ट्रेंडिंग:

>> सियारीमा रोजगारीको अवसर खोज्न रोजगार संवाद मञ्च >> स्वास्थ्य सेवा बिस्तार गर्दै आम्दा >> गण्डकीका मुख्यमन्त्रीले गरेका निर्णयविरुद्ध कांग्रेस सर्वोच्चमा >> सुदूरपश्चिमका प्रदेश प्रमुखको कदमविरुद्ध कांग्रेस र नाउपा अदालत जाने >> डढेलोले लिदै कर्णालीबासीको ज्यानः दुई महिनामा सातजनाको मृत्यु >> सुदूरपश्चिमका प्रदेश प्रमुखद्वारा मुख्यमन्त्रीका दुवै दाबी अस्वीकार, फेरि पेश गर्न आह्वान >> सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि नेपालगञ्जमा अभियान >> सिद्धार्थ कटेजलाई हरियो स्टिकर >> सशस्त्र प्रहरीद्वारा २ सय ७२ केजी गांजा बरामद >> गाउँलेले श्रमदान गरेर मर्मत गरे पाँच किलोमिटर सडक >> लुम्बिनीमा सात संसदीय समितिका सभापति सर्वसम्मत >> वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै >> प्रधानमन्त्री प्रचण्ड र पूर्वप्रधानमन्त्री खनालबीच भेटवार्ता >> विश्वविद्यालयहरु दलीय हस्तक्षेपबाट मुक्त हुन्छन : शिक्षामन्त्री श्रेष्ठ >> सुप्रिम सहकारी पीडितद्वारा प्रदर्शन >> सुनको भाउमा फेरि नयाँ रेकर्ड, ताेलाको १ लाख ३९ हजार २ सय रुपैयाँ >> बुटवलका छापा संचारगृहहरूको संयुक्त बैठक >> अन्डरग्राउण्डसहित बन्ने छ १२ तलाको अत्याधुनिक भवन >> शँकरनगर सामुदायिक वनमा निःशुल्क आँखाको चेकजाँच शिविर >> सुप्रिम सहकारी घोटाला प्रकरण : आजदेखि थुनछेक बहस हुने >> नयाँ बर्षले पर्यटन क्षेत्रमा दिएको उत्साह >> पर्यटनको नाममा अर्ब सकियो, न बन्यो पूर्वाधार, न आए पर्यटक >> नयाँ वर्ष सबैको घरमा उमंग बनेर आओस् >> पञ्चेबाजा बजाउँदै विद्यार्थी भर्ना >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> परिवर्तनका उपलव्धिको रक्षा जरुरीः छविलाल विश्वकर्मा >> विकासको मूलधारमा जोडिन मिडियाले अभियान चलाउनुर्छ : मन्त्री शर्मा >> कृषिमा फड्को मार्दै बुटवल >> नेपालको शिक्षा प्रणाली बेरोजगार उत्पादन गर्ने कम्पनीः मुख्यमन्त्री >> नुवाकोटमा उजिरसिहको पूर्णकदको मूर्ति अनवरण >> धादिङ – काठमाडौं जोड्ने नागढुङ्गा सुरुङमार्ग छिचोलियो >> एसीसी प्रिमियर कप : हङकङविरुद्ध ८ विकेटको जितसँगै नेपाल सेमिफाइनलमा >> सशस्त्र प्रहरीद्वारा ३ लाख ८२ हजार बराबरको अवैध सामान बरामद >> ‘दुर्घटनापछिको सहजीकरणमा भलाई कोषको ठूलो योगदान’ >> हङकङद्वारा नेपाललाई १ सय १५ रनको लक्ष्य >> सुदुरपश्चिममा गठबन्धन भत्किएपनि फरक पर्दैन : ओली >> माधव नेपालको चेतावनी : लुम्बिनी,बागमति र मधेशमा पनि खतराको घण्टी >> आईएमई ग्रुपको चौथो केबलकार कैलालीको चिसापानीमा शिलान्याश >> लुम्बिनीमा १७ महिनापछि संसदीय समितिले पूर्णता पाउंदै >> राप्रपाको प्रदर्शनमा प्रहरीले हानेको अश्रुग्यासले अस्वस्थ बर्दियाका डांगीको मृत्यु >> विपदबाट एक वर्षमा झण्डै पाँचसयको मृत्यु >> आज प्रतितोला सात सय रूपैयाँले बढ्यो सुन >> एसीसी प्रिमियर कपमा नेपाल र हङकङबीच खेल हुंदै >> एमाले संसदीय दलको वैठक बस्दै >> विश्वदीपले पनि छाडे बाबुरामको साथ >> रिडी पावर कम्पनीका न्यौपानेलाई एक वर्ष कैद ,३ करोड ९८ लाख रुपैयाँ जरिवाना >> दाङमा लागुऔषध सहित महिला पक्राउ >> आजको मौसम : मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना >> मौसमजन्य रोगको प्रकोप र चुनौति >> ‘शैक्षिक बेरोजगार सम्बोधन कार्यक्रम’

