ट्रेंडिंग:

>> आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै >> आजको मौसमः तराईमा हावाहुरी, पहाडमा वर्षा र हिमपातको सम्भावना >> राजनैतिक स्वार्थको चक्रव्युहमा सामुदायिक विद्यालय >> राष्ट्रिय भूमि आयोग गठन गर >> भिटामिन ए र जुकाको औषधी खुवाउने अभियान सफल बनाऔं >> उद्यम—व्यवसायमा महिला सहकारीको पाइला >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ईस्टन क्राफट एण्ड फलेयर्स सिरिजमा बुटवलका आठ युवा >> बैशाख ७ गते शालिग्राम महोत्सव हुने >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कलेजोमा पिप जमेको शल्यक्रिया सफल >> विप्लवको पार्टीले २०८४ को आम चुनावमा भाग लिने ! >> एसिसी प्रिमियर कप : साउदी अरबद्वारा नेपाललाई ७४ रनको लक्ष्य >> तिलोत्तमामा ऋष्यश्रृङ्गको शालिक अनावरण >> लुम्बिनीमा विषयगत समितिका सभापतिहरूद्वारा सपथग्रहण >> रोहिणी खोला किनारमा तीन अर्ब लागतको पेट्रोलियम डिपो निर्माण सुरु >> नववर्षको आरम्भ चैत्रशुक्ल प्रतिपदा कि वैशाख सङ्क्रान्ति ? >> सल्यानमा बस दुर्घटना हुंदा १३ जना घाइते >> एन्फा उपाध्यक्ष दावा लामा पक्राउ >> जँगली बँदेलले गाउँ पसेर मकैबाली खान थालेपछि स्थानीय चिन्तित >> बेष्ट ईन्स्टिच्युटले सुरु गर्यो लोकसेवा तयारी कक्षा >> घुस प्रकरणमा पोखरा महानगरका इन्जिनियर पक्राउ >> स्थानीय तहमा सडक बत्ती बापतको ३७ करोड बक्यौता, किस्ताबन्दीमा बुझाउने तयारी >> इलाम र बझाङमा उपचुनावको मतपत्र पठाइदै,इलाम २ मा १९ र बझाङमा ११ जना उम्मेदवार >> चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> एसीसी प्रिमियर कप : नेपाल र साउदी अरब भिड्दै >> आज रामनवमी पर्व मनाइँदै, देशैभरि सार्वजनिक बिदा >> जीवजन्तु मानव स्वास्थ्यमा खतरा ! >> स्थानीय तहका विज्ञापनहरू कति समावेशी ? >> तंग्रिन सकेनन् घरेलु उद्योग >> उखुले उठाउँदै किसानको आम्दानी >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सियारीमा रोजगारीको अवसर खोज्न रोजगार संवाद मञ्च >> स्वास्थ्य सेवा बिस्तार गर्दै आम्दा >> गण्डकीका मुख्यमन्त्रीले गरेका निर्णयविरुद्ध कांग्रेस सर्वोच्चमा >> सुदूरपश्चिमका प्रदेश प्रमुखको कदमविरुद्ध कांग्रेस र नाउपा अदालत जाने >> डढेलोले लिदै कर्णालीबासीको ज्यानः दुई महिनामा सातजनाको मृत्यु >> सुदूरपश्चिमका प्रदेश प्रमुखद्वारा मुख्यमन्त्रीका दुवै दाबी अस्वीकार, फेरि पेश गर्न आह्वान >> सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि नेपालगञ्जमा अभियान >> सिद्धार्थ कटेजलाई हरियो स्टिकर >> सशस्त्र प्रहरीद्वारा २ सय ७२ केजी गांजा बरामद >> गाउँलेले श्रमदान गरेर मर्मत गरे पाँच किलोमिटर सडक >> लुम्बिनीमा सात संसदीय समितिका सभापति सर्वसम्मत >> वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै >> प्रधानमन्त्री प्रचण्ड र पूर्वप्रधानमन्त्री खनालबीच भेटवार्ता >> विश्वविद्यालयहरु दलीय हस्तक्षेपबाट मुक्त हुन्छन : शिक्षामन्त्री श्रेष्ठ >> सुप्रिम सहकारी पीडितद्वारा प्रदर्शन >> सुनको भाउमा फेरि नयाँ रेकर्ड, ताेलाको १ लाख ३९ हजार २ सय रुपैयाँ >> बुटवलका छापा संचारगृहहरूको संयुक्त बैठक >> अन्डरग्राउण्डसहित बन्ने छ १२ तलाको अत्याधुनिक भवन >> शँकरनगर सामुदायिक वनमा निःशुल्क आँखाको चेकजाँच शिविर

