ट्रेंडिंग:

>> परीक्षामा कम नम्बर ल्याएको भन्दै निर्घात कुटपिट >> ‘उडान तालिकामा’ रेसुङ्गा विमानस्थल >> ‘आर्थिक मन्दी’ मा उद्योगीका ‘हिम्मत’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ह्वील चियर वितरण >> राप्ती नदीमा माछा मार्ने क्रममा बगेर एक युवा वेपत्ता >> दाङमा मुटुका बिरामीको छैन तथ्याङ्क >> बुटवल उद्योग बाणिज्य संघको नेतृत्वका लागि अर्यालको प्यानल घोषणा >> बुटवलको समृद्धिको लागि औधोगिक क्षेत्र विकासको फड्को मार्ने थलो >> तिलोत्तमा–१३ को जनता माविमा निःशुल्क औद्योगिक प्रशिक्षण तालिम हुने >> एमाले कर्णाली अधिवेशनको निर्वाचन कार्यक्रम सार्वजनिक >> अभिनेता अनमोल केसी पक्राउ >> सल्यानमा जीप दुर्घटना, १५ जना घाइते >> बजार अनुगमनमा तीव्रता (फोटो फिचर) >> आयोग प्रभावकारी भए मात्र संसद र सरकार प्रभावकारी >> डाक्टर कुट्नेलाई कारवाही गर्न निर्देशन >> राजेश स्मृतिको विजयी शुरुवात >> मृगौला रोगीलाई ११ हजार रुपैया आर्थिक सहयोग >> एमाले बागमतीको मतदान फेरि एक बजे सर्‍यो >>  राष्ट्रिय फुटबल टोलीका विमल अस्ट्रेलिया पलायन >> एमाले बागमती अध्यक्ष चुन्न आज मतदान >> रविको चेतावनी : २०८४ को चुनावमा पुराना दल वा रास्वपा मध्ये एउटाको राजनीति सकिन्छ >> प्रधानमन्त्री प्रचण्ड पाण्डा प्रजनन केन्द्र हेर्न छेन्दुमा,भोलि नेपाल फर्कने >> आज विश्व मुटु दिवस, विभिन्न जनचेतनामूलक कार्यक्रमहरू गरी मनाइँदै >> एमाले कोशी प्रदेश अधिवेशन आजबाट सुरु हुँदै >> पुसभित्र सबै जिल्लाका अधिवेशन गर्ने एमाले लुम्बिनी प्रदेशको निर्णय >> इजरायलमा कामदार पठाउने सरकारको तयारी >> ‘मुटु जोगाउनै मूख्य चुनौति’ >> विद्यालयमा अनिवार्य सूचना अधिकारी >> सियारीमा अति विपन्न १४ परिवारलाई आवास >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कृषक फकाउँदै स्थानीय सरकार >> संस्कृत भाषा अथाह सागर हो, अवमूल्यन नगरौं >> क्रिकेट खेलको पुर्वाधारमा जोड दिन आग्रह >> फरार प्रतिवादी पक्राउ >> दशौ राष्ट्रिय प्रतियोगिता लक्षित खेलाडी उत्पादनमा जोड >> घोराहीमा रेविज सप्ताह सम्पन्न >> मोटरसाइकलमा आगो लगाएको अभियोगमा महिला पक्राउ >> पाल्पाका चिकित्सकहरु पनि आन्दोलनमा >> राष्ट्रपतिद्वारा पैदल हिंडेरै इन्द्रजात्रा अवलोकन >> विजय सभाको झल्को दिने गरी श्रेष्ठ प्यानलको घोषणा सभा >> राष्ट्रिय यातायात उद्यमशील मजदुर भलाई कोषमा पुनः भुषाल >> तीन व्यवसायीको ६० करोड लगानीमा तिलोत्तमामा सिद्धार्थ भूमि ग्रुप >> वर्षौंदेखि जङ्गलमा बास, भएन व्यवस्थापनको पहल >> आकस्मिकबाहेक सबै सेवा बन्द गरेर बाँकेका डाक्टरहरु आन्दोलनमा >> ‘मोहम्द डे’ को उत्सवमा सहभागी भएर मुख्यमन्त्री चौधरीले दिए शुभकामना >> कर्णाली एमाले अधिवेशन : प्यानल बनाएर चुनाव लड्ने तयारी >> भेरी करिडोर सिंचाई तथा नदी व्यवस्थापन कार्यालय स्थापना >> भदौ ६ को सहमति अनुसार सुन तस्करी अनुसन्धान आयोग बनाऊ : रास्वपा >> देवघाटमा नुहाउन गएका दुई युवक वेपत्ता
प्रदेश खबर

