेस महामन्त्री थापाको दोस्रो चरणको संवाद यात्रा सुरु >> लुम्बिनीमा तीर्थयात्रीका नाउमा गरिदै आएको होटल व्यवसाय अविलम्ब बन्द गर्न माग >> दाङमा भिरबाट लडेर एकको मृत्यु  >> आईपीएलमा हैदराबादले बनायो सर्वाधिक रन, मुम्बई ३१ रनले पराजित >> यी प्रदेशमा आज पनि चट्याङ्गसहित वर्षाको सम्भावना >> यस वर्षको एसईई आजबाट, ५ लाख भन्दा धेरै विद्यार्थी परीक्षामा सहभागी हुँदै >> ‘दलित ज्ञान उत्सव’ रूपन्देहीमा >> उत्कृष्ट नतिजाको अग्रिम शुभकामना >> कस्तो जमाना ? अरुको भलाईमा परिवन्दको डर ! >> सात वर्षमा दुई पटक भाँचियोः अब कहिले बन्छ पुल ? >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> बुटवलका मासुपसलमा मनपरी नेपालगञ्ज रोडमा सडेगलेको मासु बेचबेखन >> कर्तव्य ज्यान मुद्दाका कसुरदार १८ बर्ष पछी पक्राउ >> वीरेन्द्रनगरमा सडेको अवस्थामा महिलाको शव फेला >> भुमि सम्बन्धि समस्या दुई वर्ष भित्र समाधान हुन्छः मन्त्री अधिकारी >> मदन भण्डारी र स्टार विजयी हुदै अन्तिम चारमा >> प्रदेशको भागबण्डा टुंगिएको छैन : प्रधानमन्त्री >> रमेश खरेलद्वारा रास्वपा छाडेको घोषणा >> विनोद चौधरीसँग कुनै किसिमको पूर्वाग्रह नराखिएको गृहमन्त्रीको स्पष्टीकरण >> दाङमा १२ हजार ८ सय ९८ जना विद्यार्थीले एसइई परीक्षा दिदै >> प्रेस चौतारी रुपन्देहीद्वारा डिजिटल मिडिया तालिम सुरु >> २८ लाख ८८ हजार बराबरको अबैध सामान पक्राउ >> बुटवल १२ राजपुर खोलामा पक्की पुल निर्माण शुरु >> पाल्पामा कक्षा १२ मा पढ्दै गरेकी युवतीको घाँटी रेटेको अवस्थामा शव भेटियो >> बुटवलको मिलनचोकमा युवाहरुबीच चक्कु प्रहार, एक गम्भीर >> चेन्नईसामु गुजरात ६३ रनले पराजित >> आज यी प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना >> लुम्बिनी प्रदेश सरकारको चासोः नयाँ बजेट छाडेर नयाँ सरकार >> जनताको अपेक्षा अझैपनि तपसिलमा ! >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> पश्चिम नेपाल बस व्यवसायीमा खरेल नेतृत्वको संयुक्त व्यवसायी प्यानल घोषणा >> पर्यटकीय गन्तब्य बनाउन ‘निग्रोधाराम उत्सव’ >> दुर्गा प्रसाईंलाई दिएको हतियार इजाजत छानबिन गर्न सर्वोच्चको आदेश >> बेष्ट्रन र स्टार विजयी >> एमाले सुर्खेतका नयाँ पदाधिकारीको सपथ ग्रहण >> आयरल्यान्ड ‘ए’ माथि नेपालको लगातार दोस्रो जित >> असिनापानीले अन्नबालीमा क्षति, १५ घरमा बाढी, कार पनि बगायो >> आयरल्यान्ड ‘ए’ लाई नेपालले दियो १९९ रनको चुनौती
पार्टी ईभेन्ट बुटवल प्रथम खुला फुटसल प्रतियोगिता २०८०

युनिक, ईन्टर, माछापुच्छे र ईम्मा अन्तिम चारमा

२३ बैशाख २०८०, शनिबार
२३ बैशाख २०८०, शनिबार

बुटवल, २३ वैशाख ।

पार्टी ईभेन्ट बुटवल प्रथम खुला फुटसल प्रतियोगिता २०८० दुई दिने प्रतियोगिताको अन्तिम चारको टुगो लागेको छ । शुक्रबार मोनालिसा फुटसल एरिनामा भएको खेलमा
युनिक एफसीले बुटवल युनाईटेड एफसीलाई ६–०, ईन्टर स्पोर्टस एफसीले सनराईज एफसीलाई ६–३, माछापुच्छे एफसीले मोनालिसा एफसीलाई पेनाल्टी शुटआउट र ईम्मा  एफसीले दोभान  एफसीलाई ४–१ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो ।

शनिबार दिउसो पहिलो सेमीफाईनल खेलमा ईन्टरले माछापुच्छे एफसी र दोस्रो सेमीफाईनल खेलमा युनिकले ईम्मा एफसीसंग फाईनलका लागि खेल्नेछ ।

एक कार्यक्रमका बीच पश्चिमाञ्चल यातायात ब्यवसायी समितिका उपाध्यक्ष गणेश घिमिरे, लाफा समुहका बबिन थापाले प्रतियोगिताको उदघाटन गर्दै युवाहरुमा खेलकुद आर्कषणसंगै एकता र भातृत्व विकास गर्ने माध्यम भएको बताए ।

प्रतियोगितामा विजेता टिमले नगद ३० हजार, कप, मेडल, प्रमाणपत्र तथा उपविजेता टिमले नगद १५ हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने पार्टी ईभेन्टका अध्यक्ष अमित गुरुङले बताए। यसैगरि सर्वोत्कृष्ट खेलाडी, हाई स्कोरर, उत्कृष्ट गोलकिपरलाई पुरस्कृत गरिने उनले बताए । दुई दिनसम्म चल्ने प्रतियोगितामा २० टिमहरु उपाधिका लागि प्रतिस्पर्धा गरेको खेल संयोजक मनिष श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?