बिक्री बढाउन एसिइका उत्पादनको रोड शो

२८ कार्तिक २०७५, बुधबार
२८ कार्तिक २०७५, बुधबार

 एक्सन कन्स्ट्रक्सन ईक्युमेन्ट लिमिटेड (एसिइ) द्वारा उत्पादित हेभि इक्वीपमेन्टहरूको मंगलबार रूपन्देहीमा रोड–शो गरिएको छ ।
सम्भाव्य ग्राहकहरूसँग प्रत्यक्ष भेटघाट गरी बजार प्रवद्र्धन गर्ने उद्देश्यले एसिइको अधिकृत बिक्रेता बुद्ध पावर एण्ड टेक्नोलोजी तिलोत्तमा नयाँमिलले रोड–शो आयोजना गरेको हो । रोड शो कार्यक्रम नयाँमिलदेखि बुटवलको गोलपार्कसम्म निर्माण कार्यका लागि प्रयोग हुने ग्रेडर, क्रेन र भ्याकु प्रदर्शन गरेको हो । रोड शोमार्फत् ग्राहकहरूमा एसिइका उत्पादनको गुणस्तर र सर्भिसप्रति विश्वास बढ्ने कम्पनीले जनाएको छ ।
एसिइले दुई महिनाअघि मात्रै आफ्नो नयाँ भ्याकु लोडर ए एक्स १२४ मोडल रूपन्देहीको मणिग्राममा लन्च गरेको थियो । कम्पनीले आफ्नो उत्पादनको लन्चिङ पनि नेपालमै पहिलोपटक रूपन्देहीबाट गरेको थियो । नेपालबाट नयाँ लन्चिङ भएको उत्पादन कम्पनीले ४१ वटा देशमा पठाएको छ ।
एसिइका नेपालका लागि आधिकारीक बिक्रेता बुद्ध पावर एण्ड टेक्नोलोजीका निर्देशक टंकप्रसाद पाण्डेले निर्माण व्यवसायीहरूको माग र बढ्दो आकांक्षा अनुसार रोड शो कार्यक्रम गरिएको र यसले एसिइका उत्पादनको गुणस्तरबारे ग्राहकहरूलाई विश्वास दिलाउने बताए । “एसिइका उत्पादनको बिक्री बढाउने तथा प्रचारप्रसार गर्ने उद्देश्यले रोड शो को आयोजना गरिएको हो”–उनले भने । अर्का निर्देशक मोहन चापागाईले नेपाली बजारमा एसिइका उत्पादन लोकप्रिय भइरहेको दाबी गरे । उनले एसिइका उत्पादन गुणस्तरीय, अन्य कम्पनीहरूको दाँजोमा बलियो र आधुनिक प्रविधियुक्त रहेका कारण यसलाई नेपाली बजारमा भित्र्याइएको बताए ।à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?