ट्रेंडिंग:

>> आम्दानीको स्रोत बन्दै सालको पात >> एसीसी प्रिमियर कपः नेपाल हङकङसँग पराजित >> आफूबाहेक अरुलाई वामपन्थी नदेख्ने ओली सच्चिएपछि अहिलेको समीकरण : भुसाल >> कानुनविपरित भर्ना शुल्क असुल्दै निजी विद्यालयः बुटवल उपमहानगर भन्छ– गुनासो आएको छ, अनुगमन गर्छौं >> हामीलाई कमजोर ठाने फेरि अर्को उथलपुथल : नेपाल >> लुम्बिनीसहित देशका विभिन्न प्रदेशमा ठूलो हावाहुरी, २४ घण्टे चेतावनी >> रास्वपा स्वार्थी, अस्थिर र डोलायमान : ओली >> एनजी मार्केटको बम्पर उपहार विजेतालाई डेढकरोडको घर बनाइदिने सम्झौता हस्तान्तरण >> नासिंदै चौपारीहरु : गमलाको पिपल पूजा गर्दै, संस्कृति जोगाउँदै >> भारतले रोक्यो नेपाली चिया निर्यात,१७ ट्रक चिया भारतमा अलपत्र >> काठमाडौँबाट संखुवासभा जाँदै गरेको माइक्रोबस धनकुटामा दुर्घटना, १९ जना घाइते >> सल्यान उद्योग वाणिज्य संघको मतदान सुरु >> नवलपरासीमा आगलागी : १० घर जलेर नष्ट >> आइपिओ जारी गर्दै ड्रिम इन्टरनेशनल >> एमाले प्रतिनिधि परिषद् बैठक आज, २ हजार ४ सयको सहभागिता रहने >> कथाः हेडसर >> यसरी नियन्त्रण गर्न सकिन्छ आगलागी >> सरकारसँगै फेरिन्छन भूमि आयोग >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कान्तिमा स्तरमापन परीक्षा >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडी तहको पठनपाठन शुरु >> पेमेन्ट गेटवे प्रकरणमा टेलिकमका प्रबन्ध निर्देशक सुनील पौडेल भ्रष्टाचारी ठहर, मधु मरासिनीलाई सफाइ >> सुप्रिम सहकारीका अध्यक्ष गुरुङ थुनामा, दीपेश पुनसहित ६ जना धरौटीमा रिहा हुने >> यूएईसँग नेपाल ६ विकेटले पराजित, एसिया कप खेल्ने चाहना अधूरै >> संजिवनी टोलको १० औ रक्तदान >> सुदूरपश्चिममा सत्ता गठबन्धन मन्त्रालय भागबण्डाको गृहकार्यमा >> विपिनको रिहाइका लागि पहल गरिदिन प्रधानमन्त्रीलाई आग्रह >> नेपालले युएईलाई दियो १२० रनको लक्ष्य >> अर्घाखाँची बस दुर्घटनामा घाइते १७ मध्ये एक जनाको मृत्यु >> सुन तोलामा ७ सय रुपैयाँले बढयो >> युएईविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल >> स्वचालित विधिबाट परीक्षा केन्द्रको निर्धारण हुने >> इरानमा इजरायलले सुरु गर्‍यो मिसाइल आक्रमण >> जन्ती लिन जान लागेको गाडीले ठक्कर दिंदा एकजनाको मृत्यु >> सिन्धुपाल्चोकमा बेहुली बोकेको जन्ती सवार बस दुर्घटना, ३ जनाको मृत्यु, ५२ घाइते >> होटेलमा बसेकी छोरीलाई रडले हानेर हत्या गर्ने बाबु पक्राउ >> आगलागीमा परेर एक जनाको मृत्यु, ३ घर जलेर नष्ट >> भारतमा लोकसभा चुनाव सुरु, २१ राज्यका १०२ सिटमा मतदान >> ऐतिहासिक जितगढीः बुटवलको गौरव >> एसीसी प्रिमियर कपः सेमिफाइनलमा आज नेपाल र यूएई भिड्दै >> जितगढी, उजिरसिंह र भगवती जात्राको महिमा फैलाऔं >> बुटवलले नसम्झने त्योे मे २९ >> अस्पतालमा एसईईका विद्यार्थीलाई स्वयंसेवाको अवसर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> प्रधान सेनापतिद्धारा सैनिक फिल्ड अस्पताल र महाविद्यालयको उद्घाटन >> पोखरा महानगरमा घुस प्रकरण : तारेखमा छुटिन् उषाकिरण >> सल्यान उद्योग बाणिज्य संघको निर्वाचन तयारी पूरा >> सुझाव संकलन गर्न जनतासँग जनप्रतिनिधि कार्यक्रम >> आफन्तले अझै बुझेनन् भीमाको शव >> लुम्बिनीमा ७ मन्त्रीले लिए सपथ, ११ सदस्यीय भयो मन्त्रिपरिषद्

