ट्रेंडिंग:

>> पुसभित्र सबै जिल्लाका अधिवेशन गर्ने एमाले लुम्बिनी प्रदेशको निर्णय >> इजरायलमा कामदार पठाउने सरकारको तयारी >> ‘मुटु जोगाउनै मूख्य चुनौति’ >> विद्यालयमा अनिवार्य सूचना अधिकारी >> सियारीमा अति विपन्न १४ परिवारलाई आवास >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कृषक फकाउँदै स्थानीय सरकार >> संस्कृत भाषा अथाह सागर हो, अवमूल्यन नगरौं >> क्रिकेट खेलको पुर्वाधारमा जोड दिन आग्रह >> फरार प्रतिवादी पक्राउ >> दशौ राष्ट्रिय प्रतियोगिता लक्षित खेलाडी उत्पादनमा जोड >> घोराहीमा रेविज सप्ताह सम्पन्न >> मोटरसाइकलमा आगो लगाएको अभियोगमा महिला पक्राउ >> पाल्पाका चिकित्सकहरु पनि आन्दोलनमा >> राष्ट्रपतिद्वारा पैदल हिंडेरै इन्द्रजात्रा अवलोकन >> विजय सभाको झल्को दिने गरी श्रेष्ठ प्यानलको घोषणा सभा >> राष्ट्रिय यातायात उद्यमशील मजदुर भलाई कोषमा पुनः भुषाल >> तीन व्यवसायीको ६० करोड लगानीमा तिलोत्तमामा सिद्धार्थ भूमि ग्रुप >> वर्षौंदेखि जङ्गलमा बास, भएन व्यवस्थापनको पहल >> आकस्मिकबाहेक सबै सेवा बन्द गरेर बाँकेका डाक्टरहरु आन्दोलनमा >> ‘मोहम्द डे’ को उत्सवमा सहभागी भएर मुख्यमन्त्री चौधरीले दिए शुभकामना >> कर्णाली एमाले अधिवेशन : प्यानल बनाएर चुनाव लड्ने तयारी >> भेरी करिडोर सिंचाई तथा नदी व्यवस्थापन कार्यालय स्थापना >> भदौ ६ को सहमति अनुसार सुन तस्करी अनुसन्धान आयोग बनाऊ : रास्वपा >> देवघाटमा नुहाउन गएका दुई युवक वेपत्ता >> गुण्डा नाइके समेत ६७० बन्दीको कैद मिनाहाबारे सरकारसंग जवाफ मागिने >> एमाले बागमतिको मतदान समय स-यो >> आज इन्द्रजात्रा पर्व मनाइँदै >> बर्दियामा एक लाख पर्यटक भित्र्याउने लक्ष्य लिन मुख्यमन्त्री चौधरीको निर्देशन >> हात नफैलाऊ, पौरख देखाउ >> भीम प्रदेशको उत्कृष्ट अस्पताल >> पश्चिम दाङमा पुल बनाउन माटो परिक्षण >> ‘विश्व कीर्तिमान’ ले परिवारमा ‘हर्ष’ >> विश्व रेबिज दिवसः रेबिज के हो र कसरी बच्ने ? >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> चार बुँदे सहमतिपछि ईःको आन्दोलन स्थगित >> बालविवाह गर्न लागेको जोडी प्रहरी आएको थाहा पाएपछि फरार >> मिस डायमण्ड नेपाल २०२३ को तयारी पूरा >> ट्रेक्टर र मोटरसाईकल एक आपसमा ठोकिदा ३ जना घाइते >> पर्यटन प्रवद्र्धनका कार्यक्रममा जोड दिन सुझाव >> प्राकृतिक र कृत्रिम जलाशयलाई बहुउपयोगी बनाउने गरी पर्यटकीय गन्तव्य बनाइने >> बालिका जबरजस्ती करणी अभियोगमा एकजना पक्राउ >> ओलीले भने– मिशन ८४, हरेक वडामा ५१ प्रतिशत एमाले >> एमाले एक्लैले सरकारको नेतृत्व गर्ने गरी अभियान चलाएका छौ : शंकर पोखरेल >> गैंडहवामा १६ पालिकाको घुम्ती बैठक >> अधिकांश डाक्टरहरुमा मपाईंत्व र रुखोपन >> ‘ई’को जीवन रक्षा र सडक व्यवसायीलाई वैकल्पिक व्यवस्था गर : आयोग >> प्रत्येक नेपालीको थाप्लोमा ७९ हजार २०१ रुपैयाँ सरकारी ऋण >> राहत शिक्षकको आन्दोलनमा प्रहरी हस्तक्षेप >> डाक्टरहरु आज पनि आन्दोलनमा
अर्थ
मुख्य खबर

