ट्रेंडिंग:

>> स्थानीय तहका विज्ञापनहरू कति समावेशी ? >> तंग्रिन सकेनन् घरेलु उद्योग >> उखुले उठाउँदै किसानको आम्दानी >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सियारीमा रोजगारीको अवसर खोज्न रोजगार संवाद मञ्च >> स्वास्थ्य सेवा बिस्तार गर्दै आम्दा >> गण्डकीका मुख्यमन्त्रीले गरेका निर्णयविरुद्ध कांग्रेस सर्वोच्चमा >> सुदूरपश्चिमका प्रदेश प्रमुखको कदमविरुद्ध कांग्रेस र नाउपा अदालत जाने >> डढेलोले लिदै कर्णालीबासीको ज्यानः दुई महिनामा सातजनाको मृत्यु >> सुदूरपश्चिमका प्रदेश प्रमुखद्वारा मुख्यमन्त्रीका दुवै दाबी अस्वीकार, फेरि पेश गर्न आह्वान >> सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि नेपालगञ्जमा अभियान >> सिद्धार्थ कटेजलाई हरियो स्टिकर >> सशस्त्र प्रहरीद्वारा २ सय ७२ केजी गांजा बरामद >> गाउँलेले श्रमदान गरेर मर्मत गरे पाँच किलोमिटर सडक >> लुम्बिनीमा सात संसदीय समितिका सभापति सर्वसम्मत >> वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै >> प्रधानमन्त्री प्रचण्ड र पूर्वप्रधानमन्त्री खनालबीच भेटवार्ता >> विश्वविद्यालयहरु दलीय हस्तक्षेपबाट मुक्त हुन्छन : शिक्षामन्त्री श्रेष्ठ >> सुप्रिम सहकारी पीडितद्वारा प्रदर्शन >> सुनको भाउमा फेरि नयाँ रेकर्ड, ताेलाको १ लाख ३९ हजार २ सय रुपैयाँ >> बुटवलका छापा संचारगृहहरूको संयुक्त बैठक >> अन्डरग्राउण्डसहित बन्ने छ १२ तलाको अत्याधुनिक भवन >> शँकरनगर सामुदायिक वनमा निःशुल्क आँखाको चेकजाँच शिविर >> सुप्रिम सहकारी घोटाला प्रकरण : आजदेखि थुनछेक बहस हुने >> नयाँ बर्षले पर्यटन क्षेत्रमा दिएको उत्साह >> पर्यटनको नाममा अर्ब सकियो, न बन्यो पूर्वाधार, न आए पर्यटक >> नयाँ वर्ष सबैको घरमा उमंग बनेर आओस् >> पञ्चेबाजा बजाउँदै विद्यार्थी भर्ना >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> परिवर्तनका उपलव्धिको रक्षा जरुरीः छविलाल विश्वकर्मा >> विकासको मूलधारमा जोडिन मिडियाले अभियान चलाउनुर्छ : मन्त्री शर्मा >> कृषिमा फड्को मार्दै बुटवल >> नेपालको शिक्षा प्रणाली बेरोजगार उत्पादन गर्ने कम्पनीः मुख्यमन्त्री >> नुवाकोटमा उजिरसिहको पूर्णकदको मूर्ति अनवरण >> धादिङ – काठमाडौं जोड्ने नागढुङ्गा सुरुङमार्ग छिचोलियो >> एसीसी प्रिमियर कप : हङकङविरुद्ध ८ विकेटको जितसँगै नेपाल सेमिफाइनलमा >> सशस्त्र प्रहरीद्वारा ३ लाख ८२ हजार बराबरको अवैध सामान बरामद >> ‘दुर्घटनापछिको सहजीकरणमा भलाई कोषको ठूलो योगदान’ >> हङकङद्वारा नेपाललाई १ सय १५ रनको लक्ष्य >> सुदुरपश्चिममा गठबन्धन भत्किएपनि फरक पर्दैन : ओली >> माधव नेपालको चेतावनी : लुम्बिनी,बागमति र मधेशमा पनि खतराको घण्टी >> आईएमई ग्रुपको चौथो केबलकार कैलालीको चिसापानीमा शिलान्याश >> लुम्बिनीमा १७ महिनापछि संसदीय समितिले पूर्णता पाउंदै >> राप्रपाको प्रदर्शनमा प्रहरीले हानेको अश्रुग्यासले अस्वस्थ बर्दियाका डांगीको मृत्यु >> विपदबाट एक वर्षमा झण्डै पाँचसयको मृत्यु >> आज प्रतितोला सात सय रूपैयाँले बढ्यो सुन >> एसीसी प्रिमियर कपमा नेपाल र हङकङबीच खेल हुंदै >> एमाले संसदीय दलको वैठक बस्दै >> विश्वदीपले पनि छाडे बाबुरामको साथ >> रिडी पावर कम्पनीका न्यौपानेलाई एक वर्ष कैद ,३ करोड ९८ लाख रुपैयाँ जरिवाना

सल्यानको कुमाख र सिद्धकुमाखमा मिसन ग्रासरुटका कार्यक्रम सम्पन्न

२६ चैत्र २०७९, आईतवार
२६ चैत्र २०७९, आईतवार

सल्यान, २६ चैत्र ।

सल्यानको कुमाख र सिद्धकुमाख गाउँपालिकामा नेकपा एमालेको मिसन ग्रासरुटका कार्यक्रमहरु सम्पन्न भएका छन् । पालिकादेखि वडा र टोल तह सम्मका विभिन्न क्रियाकलपहरु सम्पन्न भएको अभियानमा खटिएका एमालेका केन्द्रीय प्रतिनिधि ठम्मर विष्टले जानकारी दिए ।

उनका अनुसार संगठन सुदृढीकरण र बिस्तार अभियान अन्तर्गत निर्दिष्ट कार्यक्रमहरु सदस्यता नविकरण, नयां सदस्यता वितरण, बैठक, भेला, प्रशिक्षण, जनभेटघाट, अन्य पार्टीवाट पार्टी समायोजन एबं घरदैलो अभियानका कार्यहरु घनिभुत रुपमा सम्पन्न भएका हुन् । देश निर्माणमा अन्य पार्टीवाट जनताले आशा मारिसकेकाले बलियो पार्टी निर्माण मार्फत राष्ट्र निर्माणको संकल्प पूरा गर्ने अभिभारा एमालेको कांधमा आएको भन्दै केन्द्रीय प्रतिनिधि विष्टले ग्रासरुटले संगालेका उपलब्धीलाई युद्ध स्तरमा निरन्तर रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिए ।

कुमाख र सिद्धकुमाख गाउँपालिकामा अभियानको समीक्षा कार्यक्रम पनि सम्पन्न भएको बताइएको छ । यही चैत २० देखि २५ गते सम्म समीक्षाका कार्यक्रम सम्पन्न गरिएको भन्दै विष्टले मिसन ग्रासरुटले जनस्तरमा एमालेप्रतिको विश्वासलाई बढाएको बताए । अभियानको क्रममा अन्य पार्टीवाट नेतृत्व तहमा कृयाशिल व्यक्तिहरु समेत नेकपा एमालेमा प्रवेश गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?