ट्रेंडिंग:

>> सुप्रिम सहकारीका अध्यक्ष गुरुङ थुनामा, दीपेश पुनसहित ६ जना धरौटीमा रिहा हुने >> यूएईसँग नेपाल ६ विकेटले पराजित, एसिया कप खेल्ने चाहना अधूरै >> संजिवनी टोलको १० औ रक्तदान >> सुदूरपश्चिममा सत्ता गठबन्धन मन्त्रालय भागबण्डाको गृहकार्यमा >> विपिनको रिहाइका लागि पहल गरिदिन प्रधानमन्त्रीलाई आग्रह >> नेपालले युएईलाई दियो १२० रनको लक्ष्य >> अर्घाखाँची बस दुर्घटनामा घाइते १७ मध्ये एक जनाको मृत्यु >> सुन तोलामा ७ सय रुपैयाँले बढयो >> युएईविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल >> स्वचालित विधिबाट परीक्षा केन्द्रको निर्धारण हुने >> इरानमा इजरायलले सुरु गर्‍यो मिसाइल आक्रमण >> जन्ती लिन जान लागेको गाडीले ठक्कर दिंदा एकजनाको मृत्यु >> सिन्धुपाल्चोकमा बेहुली बोकेको जन्ती सवार बस दुर्घटना, ३ जनाको मृत्यु, ५२ घाइते >> होटेलमा बसेकी छोरीलाई रडले हानेर हत्या गर्ने बाबु पक्राउ >> आगलागीमा परेर एक जनाको मृत्यु, ३ घर जलेर नष्ट >> भारतमा लोकसभा चुनाव सुरु, २१ राज्यका १०२ सिटमा मतदान >> ऐतिहासिक जितगढीः बुटवलको गौरव >> एसीसी प्रिमियर कपः सेमिफाइनलमा आज नेपाल र यूएई भिड्दै >> जितगढी, उजिरसिंह र भगवती जात्राको महिमा फैलाऔं >> बुटवलले नसम्झने त्योे मे २९ >> अस्पतालमा एसईईका विद्यार्थीलाई स्वयंसेवाको अवसर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> प्रधान सेनापतिद्धारा सैनिक फिल्ड अस्पताल र महाविद्यालयको उद्घाटन >> पोखरा महानगरमा घुस प्रकरण : तारेखमा छुटिन् उषाकिरण >> सल्यान उद्योग बाणिज्य संघको निर्वाचन तयारी पूरा >> सुझाव संकलन गर्न जनतासँग जनप्रतिनिधि कार्यक्रम >> आफन्तले अझै बुझेनन् भीमाको शव >> लुम्बिनीमा ७ मन्त्रीले लिए सपथ, ११ सदस्यीय भयो मन्त्रिपरिषद् >> अन्ततः एमालेले समर्थन गरेपछि सुदूरपश्चिमको मुख्यमन्त्रीमा सोडारीको दाबी पेश >> लुम्बिनीमा एकीकृत समाजवादीलाई मुख्यमन्त्रीले बनाए ‘खेलौना’, छिनमै सरकारबाट ‘आउट’, छिनमै ‘इन’ >> युक्रेनका प्रधानमन्त्रीको चेतावनीः रुससँगको युद्ध हारेमा तेस्रो विश्वयुद्ध >> सर्वोच्चको आदेशपछि एन्फा उपाध्यक्ष लामा छुटे >> अब ईसेवाबाटै ब्लुबुक नवीकरण र तेस्रो पक्ष बीमा, यसरी लिन सकिन्छ सेवा >> प्रतितोला ६ सय रूपैयाँ घट्यो सुन >> स्वीकृत पाठ्यपुस्तक प्रयोग नगरे कारवाही >> लुम्बिनीमा आज मन्त्रिमण्डल विस्तार हुने , विना विभागीयले पाए जिम्मेवारी >> आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै >> आजको मौसमः तराईमा हावाहुरी, पहाडमा वर्षा र हिमपातको सम्भावना >> राजनैतिक स्वार्थको चक्रव्युहमा सामुदायिक विद्यालय >> राष्ट्रिय भूमि आयोग गठन गर >> भिटामिन ए र जुकाको औषधी खुवाउने अभियान सफल बनाऔं >> उद्यम—व्यवसायमा महिला सहकारीको पाइला >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ईस्टन क्राफट एण्ड फलेयर्स सिरिजमा बुटवलका आठ युवा >> बैशाख ७ गते शालिग्राम महोत्सव हुने >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कलेजोमा पिप जमेको शल्यक्रिया सफल >> विप्लवको पार्टीले २०८४ को आम चुनावमा भाग लिने ! >> एसिसी प्रिमियर कप : साउदी अरबद्वारा नेपाललाई ७४ रनको लक्ष्य >> तिलोत्तमामा ऋष्यश्रृङ्गको शालिक अनावरण >> लुम्बिनीमा विषयगत समितिका सभापतिहरूद्वारा सपथग्रहण

चन्द्रौटा महोत्सवमा कुस्ती

९ मंसिर २०७५, आईतवार
९ मंसिर २०७५, आईतवार

पछिल्लो समय कुस्ती खेलप्रति दर्शकको आकर्षण बढ्दै गएको छ । राष्ट्रिय खेलमा समावेश हुन नसकेपनि मेला महोत्सव तथा अन्य उत्सवको बेला कुस्तीले स्थान पाउन थालेको छ । कुस्ती खेलमा पहलवानी देखाउने भएकाले पनि खेलप्रेमीहरूमा लागि कुस्ती खेलप्रति आकर्षण बढेको हो ।
यसैबीच कुस्ती खेलको संरक्षण गरी राष्ट्रिय स्तरमा यसको पहिचान कायम गर्न चन्द्रौटा महोत्सवमा पहिलो पटक कुस्ती खेल प्रतियोगिता संचालन गरिएको छ । खेलको माध्यमबाट पहलवानहरूमा हौसला प्रदान गर्न र खेलको जगेर्नाका लागि महोत्सवमा कुस्ती खेललाई प्राथमिकता दिइएको आयोजक संस्था व्यापार संघ कपिलवस्तुका अध्यक्ष एवं महोत्सव संयोजक महादेव पोखरेलले जानकारी दिए ।
महोत्सवमा संचालन भएको कुस्ती खेलले यतिबेला दर्शकको मन जित्न सफल भएको छ । कुस्ती प्रतियोगितामा महिला र पुरुष दुवैको अलग अलग प्रतियोगिता भइरहेको कुस्ती खेल प्रवद्र्धक रबिदयाल ठाकुरले जानकारी दिए । खेलमा नेपाल र भारत करीब २२ जना पहलवानहरूको सहभागिता रहेको उनले बताए । महोत्सवको पहिलो दिन मंसिर ६ गतेदेखि कुस्ती प्रतियोगिता दर्शकको आकर्षणको केन्द्र विन्दु बनेको छ ।
कुस्ती प्रयोगितामा महिला पहलवानहरूको हेर्न दर्शकहरूको ओइरो नै लाग्ने गरेको छ । हरेक विहान ११ बजेदेखि शुरु हुने कुस्ती खेलमा दैनिक १ हजार बढी दर्शकहरूले अवलोकन गरेको पाइन्छ । कुस्ती खेलप्रति आफू निकै प्रभावित बनेको अवलोकनकर्ताहरू बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?