ट्रेंडिंग:

>> पूर्वमन्त्री आफताब आलमलाई जन्मकैदको फैसला >> टोपबहादुर रायमाझीलाई थुनामै राख्न आदेश >> गोर्खा २ प्रचण्डलाई छाड्नु गल्ती भन्दै बाबुरामले मागे माफी >> एमालेभित्रको निषेधको राजनीतिले नयां घुम्तीमा पु-यायो : रावल >> कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत >> भलिबल प्रतियोगितामा सहिद स्मृति क्लब बुटवल प्रथम >> तिलोत्तमा व्यापार संघका कर्मचारी र सदस्यले मेडिटेक हस्पिटलमा छुट पाउने >> वृद्धभत्ता दक्षिण एसियाकै नमूना कार्यक्रम : पूर्वराष्ट्रपति भण्डारी >> पुर्वी नवलपरासीमा एक सय ५० बढी जंगलमा आगलागी >> तराईको औलो हिमाल सर्दै >> वेष्टइन्डिज ए विरुद्ध खेल्ने नेपाली टोली घोषणा >> सल्यान कुमाखमा हत्या आरोपमा ११ जना पक्राउ >> पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस आज >> तराईको तापक्रम ४० डिग्री माथि, तातो हावाबाट बच्न आग्रह >> पाँच प्रदेशमा हावाहुरीसहित वर्षा हुने अनुमान >> ड्रोनको प्रयोग र यसको अपरिहार्यता >> कार्यक्षेत्र र कार्यक्रम बिस्तार गर्दै मुक्त कमलरी विकास मञ्च >> जटायू रेष्टुरेण्ट पर्यापर्यटनको गन्तव्य बन्दै >> आगलागी पीडित भोकैः सरकार कहाँ छ ? >> नेपालमा मुद्रास्फीति नियन्त्रणको खाँचो >> तीन करोड अड्किदा बिमितको बिचल्ली >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा >> तिलोत्तमा व्यापार संघ र क्रिमशन अस्पतालबिच स्वास्थ्य उपचार सम्बन्धी सम्झौता >> गोरक्ष पात्रदेवता मठ चौघेरामा सुविधा सम्पन्न धर्मशाला बन्दै >> उपचारमै सवै सम्पत्ति सकिएपछि संकटमा सोमरे परिवार >> एकेडेमी अफ बार टेण्डरमा निःशुल्क बारिष्टा तालिम शुरु >> लुम्बिनीमा दललाई भाग पु-याउन मन्त्रालय फुटालेर थप, विनाविभागीय मन्त्रीले पाए जिम्मेवारी >> अर्घाखाँचीको सितापुरमा विद्युतीय जिप दुर्घटना, ७ जना घाइते >> भीरबाट लडेर दुई महिलाको मृत्यु >> दुई दिने भ्रमण सकेर स्वदेश फर्किए कतारका राजा >> सञ्चालनको तयारीमा नेपालगञ्ज भन्सार जाँचचौकी >> नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्य सम्झौतामा हस्ताक्षर >> हनुमान जयन्तीमा सर्बत पानी खुवाइयो >> इलाम र बझाङमा हुने उपनिर्वाचनको मौन अवधि आज रातिदेखि >> ‘लोकतन्त्रमा कालो धब्बा लाग्दै गएको छ’ >> विनाशकारी भूकम्प गएको ९ वर्ष पूरा,९२ हजार परिवारका घर बन्न बाकी >> कतारका अमिर स्वदेश फर्किदै, के के छ आजको कार्यक्रम ? >> चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना, तराईमा हावाहुरी >> सल्यानमा ११ प्रतिशत कम सुन्तला उत्पादन >> २६ औं भूकम्प सुरक्षा दिवस >> राजनैतिक स्वार्थको चक्रव्यूहमा सामुदायिक विद्यालय >> शिवराजमा निःशुल्क शिक्षाको अभ्यास >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> रुपन्देही मोर्डन स्कुलको वार्षिक उत्सव >> खोलामा डुबेर एकको मृत्यु >> नेपाल मगर महिला संघ रुपन्देहीको अधिवेशन रद्द गर्न माग >> कर्णालीका मुुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने >> बुटवलमा ३ दिने भलिबल प्रतियोगिता सुरु >> कतारी राजाको काठमाडौंमा भव्य स्वागत

गोरु तस्करीसंग घुस लिने प्रहरी पक्राउ

१७ पुष २०७५, मंगलवार
१७ पुष २०७५, मंगलवार

गोरु तस्करी सँग पैसा उठाउदै गर्दा टफीक प्रहरी पोष्ट कपिलबस्तु पिपरामा कार्यरत प्रहरी जवान महेन्द्र भुसाल र मिना थापा प्रकाउ परेका छन । गोरु लिएर आएको गाडी सँग पैसा उठाउदै गर्दा भुसाल र थापालाई प्रदेस प्रहरी कार्यालय दाङ तुल्सिपुरको टोलीले रङगेहात पक्रेको हो ।
पैसा उठाउनमा संलग्न टफीक प्रहरी भुसारलाई कावाहीका लागी प्रदेस नम्बर ५ टफीक प्रहरी कार्यालय बुटबल र महीला प्रहरी मिना थापालाई जिल्ला प्रहरी कार्यालय कपिलबस्तु तानीएको छ । कपिलबस्तुमा रहेको सबै जसो पोष्टका नेपाल प्रहरी र टफीक प्रहरीले भारतिय गाडी, टिप्पर, र गोरुको गाडीसँग रकम असुल्दै आएको प्रहरी स्रोत बताउँछ ।
टफीक पोष्टहरुले गोरु बोक्ले गाडी सँग २ सयका दरले, भारतिय गाडी सँग १ सय र टिप्परसँग मासिक रुपमा प्रति गाडी २ हजार रकम उठाउने गरेका छन । पोष्टमा उठने रकम सिभिल प्रहरीको सम्बधित डिउटीबालालाई समेत दिने गरेको प्रहरी स्रोत बताउँछ । स्रोतका अनुसार कृष्णनगर हुदै नेपाल भित्रीने मालबाहक सवारी साधनलाई टफीक प्रहरीले कृष्णनगरबाट बहादुरगज सम्म आउनेहरुलाई १ सय भारतिय रुपया र बाहीर जिल्ला जाने सवारीलाई ५० रुपमा भारु लिने गरेको छ । असुली रोक्न माथिल्लो प्रहरी निकाय नलागेको र रकम उठाउन प्रहरी हाकीमका नजिकका मान्छे पुग्ने गरेको स्रोतको दाबी छ ।
यता जिल्ला टाफीक प्रहरी कार्यालय कपिलबस्तुका प्रमुख प्रहरी निरीक्षक बाबु राज पन्तले रकम रकम उठाउने बारे आफुलाई जानकारी नभएको बताए । आफनै मातहतमा रहेका प्रहरीलाई कावाहीगर्दा समेत उनले अनभिज्ञता प्रकट गरे । कसैले पैसा जसले उठाउछ उही पर्छ उनले भने, मलाई पैसा उठायो भनेर कसैले कम्प्लेन गरेको छैन । प्रदेस नम्बर ५ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक डिआजी पिताम्बर अधिकारीले गाडीसँग पैसा लिएको सुचना आएपछी पोष्टमा कायरत दुई जना प्रहरीलाई कावाहीको लागी जिल्ला तानेर कावाही प्रकृया अगाडी बढेको बताए । कसैले अनैतिक रुपमा काम गर्छ प्रहरी चेनअप कमाण्डभन्दा बाहीर गएर काम गर्ने कसैलाई नछाडने उनको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?