मेला सफल बनाउन सरोकारवालाको प्रतिबद्धता

१ मंसिर २०७५, शनिबार
१ मंसिर २०७५, शनिबार

 “पाँचौं चन्द्रौटा कृषि पर्यटन तथा औद्योगिक व्यापार महोत्सव २०७५” लाई सभ्य र भव्य रूपमा सफल पार्न हरेक क्षेत्रबाट सहयोग पु¥याउने सरोकारवालाहरूले प्रतिबद्धता जनाएका छन् ।
महोत्सव स्थलमा आयोजित छलफलका क्रममा सरोकारवाला व्यक्तित्वहरूले चन्द्रौटा महोत्सव चन्द्रौटा क्षेत्रको पहिचान भएकाले यसलाई सफलतापूर्वक सम्पन्न गर्न आ आफ्नो ठाउँबाट सहयोग पु¥याउने प्रतिबद्धता जाहेर गरेका हुन् । कार्यक्रममा आयोजक संस्था व्यापार संघ कपिलवस्तुका अध्यक्ष एवं महोत्सव मूल आयोजक समिति संयोजक महादेव पोखरेलले महोत्सवको तयारी र आकर्षणबारे जानकारी गराउँदै सरोकारवालाहरूसँग सकारात्मक सुझावको अपेक्षा सहित कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमाथि टिकाटिप्पणी गर्दै कार्यक्रमका सहभागी सरोकारावालाहरूले आफूहरूको महोत्सवप्रति सकारात्मक धारणा रहेको उद्घोष गरेका थिए । उनीहरूले महोत्सवलाई सभ्य, भव्य र शान्तिपूर्ण रूपमा सफल बनाउन आयोजकलाई सुझाव सल्लाहसहितको सहयोग पु¥याउने आश्वासन दिएका थिए ।
कार्यक्रममा शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारी, उपप्रमुख शिवकुमारी थारु, प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलसहित चन्द्रौटा क्षेत्रका वरिष्ठ व्यक्तित्वहरू, समाजसेवी, बुद्धिजिवी, शिक्षाप्रेमी, राजनीतिज्ञ, विभिन्न संघसंस्था, क्लबका प्रमुख तथा प्रतिनिधि, महोत्सव सम्बन्धी विभिन्न समिति, उपसमितिका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।
यही मंसिर ६ गतेदेखि १६ गतेसम्म चन्द्रौटामा संचालन हुन गइरहेको पाँचौं चन्द्रौटा महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजकको भनाई छ । महोत्सवलाई थप आकर्षक, भव्य र सभ्य बनाउन विगतका भन्दा फरक किसिमको व्यवस्थापन गरेको आयोजकले दाबी गरेको छ । महोत्सवमा जिल्लाका पर्यटकीय एवम् धार्मिक स्थलहरूको फोटो तथा भिडियो प्रदर्शनी, ऐतिहासिक शिवगढी मन्दिर तथा मूल गेटमा मायादेवीको मन्दिर निर्माण गरिने महोत्सव संयोजक महादेव पोखरेलले जानकारी दिए । महोत्सवमा बाल उद्यान, मौत कुवा, रोटे पिङ, जादुगर, कुस्ती प्रतियोगिताको समेत व्यवस्था मिलाइएको छ ।
साथै स्थानीय स्तरमा उत्पादित कृषि, उद्योग, हस्तकला, जडिबुटीहरूको प्रदर्शनीको स्टलहरू रहने स्टल संयोजक नवराज न्यौपानेले जानकारी दिएका छन् । महोत्सव अवधिभर दर्शकहरूलाई भरपूर मनोरञ्जन प्रदान गर्न ख्याति प्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति, काठमाडौं हरिडान्स ग्रुपको प्रस्तुति, पाँचौ चन्द्रौटा डान्स आइडलको समेत प्रस्तुतिले महोत्सव तताउने सांस्कृतिक संयोजक अर्जुन सापकोटाले जनाएका छन् । त्यसैगरी महोत्सवको अर्को मुख्य आकर्षणको रूपमा थारु सांस्कृतिक नृत्य प्रतियोगितालाई पहिलो पटक प्राथमिकता दिइएको सापकोटाले जनाए । “कृषि, प्रर्यटन, उद्योग–व्यापार र रोजगार आर्थिक समृद्धि आत्मनिर्भरताको मूल आधार” भन्ने मूलनाराका साथ ब्यापार संघ कपिलवस्तुले महोत्सव संचालन गर्न लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?