अर्थतन्त्र कमजोर भएपछि व्यवसायी संकटमा : अध्यक्ष शर्मा

१२ चैत्र २०७९, आईतवार ०८:११
१२ चैत्र २०७९, आईतवार ०८:११

गुल्मी (बुटवलटुडे), ११ चैत – नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण प्रसाद शर्माले मुलुककको अर्थतन्त्र डामाडोल अवस्थामा रहेकोकारण उद्योगी व्यावसायीहरु ठूलो संकटमा परेको बताएका छन । उनले देशमा राजनीतिक अस्थिरताका कारण व्यावसायीक स्थिरता कायम हुन नसकेको बताए ।

गुल्मीको धार्मिक तथा पर्यटकीय स्थल रेसुंगाको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले गुल्मी उद्योग वाणिज्य संघले रेसुंगा पोखरीमा आयोजना गरेको संघको १३ औं बार्षिक साधारण सभामा बोल्दै अध्यक्ष शर्माले उक्त कुरा बताएका हुन । उनले वैंक र वित्तीय संस्थाको ज्यादतीका कारण व्यवसायी र सर्वसाधारण विक्षिप्त अबस्थामा रहेको बताए । देशमा देखिएको राजनीतिक संकटका कारण अवको बाटो के हो ? र कता जाने हो ? भन्ने विषयमा सबैलाई अन्यौलता उत्पन्न गराएको बताएका छन ।
कार्यक्रमा नेपाल उद्योग वाणिज्य महासंघका पुर्व केन्द्रिय सदश्य कृष्ण प्रसाद श्रेष्ठ, ईस्मा गाउँपालिका अध्यक्ष भगत खड्का, उद्योग वाणिज्य संघ गुल्मीका पुर्व अध्यक्ष श्रीप्रसाद भलामी, बरिष्ठ उपाध्यक्ष राम प्रसाद पन्थी, रेसुंगा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसाल, निर्माण व्यवसायी संघका माहासचिव हरिप्रसाद श्रेष्ठ, पत्रकार महासंघका उपाध्यक्ष रेशम कुँवर लगायतका व्यक्तिहरुले रेसुंगाको धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रबद्र्धनको लागि वाणिज्य संघले रेसुंगा क्षेत्रमा आयोजना गरेको कार्यक्रम अत्यन्तै अर्थपूर्ण रहेको बताएका थिए ।
साधारण सभामा गुल्मी उद्योग वाणिज्य संघले संघमा आवद्ध पुर्व जेष्ठ पदाधिकारी एवं सदश्यहरुलाई सम्मान गर्नुका साथै यु–१९ नेपाली क्रिकेट टोलीलाई विश्वकपमा पु¥याउने गुल्मी छत्रकोट गाउँपालिका ५ मानकोटका अर्जुन कुमाललाई पनि सम्मान गरेको गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वरी प्रसाद पौडेलले बताए ।
कार्यक्रममा गुल्मी उद्योग वाणिज्य संघले जिल्लामा गरेका सामाजिक कामहरुको बारेमा महासचिव ईश्वरी प्रसाद बेल्वासेले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष विष्णु प्रसाद अधिकारीले आर्थिक वर्ष ०७८÷७९ को आय–व्याय बिवरण र ०७९÷८० को अनुमानित बजेट प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?