ट्रेंडिंग:

>> तराईको औलो हिमाल सर्दै >> वेष्टइन्डिज ए विरुद्ध खेल्ने नेपाली टोली घोषणा >> सल्यान कुमाखमा हत्या आरोपमा ११ जना पक्राउ >> पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस आज >> तराईको तापक्रम ४० डिग्री माथि, तातो हावाबाट बच्न आग्रह >> पाँच प्रदेशमा हावाहुरीसहित वर्षा हुने अनुमान >> ड्रोनको प्रयोग र यसको अपरिहार्यता >> कार्यक्षेत्र र कार्यक्रम बिस्तार गर्दै मुक्त कमलरी विकास मञ्च >> जटायू रेष्टुरेण्ट पर्यापर्यटनको गन्तव्य बन्दै >> आगलागी पीडित भोकैः सरकार कहाँ छ ? >> नेपालमा मुद्रास्फीति नियन्त्रणको खाँचो >> तीन करोड अड्किदा बिमितको बिचल्ली >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा >> तिलोत्तमा व्यापार संघ र क्रिमशन अस्पतालबिच स्वास्थ्य उपचार सम्बन्धी सम्झौता >> गोरक्ष पात्रदेवता मठ चौघेरामा सुविधा सम्पन्न धर्मशाला बन्दै >> उपचारमै सवै सम्पत्ति सकिएपछि संकटमा सोमरे परिवार >> एकेडेमी अफ बार टेण्डरमा निःशुल्क बारिष्टा तालिम शुरु >> लुम्बिनीमा दललाई भाग पु-याउन मन्त्रालय फुटालेर थप, विनाविभागीय मन्त्रीले पाए जिम्मेवारी >> अर्घाखाँचीको सितापुरमा विद्युतीय जिप दुर्घटना, ७ जना घाइते >> भीरबाट लडेर दुई महिलाको मृत्यु >> दुई दिने भ्रमण सकेर स्वदेश फर्किए कतारका राजा >> सञ्चालनको तयारीमा नेपालगञ्ज भन्सार जाँचचौकी >> नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्य सम्झौतामा हस्ताक्षर >> हनुमान जयन्तीमा सर्बत पानी खुवाइयो >> इलाम र बझाङमा हुने उपनिर्वाचनको मौन अवधि आज रातिदेखि >> ‘लोकतन्त्रमा कालो धब्बा लाग्दै गएको छ’ >> विनाशकारी भूकम्प गएको ९ वर्ष पूरा,९२ हजार परिवारका घर बन्न बाकी >> कतारका अमिर स्वदेश फर्किदै, के के छ आजको कार्यक्रम ? >> चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना, तराईमा हावाहुरी >> सल्यानमा ११ प्रतिशत कम सुन्तला उत्पादन >> २६ औं भूकम्प सुरक्षा दिवस >> राजनैतिक स्वार्थको चक्रव्यूहमा सामुदायिक विद्यालय >> शिवराजमा निःशुल्क शिक्षाको अभ्यास >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> रुपन्देही मोर्डन स्कुलको वार्षिक उत्सव >> खोलामा डुबेर एकको मृत्यु >> नेपाल मगर महिला संघ रुपन्देहीको अधिवेशन रद्द गर्न माग >> कर्णालीका मुुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने >> बुटवलमा ३ दिने भलिबल प्रतियोगिता सुरु >> कतारी राजाको काठमाडौंमा भव्य स्वागत >> बुटवलले ल्यायो जनसंख्याको अनुपातका नागरिक बडापत्र >> तिलोत्तमा वडा नं. ६ को कार्यालय आफ्नै भवनमा >> ‘विज्ञ भन्छन्ः लु को जोखिम बढ्यो, सरकारसँग रणनीति छैन >> इजरायलले अर्को गल्ती गरे कठोर कदम चाल्ने इरानको चेतावनी >> नेपालसंग खेल्ने वेस्टइन्डिज ‘ए’ टोलीको घोषणा >> साँसद आचार्यको पहलमा आगलागीपीडितलाई राहत >> ७० जनाको टोलीसहित आउँदै कतारी राजा, होटल सोल्टीमा द्विपक्षीय वार्ता >> तीन दशकका अभ्यासलाई सच्याउन समय लाग्छ : गृहमन्त्री लामिछाने >> नेपालगन्जमा कटुवा पेस्तोलसहित तीन जना पक्राउ

सर्वोदय पुस्तकालय तथा वाचनालयमा अक्षयकोष स्थापना

१९ चैत्र २०७९, आईतवार
१९ चैत्र २०७९, आईतवार

दाङ, १८ चैत ।

पुस्तक तथा स्टेशनरी व्यवसायी समिति दाङले एक लाख एक सय ११ रुपैयाँको अक्षयकोष स्थापना गरेको छ । पठन संस्कृतिको विकास गर्न वौद्धिक प्रतिभा पुरस्कार स्वरुप अक्षयकोष कार्यविधि अनुसार दाङको सबैभन्दा पुरानो सर्वाेदय पुस्तकालय तथा वाचनालयमा अक्षयकोष स्थापना गरिएको हो ।

हरेक वर्ष वसन्त पन्चमीको अवसरमा एक जनालाई वौद्धिक प्रतिभा पुरस्कार प्रदान गर्न स्थापना गरिएको पुस्तक तथा स्टेशनरी व्यवसायी समिति दाङका अध्यक्ष शंकर शर्माले जानकारी दिएका छन् ।

सर्र्वोदयमा एक कार्यक्रमको आयोजना गरी अक्षयकोषको चेक सर्वोदय पुस्तकालयका अध्यक्ष सुशील गौतमलाई हस्तान्तरण गरिएको हो । सम्झौता पत्रमा उल्लेख भएका विषय बारे पुस्तक तथा स्टेशनरी व्यवसायी समितिका पूर्वअध्यक्ष घनश्याम बरालले जानकारी गराएका थिए ।

कार्यक्रममा पुस्तक व्यवसायी समितिका संस्थापक अध्यक्ष देवीप्रसाद गुप्ताले पठन संस्कृतिको विकास गर्न र पाठक संख्या बढाउन यस प्रकारको अभियानले जोड्ने विश्वास व्यक्त गरे । दाङमा सबैभन्दा पहिले स्थापना भएको सर्वेादय पुस्तकालयमा बिभिन्न पुस्तकहरु रहेका छन् । सरकारी तथा निजी विद्यालयका विद्यार्थी फुर्सदको समयमा पुस्तकालयमा अध्ययन गर्न आउने गरेको पुस्तकालयका अध्यक्ष सुशील गौतमले जानकारी दिए । पछिल्लो समय पठन संस्कृतिमा कमी आएको समयमा पठन संस्कृतिको विकाश गर्न सहयोग पुगेको उनले बताए । पुरस्कार स्थापनाले पुस्तकालयलाई सबैको साथ सहयोग आबश्यक रहेको बताए ।

सल्लाहकार शम्भु गौतमले अक्षयकोष स्थापना गरेर गौरवको अनुभुती भएको बताए । दाङमा पठन संस्कृतिमा पुस्तक व्यवसायीको जिम्मेवारी र दायित्वलाई सही ढंगले निर्वाह गरेकोमा धन्यवाद दिए । कार्यक्रमको सहजीकरण कार्यसमिति सदस्य सुन्दर गौतमले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?