ट्रेंडिंग:

>> पूर्वमन्त्री आफताब आलमलाई जन्मकैदको फैसला >> टोपबहादुर रायमाझीलाई थुनामै राख्न आदेश >> गोर्खा २ प्रचण्डलाई छाड्नु गल्ती भन्दै बाबुरामले मागे माफी >> एमालेभित्रको निषेधको राजनीतिले नयां घुम्तीमा पु-यायो : रावल >> कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत >> भलिबल प्रतियोगितामा सहिद स्मृति क्लब बुटवल प्रथम >> तिलोत्तमा व्यापार संघका कर्मचारी र सदस्यले मेडिटेक हस्पिटलमा छुट पाउने >> वृद्धभत्ता दक्षिण एसियाकै नमूना कार्यक्रम : पूर्वराष्ट्रपति भण्डारी >> पुर्वी नवलपरासीमा एक सय ५० बढी जंगलमा आगलागी >> तराईको औलो हिमाल सर्दै >> वेष्टइन्डिज ए विरुद्ध खेल्ने नेपाली टोली घोषणा >> सल्यान कुमाखमा हत्या आरोपमा ११ जना पक्राउ >> पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस आज >> तराईको तापक्रम ४० डिग्री माथि, तातो हावाबाट बच्न आग्रह >> पाँच प्रदेशमा हावाहुरीसहित वर्षा हुने अनुमान >> ड्रोनको प्रयोग र यसको अपरिहार्यता >> कार्यक्षेत्र र कार्यक्रम बिस्तार गर्दै मुक्त कमलरी विकास मञ्च >> जटायू रेष्टुरेण्ट पर्यापर्यटनको गन्तव्य बन्दै >> आगलागी पीडित भोकैः सरकार कहाँ छ ? >> नेपालमा मुद्रास्फीति नियन्त्रणको खाँचो >> तीन करोड अड्किदा बिमितको बिचल्ली >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा >> तिलोत्तमा व्यापार संघ र क्रिमशन अस्पतालबिच स्वास्थ्य उपचार सम्बन्धी सम्झौता >> गोरक्ष पात्रदेवता मठ चौघेरामा सुविधा सम्पन्न धर्मशाला बन्दै >> उपचारमै सवै सम्पत्ति सकिएपछि संकटमा सोमरे परिवार >> एकेडेमी अफ बार टेण्डरमा निःशुल्क बारिष्टा तालिम शुरु >> लुम्बिनीमा दललाई भाग पु-याउन मन्त्रालय फुटालेर थप, विनाविभागीय मन्त्रीले पाए जिम्मेवारी >> अर्घाखाँचीको सितापुरमा विद्युतीय जिप दुर्घटना, ७ जना घाइते >> भीरबाट लडेर दुई महिलाको मृत्यु >> दुई दिने भ्रमण सकेर स्वदेश फर्किए कतारका राजा >> सञ्चालनको तयारीमा नेपालगञ्ज भन्सार जाँचचौकी >> नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्य सम्झौतामा हस्ताक्षर >> हनुमान जयन्तीमा सर्बत पानी खुवाइयो >> इलाम र बझाङमा हुने उपनिर्वाचनको मौन अवधि आज रातिदेखि >> ‘लोकतन्त्रमा कालो धब्बा लाग्दै गएको छ’ >> विनाशकारी भूकम्प गएको ९ वर्ष पूरा,९२ हजार परिवारका घर बन्न बाकी >> कतारका अमिर स्वदेश फर्किदै, के के छ आजको कार्यक्रम ? >> चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना, तराईमा हावाहुरी >> सल्यानमा ११ प्रतिशत कम सुन्तला उत्पादन >> २६ औं भूकम्प सुरक्षा दिवस >> राजनैतिक स्वार्थको चक्रव्यूहमा सामुदायिक विद्यालय >> शिवराजमा निःशुल्क शिक्षाको अभ्यास >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> रुपन्देही मोर्डन स्कुलको वार्षिक उत्सव >> खोलामा डुबेर एकको मृत्यु >> नेपाल मगर महिला संघ रुपन्देहीको अधिवेशन रद्द गर्न माग >> कर्णालीका मुुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने >> बुटवलमा ३ दिने भलिबल प्रतियोगिता सुरु >> कतारी राजाको काठमाडौंमा भव्य स्वागत

