ट्रेंडिंग:

>> लुम्बिनीमा दललाई भाग पु-याउन मन्त्रालय फुटालेर थप, विनाविभागीय मन्त्रीले पाए जिम्मेवारी >> अर्घाखाँचीको सितापुरमा विद्युतीय जिप दुर्घटना, ७ जना घाइते >> भीरबाट लडेर दुई महिलाको मृत्यु >> दुई दिने भ्रमण सकेर स्वदेश फर्किए कतारका राजा >> सञ्चालनको तयारीमा नेपालगञ्ज भन्सार जाँचचौकी >> नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्य सम्झौतामा हस्ताक्षर >> हनुमान जयन्तीमा सर्बत पानी खुवाइयो >> इलाम र बझाङमा हुने उपनिर्वाचनको मौन अवधि आज रातिदेखि >> ‘लोकतन्त्रमा कालो धब्बा लाग्दै गएको छ’ >> विनाशकारी भूकम्प गएको ९ वर्ष पूरा,९२ हजार परिवारका घर बन्न बाकी >> कतारका अमिर स्वदेश फर्किदै, के के छ आजको कार्यक्रम ? >> चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना, तराईमा हावाहुरी >> सल्यानमा ११ प्रतिशत कम सुन्तला उत्पादन >> २६ औं भूकम्प सुरक्षा दिवस >> राजनैतिक स्वार्थको चक्रव्यूहमा सामुदायिक विद्यालय >> शिवराजमा निःशुल्क शिक्षाको अभ्यास >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> रुपन्देही मोर्डन स्कुलको वार्षिक उत्सव >> खोलामा डुबेर एकको मृत्यु >> नेपाल मगर महिला संघ रुपन्देहीको अधिवेशन रद्द गर्न माग >> कर्णालीका मुुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने >> बुटवलमा ३ दिने भलिबल प्रतियोगिता सुरु >> कतारी राजाको काठमाडौंमा भव्य स्वागत >> बुटवलले ल्यायो जनसंख्याको अनुपातका नागरिक बडापत्र >> तिलोत्तमा वडा नं. ६ को कार्यालय आफ्नै भवनमा >> ‘विज्ञ भन्छन्ः लु को जोखिम बढ्यो, सरकारसँग रणनीति छैन >> इजरायलले अर्को गल्ती गरे कठोर कदम चाल्ने इरानको चेतावनी >> नेपालसंग खेल्ने वेस्टइन्डिज ‘ए’ टोलीको घोषणा >> साँसद आचार्यको पहलमा आगलागीपीडितलाई राहत >> ७० जनाको टोलीसहित आउँदै कतारी राजा, होटल सोल्टीमा द्विपक्षीय वार्ता >> तीन दशकका अभ्यासलाई सच्याउन समय लाग्छ : गृहमन्त्री लामिछाने >> नेपालगन्जमा कटुवा पेस्तोलसहित तीन जना पक्राउ >> आज सुनको मूल्यमा भारी गिरावट >> एकीकृत समाजवादीद्वारा स्थायी कमिटी बैठक आह्वान >> लायन्स क्लब तिलोत्तमा बुद्धज्योतिको अध्यक्षमा पन्थी >> आज १८ औं लोकतन्त्र दिवस, आम नागरिकमा छैन उत्साह >> कतारका राजा अमिर आज नेपाल आउँदै, देशभर सार्वजनिक बिदा >> लुम्बिनी प्रदेशसहित अधिकांश भूभागमा हावाहुरीको सम्भावना, सचेत रहन आग्रह >> आगलागीका घटनाप्रति एमाले रुपन्देहीको ध्यानाकर्षण >> गहुँ उत्पादन घट्दा किसान चिन्तित >> उपनिर्वाचनः आचारसंहितामा कडाई गर >> कर्साघाट ‘बुटवलको गया’ >> बुटवलः हिजो, आज र भोली >> आगलागी पीडित खुल्ला आकासमुनि >> पहिले स्कुलले खोज्थ्योे, अहिले अभिभावकले खोज्छन् >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कटुवा पेस्तोलसहित नेपालगञ्जमा तीनजना पक्राउ  >> अमेरिकाले संसदमा पार्टी खोल्यो : चित्रबहादुर केसी >> पारिश्रमिक नबढाएसम्म एसइईको उत्तरपुस्तिका नजाच्ने >> भोलि सार्वजनिक बिदा

कम्प्युटर सिक्दै शिक्षकहरू

१७ कार्तिक २०७५, शनिबार
१७ कार्तिक २०७५, शनिबार

बिद्यालयको लागत सहभागितामा १०४ थान ल्यापटप र प्रोजेक्टर बितरण गरेको सैनामैना नगरपालिकाले शिक्षकलाई कम्प्यूटर चलाउने सीप दिइरहेको छ । सुचना, सञ्चार तथा प्रबिधिको प्रयोग सम्बन्धी तालिम आधारभुत तह र माध्यमिक तह गरि दुई चरणमा सञ्चालन गरिएको छ । आधारभुत तहको कार्तिक १५ गते सम्म सञ्चालन भएको थियो भने माध्यमिक तहको १६ गते बाट सञ्चालन भैरहेको छ ।
सैनामैना नगरपालिकाले शिक्षा सुधारको लागि ठुलो बजेट खर्च गरेको सैनामैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्कीको भनाई रहेको छ । तालिममा प्रशिक्षार्थीहरूलाई बिद्यालयमा बिद्यार्थीहरूलाई अध्यापन गर्नको लागि आबश्यक पर्ने बिषयगत सामाग्रीहरू ल्यावटपमा कसरी बनाउने, पावर प्वईन्टबाट कसरी कक्षा कोठामा प्रस्तुति दिने, आबश्यक शिक्षक सामाग्राीहरू कसरी ईन्टरनेटको प्रयोगबाट डाउनलोड गर्ने, आफुले बनाएको शिक्षण सामाग्राीलाई कसरी सुरक्षित तरिकाले राख्ने लगायतका बिषयलाई तालिममा सिकाईएको थियो । तालिमको समापन कार्यक्रममा प्रशिक्षर्थीहरूले आफुले ५ दिनमा सिकेको सिपलाई प्रोजेक्टरको माध्यम बाट प्रस्तुत गरेका थिए । उक्त तालिमा २४१ जना शिक्षकले सहभागिता जनाउने सैनामैना नगरपालिकाका शिक्षा शाखा प्रमुख धनिश्वर पन्थीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np