ट्रेंडिंग:

>> कानुनविपरित भर्ना शुल्क असुल्दै निजी विद्यालयः बुटवल उपमहानगर भन्छ– गुनासो आएको छ, अनुगमन गर्छौं >> हामीलाई कमजोर ठाने फेरि अर्को उथलपुथल : नेपाल >> लुम्बिनीसहित देशका विभिन्न प्रदेशमा ठूलो हावाहुरी, २४ घण्टे चेतावनी >> रास्वपा स्वार्थी, अस्थिर र डोलायमान : ओली >> एनजी मार्केटको बम्पर उपहार विजेतालाई डेढकरोडको घर बनाइदिने सम्झौता हस्तान्तरण >> नासिंदै चौपारीहरु : गमलाको पिपल पूजा गर्दै, संस्कृति जोगाउँदै >> भारतले रोक्यो नेपाली चिया निर्यात,१७ ट्रक चिया भारतमा अलपत्र >> काठमाडौँबाट संखुवासभा जाँदै गरेको माइक्रोबस धनकुटामा दुर्घटना, १९ जना घाइते >> सल्यान उद्योग वाणिज्य संघको मतदान सुरु >> नवलपरासीमा आगलागी : १० घर जलेर नष्ट >> आइपिओ जारी गर्दै ड्रिम इन्टरनेशनल >> एमाले प्रतिनिधि परिषद् बैठक आज, २ हजार ४ सयको सहभागिता रहने >> कथाः हेडसर >> यसरी नियन्त्रण गर्न सकिन्छ आगलागी >> सरकारसँगै फेरिन्छन भूमि आयोग >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कान्तिमा स्तरमापन परीक्षा >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडी तहको पठनपाठन शुरु >> पेमेन्ट गेटवे प्रकरणमा टेलिकमका प्रबन्ध निर्देशक सुनील पौडेल भ्रष्टाचारी ठहर, मधु मरासिनीलाई सफाइ >> सुप्रिम सहकारीका अध्यक्ष गुरुङ थुनामा, दीपेश पुनसहित ६ जना धरौटीमा रिहा हुने >> यूएईसँग नेपाल ६ विकेटले पराजित, एसिया कप खेल्ने चाहना अधूरै >> संजिवनी टोलको १० औ रक्तदान >> सुदूरपश्चिममा सत्ता गठबन्धन मन्त्रालय भागबण्डाको गृहकार्यमा >> विपिनको रिहाइका लागि पहल गरिदिन प्रधानमन्त्रीलाई आग्रह >> नेपालले युएईलाई दियो १२० रनको लक्ष्य >> अर्घाखाँची बस दुर्घटनामा घाइते १७ मध्ये एक जनाको मृत्यु >> सुन तोलामा ७ सय रुपैयाँले बढयो >> युएईविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल >> स्वचालित विधिबाट परीक्षा केन्द्रको निर्धारण हुने >> इरानमा इजरायलले सुरु गर्‍यो मिसाइल आक्रमण >> जन्ती लिन जान लागेको गाडीले ठक्कर दिंदा एकजनाको मृत्यु >> सिन्धुपाल्चोकमा बेहुली बोकेको जन्ती सवार बस दुर्घटना, ३ जनाको मृत्यु, ५२ घाइते >> होटेलमा बसेकी छोरीलाई रडले हानेर हत्या गर्ने बाबु पक्राउ >> आगलागीमा परेर एक जनाको मृत्यु, ३ घर जलेर नष्ट >> भारतमा लोकसभा चुनाव सुरु, २१ राज्यका १०२ सिटमा मतदान >> ऐतिहासिक जितगढीः बुटवलको गौरव >> एसीसी प्रिमियर कपः सेमिफाइनलमा आज नेपाल र यूएई भिड्दै >> जितगढी, उजिरसिंह र भगवती जात्राको महिमा फैलाऔं >> बुटवलले नसम्झने त्योे मे २९ >> अस्पतालमा एसईईका विद्यार्थीलाई स्वयंसेवाको अवसर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> प्रधान सेनापतिद्धारा सैनिक फिल्ड अस्पताल र महाविद्यालयको उद्घाटन >> पोखरा महानगरमा घुस प्रकरण : तारेखमा छुटिन् उषाकिरण >> सल्यान उद्योग बाणिज्य संघको निर्वाचन तयारी पूरा >> सुझाव संकलन गर्न जनतासँग जनप्रतिनिधि कार्यक्रम >> आफन्तले अझै बुझेनन् भीमाको शव >> लुम्बिनीमा ७ मन्त्रीले लिए सपथ, ११ सदस्यीय भयो मन्त्रिपरिषद् >> अन्ततः एमालेले समर्थन गरेपछि सुदूरपश्चिमको मुख्यमन्त्रीमा सोडारीको दाबी पेश >> लुम्बिनीमा एकीकृत समाजवादीलाई मुख्यमन्त्रीले बनाए ‘खेलौना’, छिनमै सरकारबाट ‘आउट’, छिनमै ‘इन’ >> युक्रेनका प्रधानमन्त्रीको चेतावनीः रुससँगको युद्ध हारेमा तेस्रो विश्वयुद्ध