भुर्तुङ्ग ,छापचौर–तराई सम्पर्क समाज शुभकामना

२५ चैत्र २०७९, शनिबार २०:१४
२५ चैत्र २०७९, शनिबार २०:१४

बुटवल(बुटवल टुडे) चैत । भुर्तुड्ड, छापचौर –तराई सम्पर्क समाजले नयाँ बर्ष २०८० को अवसरमा सुभकामना आदान–प्रदान गरेको छ । शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै लुम्विनी प्रदेश सांसद तारा थापाले सम्पर्क समाजले सबैलाई जोड्ने काम गरेको भन्दै आफ्ना गाउँ, क्षेत्र मानिसहरुको सुखः दुखमा काम गनुपर्नै बताईन । गाउँमा गुणस्तरिय शिक्षा, स्वास्थ्य, सडक, खानेपनीको व्यवस्थापन गर्न आवश्यक रहेको भन्दै उनले विकासका काममा सहकार्य गरेर लाग्नुपर्ने बताईन ।

कार्यक्रममा कालिगण्डकी गाउँपालिका अध्यक्ष वेद बहादुर थापाले भुर्तुङ्ग–छापचौर–तराई सम्पर्क समाजले आफना सदस्यहरुलाई समस्या पर्दा सहयोगी बन्दै आएको भन्दै कर्मभूमिमा मात्रैनभएर जन्मभूमीममा पनि समाजिककार्यमा शशक्त उपस्थिति रहेको बताएका थिए । गाउँपालिकाको विकास निमार्ण होस् शिक्षा स्वास्थ्य कुरा हुन सबै क्षेत्रमा समाजको सहयोग गर्नुपर्ने उनको भनाई रहेको थियो । कालिगण्डकी गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष घनश्याम थापाले बजेट अभावका बीच पनि विकासका कामहरु भैरहेको बताएका थिए ।

कार्यक्रममा समाजले वनमा डढेलो लागेको आगो निभाउन जाँदा शक्तघाईते भएका कालीगण्डकी गाउँपालीका–७ खसकोटका नामु गिरी,जानु भारतीलाई नगद रु ३७ हजार ५ सय ७७ र जनालाई ७५ हजार एक सय ५४ रुपयाँ सहयोग गरीएको गरिएको सम्पर्क समाजका अध्यक्ष राजकुमार केसीले जानकारी दिए । उनले सामाजिक काममा समाजले विगत लामो समयदेखि काम गर्दै आएको बताउँदै आगामीदिनमा पनि थप रचनात्मक समाजिक काम गर्ने प्रतिवद्धता समेत जानएका थिए ।

भुर्तुड्ड छापचौर–तराइ उनले समाजले सोचे भन्दा राम्रो काम गदै आएको बताए । यसै सोही कार्यक्रममा रोजगारीकोक्रममा विदेशमा मृत्युभएका शिशिर भारतीको परिवारलाई नगद ११ हजार एक सय सहयोग गरेको थियो । कालिगण्डकी गाउँपालिका ७ अमराईका रेशम थापा मृगौला फेल भएको उपचारका लागि ११ हजार एक सय सहयोग गरेका गरिएको थियो । कार्यक्रममा बरिष्ठ उपाध्यक्ष मन बहादुर थापा, सल्लाहहकार कुल बहादुर केसीm, विद्यालयका पुर्व प्रअ पुन्यगौतम, नाम बहादुरकेसी, लगायतले शुभकामना दिएका थिए । सोही कार्यक्रममा नयाँ बर्ष २०८० को भित्ते पात्रो विमोचन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?