ट्रेंडिंग:

>> सुन तोलामा ७ सय रुपैयाँले बढयो >> युएईविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल >> स्वचालित विधिबाट परीक्षा केन्द्रको निर्धारण हुने >> इरानमा इजरायलले सुरु गर्‍यो मिसाइल आक्रमण >> जन्ती लिन जान लागेको गाडीले ठक्कर दिंदा एकजनाको मृत्यु >> सिन्धुपाल्चोकमा बेहुली बोकेको जन्ती सवार बस दुर्घटना, ३ जनाको मृत्यु, ५२ घाइते >> होटेलमा बसेकी छोरीलाई रडले हानेर हत्या गर्ने बाबु पक्राउ >> आगलागीमा परेर एक जनाको मृत्यु, ३ घर जलेर नष्ट >> भारतमा लोकसभा चुनाव सुरु, २१ राज्यका १०२ सिटमा मतदान >> ऐतिहासिक जितगढीः बुटवलको गौरव >> एसीसी प्रिमियर कपः सेमिफाइनलमा आज नेपाल र यूएई भिड्दै >> जितगढी, उजिरसिंह र भगवती जात्राको महिमा फैलाऔं >> बुटवलले नसम्झने त्योे मे २९ >> अस्पतालमा एसईईका विद्यार्थीलाई स्वयंसेवाको अवसर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> प्रधान सेनापतिद्धारा सैनिक फिल्ड अस्पताल र महाविद्यालयको उद्घाटन >> पोखरा महानगरमा घुस प्रकरण : तारेखमा छुटिन् उषाकिरण >> सल्यान उद्योग बाणिज्य संघको निर्वाचन तयारी पूरा >> सुझाव संकलन गर्न जनतासँग जनप्रतिनिधि कार्यक्रम >> आफन्तले अझै बुझेनन् भीमाको शव >> लुम्बिनीमा ७ मन्त्रीले लिए सपथ, ११ सदस्यीय भयो मन्त्रिपरिषद् >> अन्ततः एमालेले समर्थन गरेपछि सुदूरपश्चिमको मुख्यमन्त्रीमा सोडारीको दाबी पेश >> लुम्बिनीमा एकीकृत समाजवादीलाई मुख्यमन्त्रीले बनाए ‘खेलौना’, छिनमै सरकारबाट ‘आउट’, छिनमै ‘इन’ >> युक्रेनका प्रधानमन्त्रीको चेतावनीः रुससँगको युद्ध हारेमा तेस्रो विश्वयुद्ध >> सर्वोच्चको आदेशपछि एन्फा उपाध्यक्ष लामा छुटे >> अब ईसेवाबाटै ब्लुबुक नवीकरण र तेस्रो पक्ष बीमा, यसरी लिन सकिन्छ सेवा >> प्रतितोला ६ सय रूपैयाँ घट्यो सुन >> स्वीकृत पाठ्यपुस्तक प्रयोग नगरे कारवाही >> लुम्बिनीमा आज मन्त्रिमण्डल विस्तार हुने , विना विभागीयले पाए जिम्मेवारी >> आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै >> आजको मौसमः तराईमा हावाहुरी, पहाडमा वर्षा र हिमपातको सम्भावना >> राजनैतिक स्वार्थको चक्रव्युहमा सामुदायिक विद्यालय >> राष्ट्रिय भूमि आयोग गठन गर >> भिटामिन ए र जुकाको औषधी खुवाउने अभियान सफल बनाऔं >> उद्यम—व्यवसायमा महिला सहकारीको पाइला >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ईस्टन क्राफट एण्ड फलेयर्स सिरिजमा बुटवलका आठ युवा >> बैशाख ७ गते शालिग्राम महोत्सव हुने >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कलेजोमा पिप जमेको शल्यक्रिया सफल >> विप्लवको पार्टीले २०८४ को आम चुनावमा भाग लिने ! >> एसिसी प्रिमियर कप : साउदी अरबद्वारा नेपाललाई ७४ रनको लक्ष्य >> तिलोत्तमामा ऋष्यश्रृङ्गको शालिक अनावरण >> लुम्बिनीमा विषयगत समितिका सभापतिहरूद्वारा सपथग्रहण >> रोहिणी खोला किनारमा तीन अर्ब लागतको पेट्रोलियम डिपो निर्माण सुरु >> नववर्षको आरम्भ चैत्रशुक्ल प्रतिपदा कि वैशाख सङ्क्रान्ति ? >> सल्यानमा बस दुर्घटना हुंदा १३ जना घाइते >> एन्फा उपाध्यक्ष दावा लामा पक्राउ >> जँगली बँदेलले गाउँ पसेर मकैबाली खान थालेपछि स्थानीय चिन्तित >> बेष्ट ईन्स्टिच्युटले सुरु गर्यो लोकसेवा तयारी कक्षा >> घुस प्रकरणमा पोखरा महानगरका इन्जिनियर पक्राउ
स्थानीय खबर

‘प्रदेश सचिव र प्रमुख प्रशासकीय अधिकृत संघबाट हुनु पर्छ’

२७ चैत्र २०७९, सोमबार
२७ चैत्र २०७९, सोमबार

बुटवल (बुटवल टुडे) चैत ।- प्रदेश सचिव र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत संघबाट हुनुपर्ने नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष गोपाल प्रसाद पोखरेले बताएका छन् ।
संघीयता पछि दोश्रो कार्यकालको निर्वाचन पश्चात पनि संघीय निजामती ऐन आउन नसक्नु दुखद पक्षभएको भन्दै उनले निजामती कर्मचारीहरुको एक मात्र कानुनलाई विभिन्न वहानामा आउन नदिनुमा हाम्रा ट्रेड युनियन कर्मीहरुको पनि कमजोरी रहेको बताएका छन् ।
उनले विगत लामो समय देखि कर्मचारी हकहितको लागि आवाज उठाउदै आएको बताउँदै संघीय निजामती सेवा ऐनमा सरुवा, बढुवा, वृत्ति विकास, राजपत्रअनंकितहरुको मर्का नसमेटिई नआउने समेत बताएका थिउ ।
नेपाल निजामती कर्मचारी युनियन, अर्घाखाँचीले आयोजना शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै अध्यक्ष पोखरेलले संघीय निजामती सेवा ऐन छिट्टै आउनेमा आफूहरु विश्वस्तरहेकोसमेत बताएका थिए ।
करिब ४ सय जनाको उपस्थितीरहेको कार्यक्रममा नेपालकी काँग्रेसका प्रदेशसह–महामन्त्री विष्णु प्रसाद खनाल, जिल्ला पार्टी सभापती केशब श्रेष्ठ, सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्ण प्रसाद श्रेष्ठ, युनियनका केन्द्रीय उपाध्यक्ष मदन गौतम, उपमहासचिव गणेश भण्डारी, केन्द्रीय सचिव प्रकाश भट्टराई, केन्द्रीय सदस्यहरु नविन पन्थी, हरि ज्ञवाली, मनिष अधिकारी, सन्धिखर्क नगरपालिकाकाका प्रमुख प्रसशाकीय अधिकृत खुमलाल भुसाल, भुनपका का नारयण प्रसाद पोखरेल, शितगंगाका झविन्द्र खनाल, पत्रकार महासंघका जिल्ला अध्यक्ष अशोक कुमार खनाल, युनियन जिल्ला अध्यक्ष कृष्ण वर्मा लगायतले शुभकानमा दिएका थिए ।सोही कार्यक्रममा नयाँ बर्ष २०८० को भित्ते पात्रो समेत विमोचन गरिएको सचिव अर्जुन रेग्मीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?