लुम्बिनी एक्पोको तयारी तीब्र

३ मंसिर २०७५, सोमबार
३ मंसिर २०७५, सोमबार

रूपन्देही व्यापार संघको आयोजनामा आगामी पुष ५ गतेदेखि १८ गतेसम्म बुटवलमा हुन गैरहेको लुम्बिनी एक्स्पो २०७५ को तयारी तिब्र रूपमा अगाडि बढेको छ । मेला स्थल बुटवल मण्डपमा सचिवालय स्थापना गरि मेलाको आवश्यक तयारी अगाडि बढाइएको मेला मुल आयोजक समितिका सदस्य सचिव प्रकाश ढकालले बताए ।
यसैक्रममा मेला सम्पन्न गर्न गठन गरिएका उपसमितिहरूको बैठक बसेर कामको बाडफाँड गरिनुका साथै कामलाई चुस्तदुरुस्त बनाउन विभिन्न समितिहरू विस्तार गरिएको संघले जनाएको छ । तयारीका क्रममा स्टल दर्ता तथा वितरण उपसमिति र स्टल निमार्ण उपसमिति बिस्तार गरिएको कार्यालय प्रमुख सरोज पोखरेलले दिए ।
विस्तार गरिएको उपसमितिको संयोजकमा यमलाल लोहनी, सहसंयोजकमा डिल्लीराज भण्डारी तथा सदस्यहरूमा ऋषिबहादुर भण्डारी, सूर्यबहादुर भट्टराई, मोहन रेग्मी, तुल्सीराम बञ्जाडे, शोभाकान्त पाण्डे, शतिषचन्द्र कसौधन, चिन्तामणि पाण्डे, अर्जुन भट्टराई, पिताम्बर अर्यालरहेका छन् । ५, यसैगरि स्टल निर्माण उपसमतिको संयोजकमा कृष्णप्रसाद घिमिरे, सहसंयोजकमा नामदेव पाण्डे तथा सदस्यहरूमा रुद्र हमाल, मणि खनाल र मनिमदिन मियाँ रहेका छन् । संघका अध्यक्ष पदम प्रसाद श्रेष्ठले एक्स्पोलाई भव्य र एतिहासिक तरिकाले सम्पन्न गर्नु आयोजकको कतव्र्य भएको हुँदा दर्शक, शुभचिन्तकहरूबाट प्राप्त सुझाव र सल्लाहलाई ग्रहण गरि काम गर्न उपसमितिलाई निर्देशन दिए । । अध्यक्ष श्रेष्ठले मेलालाई कसरी व्यवस्थित र नौलो बनाउन सकिन्छ त्यसको कार्ययोजना बनाएर काम गर्न आग्रह पनि गरेका छन् । मेलालाई चुस्त, दुरुस्त र प्रभावकारी ढंगले आयोजना गर्न विभिन्न ४२ वटा उपसमितिहरू गठन गरेको संघका महासचिव प्रकाश ढकालले जानकारी दिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np