कृषिमा मेसिनको प्रयोग हुन थालेपछि हट्यो खेताला खोज्ने झन्झट

२१ कार्तिक २०७५, बुधबार
२१ कार्तिक २०७५, बुधबार

पछिल्लो समय प्रबिधिको बिकास भएसँगै लामो समय लाग्ने काम छोटो समयमै सकिने गरेको छ । परम्परागत तरीकाले गरिँदै आएका खेतीप्रति किसानको चासो घट्दै गएको समयमा प्रबिधिले किसानको रुचि बढाइदिएको छ । बिशेष गरेर कृषि काम गर्नलाई झन्झटिलो मानिने जोत्न, धान रोप्न, धान गहँु झार्न लगायतका कार्यमा मेसीन भित्रिएसँगै एक दिन लाग्ने काम एक घण्टामा झारी दिएको छ । गाउँमा मजदुरहरू पाउन छोडेको पछिल्लो समयमा धान काट्न, थन्काउन र जोत्न मानीस र गोरुको बिकल्प बनेको छ मेसिन ।
धेरै मानिस लाग्ने परम्परागत खेती कार्यलाई पछिल्लो समय जोत्न, रोप्न देखि भित्र्याउन पनि मेसीन प्रयोग गर्न लागिएपछि किसानको रुचि पनि बढ्न थालेको छ । अहिले किसानहरूलाई धान भित्र्याउने चटारो छ । धान काट्न होस वा झार्न खेताला खोज्ने झन्झट मेसीनले हटाई दिएको छ । खेताला खोजेर एक दिनमा १० देखी १२ जनाले गर्ने काम मेसीनले १ घण्टामै गर्ने गरेको दाङ तुलसीपुर १९ का किसानहरू चौधरी बताउँछन् । पहिलेका वर्षहरूमा धान झार्नलाई खेताला नपाउँदा लामो समय लगाएर परिवारले खेती सक्ने गरेको भएपनि यस वर्ष ३ बिगाहाको धान झारेर ५ जनाले मेसीनको प्रयोग गरी ४ घण्टामै सकिएको उनी बताउँछन् । धान काट्ने मेसीन प्रयोग गरिएन धान बोक्नलाई ट्याक्टर र झार्नलाई मेसिन प्रयोग ग¥यौ छिट्टै खेती सकीयो उनले भने । जोत्न र धान झार्नलाई पछिल्लो समय मेसीन भित्रिएपछि गोरु पालेर खेती गर्दै आएकाहरू अहिले गोरू पाल्न छोडी खेती गर्न थालेका छन् । किसानहरूले पहिले गर्दै आएको खेती भन्दा मेसीन प्रयोग गर्न थालेपछि केही बढी खेत गर्न लागेको बताउँछन् तुलसीपुर ३ का नोखीराम केसी ।
मेसीनबाटै कृषि काम हुन थालेपछि खेताला खोज्ने झन्झटिलो काम टरेको केसी बताउँछन् । पहिला गाउँभर खेताला खोज्दासमेत नभेटेको तर यस वर्ष भने मेसिनले सजिलो भएकोे उनको भनाइ छ । दैनिक पाँच सय रुपियाँमा पाइने गरिएका कृषि मजदुरको अचेल चर्को अभाव झेल्नुपरेको किसानहरूले बताएका छन् । काम गर्नसक्ने युवा वैदेशिक रोजगारीका लागि खाडी मुलुक गएको, कतिपय भारतीय सहरमा रोजगारीका लागि गएका र विभिन्न कारण गाउँमा कृषि मजदुरको अभाव चर्किएको यो अवस्थामा खेती कार्यका लागी मेसीन भित्रिएपछि कृषि कार्य गर्न छोड्न थालेका किसानहरूको रुचि फेरी बढेको छ ।à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?