ट्रेंडिंग:

>> कार्यक्षेत्र र कार्यक्रम बिस्तार गर्दै मुक्त कमलरी विकास मञ्च >> जटायू रेष्टुरेण्ट पर्यापर्यटनको गन्तव्य बन्दै >> आगलागी पीडित भोकैः सरकार कहाँ छ ? >> नेपालमा मुद्रास्फीति नियन्त्रणको खाँचो >> तीन करोड अड्किदा बिमितको बिचल्ली >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा >> तिलोत्तमा व्यापार संघ र क्रिमशन अस्पतालबिच स्वास्थ्य उपचार सम्बन्धी सम्झौता >> गोरक्ष पात्रदेवता मठ चौघेरामा सुविधा सम्पन्न धर्मशाला बन्दै >> उपचारमै सवै सम्पत्ति सकिएपछि संकटमा सोमरे परिवार >> एकेडेमी अफ बार टेण्डरमा निःशुल्क बारिष्टा तालिम शुरु >> लुम्बिनीमा दललाई भाग पु-याउन मन्त्रालय फुटालेर थप, विनाविभागीय मन्त्रीले पाए जिम्मेवारी >> अर्घाखाँचीको सितापुरमा विद्युतीय जिप दुर्घटना, ७ जना घाइते >> भीरबाट लडेर दुई महिलाको मृत्यु >> दुई दिने भ्रमण सकेर स्वदेश फर्किए कतारका राजा >> सञ्चालनको तयारीमा नेपालगञ्ज भन्सार जाँचचौकी >> नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्य सम्झौतामा हस्ताक्षर >> हनुमान जयन्तीमा सर्बत पानी खुवाइयो >> इलाम र बझाङमा हुने उपनिर्वाचनको मौन अवधि आज रातिदेखि >> ‘लोकतन्त्रमा कालो धब्बा लाग्दै गएको छ’ >> विनाशकारी भूकम्प गएको ९ वर्ष पूरा,९२ हजार परिवारका घर बन्न बाकी >> कतारका अमिर स्वदेश फर्किदै, के के छ आजको कार्यक्रम ? >> चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना, तराईमा हावाहुरी >> सल्यानमा ११ प्रतिशत कम सुन्तला उत्पादन >> २६ औं भूकम्प सुरक्षा दिवस >> राजनैतिक स्वार्थको चक्रव्यूहमा सामुदायिक विद्यालय >> शिवराजमा निःशुल्क शिक्षाको अभ्यास >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> रुपन्देही मोर्डन स्कुलको वार्षिक उत्सव >> खोलामा डुबेर एकको मृत्यु >> नेपाल मगर महिला संघ रुपन्देहीको अधिवेशन रद्द गर्न माग >> कर्णालीका मुुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने >> बुटवलमा ३ दिने भलिबल प्रतियोगिता सुरु >> कतारी राजाको काठमाडौंमा भव्य स्वागत >> बुटवलले ल्यायो जनसंख्याको अनुपातका नागरिक बडापत्र >> तिलोत्तमा वडा नं. ६ को कार्यालय आफ्नै भवनमा >> ‘विज्ञ भन्छन्ः लु को जोखिम बढ्यो, सरकारसँग रणनीति छैन >> इजरायलले अर्को गल्ती गरे कठोर कदम चाल्ने इरानको चेतावनी >> नेपालसंग खेल्ने वेस्टइन्डिज ‘ए’ टोलीको घोषणा >> साँसद आचार्यको पहलमा आगलागीपीडितलाई राहत >> ७० जनाको टोलीसहित आउँदै कतारी राजा, होटल सोल्टीमा द्विपक्षीय वार्ता >> तीन दशकका अभ्यासलाई सच्याउन समय लाग्छ : गृहमन्त्री लामिछाने >> नेपालगन्जमा कटुवा पेस्तोलसहित तीन जना पक्राउ >> आज सुनको मूल्यमा भारी गिरावट >> एकीकृत समाजवादीद्वारा स्थायी कमिटी बैठक आह्वान >> लायन्स क्लब तिलोत्तमा बुद्धज्योतिको अध्यक्षमा पन्थी >> आज १८ औं लोकतन्त्र दिवस, आम नागरिकमा छैन उत्साह >> कतारका राजा अमिर आज नेपाल आउँदै, देशभर सार्वजनिक बिदा >> लुम्बिनी प्रदेशसहित अधिकांश भूभागमा हावाहुरीको सम्भावना, सचेत रहन आग्रह >> आगलागीका घटनाप्रति एमाले रुपन्देहीको ध्यानाकर्षण

तुलसीपुरका प्रत्येक वडामा वाकीटकी वितरण

२९ चैत्र २०७९, बुधबार
२९ चैत्र २०७९, बुधबार

दाङ, २९ चैत ।

तुलसीपुर उपमहानगरपालिकाले विपद्का समयमा सञ्चारमा पहुँच पु¥याउनका लागि १९ वटै वडामा वाकीटकी वितरण गरेको छ । उपमहानगरपालिकाले १९ वटै वडाका वडाध्यक्ष र सचिवहरुलाई प्रशिक्षण गरेर मंगलबार वाकीटकी वितरण गरेको हो । विपद् शाखाका प्रमुख टोपबहादुर डाँगीले २३ वटा वाकीटकी सेट नौ लाख ३१ हजारमा खरिद गरिएको बताए । उनले बाढी पहिरो, आगलागी, भूकम्प जस्ता विपद्को तत्काल उद्दार र राहतका लागि वाकीटकी वितरण गरिएको बताए ।

इलाका प्रहरी कार्यालयका खिम विष्टले इन्टरनेट र नेटवर्कको समस्या भएको अवस्थामा जोखिमबाट तत्काल राहतका लागि वाकीटकीबाट सहजरुपमा सूचना आदान प्रदान गर्न सकिने बताए ।

नगरप्रमुख टीकाराम खड्काले यस क्षेत्रमा बाढी पहिरो र आगलागीको विपद्को सामना गर्दै आएको अवस्थामा वाकीटकीबाट सम्बन्धित निकाय र क्षेत्रमा सूचनाको पहुँच पुग्ने बताए । उनले प्रत्येक वडामा राहत उद्दारका लागि तत्कालै सम्पन्न गर्नका लागि प्रभावकारी रहने बताए ।

विपद्को समयमा सञ्चार पहुँच टुटेको अवस्थामा सहजै सञ्चार सुविधा पु¥याएर तत्कालै राहत उद्दारका लागि वाकीटकी वितरण गरेको उपमहानगरले जनाएको छ । प्रत्येक वाकीटकीमा वडाअनुसार कल साइनको व्यवस्था गरिएको छ । तुलसीपुर आपत्कालीन सञ्चालन केन्द्र, दमकल रुप र नगरप्रमुख सचिवालयमा एक एक वटा वाकीटकी राखिएको छ । तुलसीपुर उपमहानगरपालिकाले आपतकालीन सञ्चालन केन्द्र स्थापना गरेको छ । पश्चिम दाङका चार पालिका मध्ये तुलसीपुर उपमहानगरपालिकामा मात्रै दमकल सञ्चालनमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?