ट्रेंडिंग:

>> वृद्धभत्ता दक्षिण एसियाकै नमूना कार्यक्रम : पूर्वराष्ट्रपति भण्डारी >> पुर्वी नवलपरासीमा एक सय ५० बढी जंगलमा आगलागी >> तराईको औलो हिमाल सर्दै >> वेष्टइन्डिज ए विरुद्ध खेल्ने नेपाली टोली घोषणा >> सल्यान कुमाखमा हत्या आरोपमा ११ जना पक्राउ >> पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस आज >> तराईको तापक्रम ४० डिग्री माथि, तातो हावाबाट बच्न आग्रह >> पाँच प्रदेशमा हावाहुरीसहित वर्षा हुने अनुमान >> ड्रोनको प्रयोग र यसको अपरिहार्यता >> कार्यक्षेत्र र कार्यक्रम बिस्तार गर्दै मुक्त कमलरी विकास मञ्च >> जटायू रेष्टुरेण्ट पर्यापर्यटनको गन्तव्य बन्दै >> आगलागी पीडित भोकैः सरकार कहाँ छ ? >> नेपालमा मुद्रास्फीति नियन्त्रणको खाँचो >> तीन करोड अड्किदा बिमितको बिचल्ली >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा >> तिलोत्तमा व्यापार संघ र क्रिमशन अस्पतालबिच स्वास्थ्य उपचार सम्बन्धी सम्झौता >> गोरक्ष पात्रदेवता मठ चौघेरामा सुविधा सम्पन्न धर्मशाला बन्दै >> उपचारमै सवै सम्पत्ति सकिएपछि संकटमा सोमरे परिवार >> एकेडेमी अफ बार टेण्डरमा निःशुल्क बारिष्टा तालिम शुरु >> लुम्बिनीमा दललाई भाग पु-याउन मन्त्रालय फुटालेर थप, विनाविभागीय मन्त्रीले पाए जिम्मेवारी >> अर्घाखाँचीको सितापुरमा विद्युतीय जिप दुर्घटना, ७ जना घाइते >> भीरबाट लडेर दुई महिलाको मृत्यु >> दुई दिने भ्रमण सकेर स्वदेश फर्किए कतारका राजा >> सञ्चालनको तयारीमा नेपालगञ्ज भन्सार जाँचचौकी >> नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्य सम्झौतामा हस्ताक्षर >> हनुमान जयन्तीमा सर्बत पानी खुवाइयो >> इलाम र बझाङमा हुने उपनिर्वाचनको मौन अवधि आज रातिदेखि >> ‘लोकतन्त्रमा कालो धब्बा लाग्दै गएको छ’ >> विनाशकारी भूकम्प गएको ९ वर्ष पूरा,९२ हजार परिवारका घर बन्न बाकी >> कतारका अमिर स्वदेश फर्किदै, के के छ आजको कार्यक्रम ? >> चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना, तराईमा हावाहुरी >> सल्यानमा ११ प्रतिशत कम सुन्तला उत्पादन >> २६ औं भूकम्प सुरक्षा दिवस >> राजनैतिक स्वार्थको चक्रव्यूहमा सामुदायिक विद्यालय >> शिवराजमा निःशुल्क शिक्षाको अभ्यास >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> रुपन्देही मोर्डन स्कुलको वार्षिक उत्सव >> खोलामा डुबेर एकको मृत्यु >> नेपाल मगर महिला संघ रुपन्देहीको अधिवेशन रद्द गर्न माग >> कर्णालीका मुुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने >> बुटवलमा ३ दिने भलिबल प्रतियोगिता सुरु >> कतारी राजाको काठमाडौंमा भव्य स्वागत >> बुटवलले ल्यायो जनसंख्याको अनुपातका नागरिक बडापत्र >> तिलोत्तमा वडा नं. ६ को कार्यालय आफ्नै भवनमा >> ‘विज्ञ भन्छन्ः लु को जोखिम बढ्यो, सरकारसँग रणनीति छैन >> इजरायलले अर्को गल्ती गरे कठोर कदम चाल्ने इरानको चेतावनी >> नेपालसंग खेल्ने वेस्टइन्डिज ‘ए’ टोलीको घोषणा >> साँसद आचार्यको पहलमा आगलागीपीडितलाई राहत >> ७० जनाको टोलीसहित आउँदै कतारी राजा, होटल सोल्टीमा द्विपक्षीय वार्ता

प्रि बजेटबारे नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको छलफल

७ चैत्र २०७९, मंगलवार
७ चैत्र २०७९, मंगलवार

बुटवल(बुटवल टुडे) चैत ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था बुटवल शाखाको आयोजनामा नेपाल संघीय सरकारको आर्थिक बर्ष २०८०÷०८१ को बजेट तर्जुमा गर्ने सन्दर्भमा सुझाव पेसगर्न पुर्व बजेट छलफलन कार्यक्रम गरेको छ ।
बुटवलमा आयोजना गरिएको उक्त कार्यक्रममा आयकर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क, भन्सार महशुल, शिक्षा सेवा शुल्क लगायत समग्र कर प्रणाली सुधारका विषयमा नीतिगत सुधार, प्रक्रियागत सरलीकरण, राजस्व चुहावट नियन्त्रण तथा अनुसन्धान, बैंक, वित्तीय संस्था, बीमा, रेमिटेन्स, पूँजी बजार आदि क्षेत्रका विषयमा सुझावहरु प्रस्तुत गरिएको थियो ।
सुझाव दिनेहरुमा आईक्यानका सदस्यहरू सिए शिवहरि शर्मा , रुपेश महेश्वरी, प्रदीप भट्टराई , सगुण खनाल,महेश घिमिरे , प्रताप कर्माचार्य रजिष्टर्ड अडिटरहरु बिष्णु ज्ञवाली , राम प्रसाद पौडेल, मधु खनाल, मुकुन्द ज्ञवाली , चेतप्रसाद बस्याल, एकाउन्टेन्ट्स टेक्नीसिएन वालकृष्ण त्रिपाठी लगायत लगायतले शुझाव दिएका थिए ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था बुटवल शाखा समन्वय समितिका संयोजक सिए शिवहरि शर्माका अनसार आईक्यान फिक्सल, टेक्ेसन तथा रिसर्च कमिटीका सदस्य सिए लक्ष्मीप्रसाद लुईटेलको मुख्य सहभागीता रहेका थियो ।
आईक्यान बुटवलका शाखा कार्यालय प्रमुख किशोर पराजुलीका अनुसार कार्यक्रम र बिषयबस्तुको औचित्य माथिको प्रकाश आईक्यानका एफटिआर कमिटीका सदस्य मधुसूदन भट्टराईले पारेका थिए ।
कार्यक्रममा प्रस्तुत सुझावलाई आईक्यान बुटवल शाखा संमन्वय कमिटीका सदस्य गोबिन्द प्रसाद रेग्मी , सिए बलराम पोखरेल र योगेन्द्र बास्तोलाले टिपोट तथा सुझावलाई एकीकृत रुपमा पेश गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?