छैठौं नगरस्तरीय मेयर कप क्रिकेटको तयारी पुरा

२० बैशाख २०८०, बुधबार
२० बैशाख २०८०, बुधबार

कपिलवस्तु (बुटवलटुडे),  बैशाख– कपिलवस्तु नगरपालिकाले आयोजना गर्न थालेको छैठौं नगरस्तरीय मेयर कप क्रिकेट प्रतियोगिताको तयारी पुरा भएको पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ ।
बैशाख २० गतेदेखि २६ गते सम्म तौलिहवाको बुद्धपद्धम मा.बिको खेल मैदानमा आयोजना गरिएको प्रतियोगिताको तयारी पुरा भएको आयोजकले जनाए । प्रतियोगितामा नगरका १२ वटा वडाको १२ टोली बिच टि ट्वान्टी नकआउट प्रतियोगिता हुनेछ ।
प्रतियोगिताका लागी आवश्यक पर्ने खेल मैदान व्यवस्थापन, निर्णायक, खेल सामाग्री सहितको व्यवस्थापन पुरा भएको छ । दैनिक २ वटा खेल आयोजना हुने प्रतियोगिताको व्यवस्थापन गर्नका लागी नगरपालिकाका सामाजिक बिकास समितीका संयोजक रहेका वडा नम्बर ५ का अध्यक्ष दिरेप कुमार चौधरीको संयोजकत्वमा ५ सदस्यिय खेल सञ्चालन तथा व्यवस्थापन समिति गठन भएको छ । प्रतियोगितामा सहभागी हुने प्रत्यक टोलीलाई किट्स र प्रत्यक खेलाडीलाई जर्सी सेट प्रदान गर्ने नगरपालिकाको योजना छ । मौसममा प्रतिकुलता आए तालिकामा केहि फेरबदल हुन सक्ने संभावना रहे पनि तोकिएको समय तालिकामा खेल सम्पन्न गर्ने गरि योजना अगाडि बढाईएको कपिलवस्तु नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश अर्यालले बताए ।
नेपालले अहिले क्रिकेटमा राम्रो उपलब्धी ल्याएको बताउदै स्थानियस्तरबाटै क्रिकेट खेलका खेलाडी उत्पादनको उद्धेश्यले प्रतियोगिता आयोजना गर्न थालिएको नगर प्रमुख सुदिप पौडेलले बताए ।
कपिलवस्तु नगरपालिकाले अरू खेलमा भन्दा मेयर कप क्रिकेट प्रतियोगितालाई प्राथमिकतामा राखेको उनले स्पष्ट पारे । पत्रकार सम्मेलनमा व्यवस्थापन समितिका संयोजक दिरेप कुमार चौधरी, जिल्ला खेलकुद बिकास समितीका अध्यक्ष राजेश उपाध्याय, पत्रकार महासंघका संस्थापक जिल्ला सभापति नारायण प्रसाद पौडेल र नगरपालिकाका शिक्षा अधिकृत युवराज भुसाल लगायतको सहभागीता रहेको थियो । प्रतियोगितामा प्रथम हुने टोलीलाई ५० हजार र दोस्रो हुने टोलीलाई ३० हजार सहित मेडल, ट्रफि, प्रमाणपत्र सगैं म्यान अफ द म्याच, म्यान अफ द सिरिज लगायतका पुरस्कार दिईने पौडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?