ट्रेंडिंग:

>> प्रेस चौतारी रुपन्देहीको आयोजनामा डिजिटल मिडिया व्यवस्थापन तालिम सम्पन्न  >> लुम्बिनी वल्र्ड स्कुलले “हेप्पीनेस लाईफ” कार्यक्रम गर्दै >> दाङमा लागुपदार्थ सहित एक महिला पक्राउ >> ग्याष्ट्रो सेन्टर बुटवलमा पहिलो पटक बच्चाको ईन्डोस्कोपी >> स्वरुप फेर्दै बुटवल बसपार्क : कस्ता बन्दैछन् संरचना ? >> बन चौरी अंकित चिन्ह राखेर एमाले हुम्लाले बनायो लोगो >> एमाले रुपन्देहीको अधिवेशन जेठ १६ र १७ गते, करिब ८ सय मतदाता >> निसन्तान दम्पत्तिका लागि लुम्बिनी प्रादेशिकमा ‘आईयूआई’ सेवा सुरु >> सिईसि र धनगढी विजयी >> सुनको मूल्यमा नयाँ रेकर्ड कायम >> बुटवलमा एक पुरुष मृत अवस्थामा फेला >> प्रधानमन्त्री र देउवाबीचको भेटमा के कुरा भए ? >> नेपाल ए र आयरल्यान्ड ए बीचको खेल रद्द >> लुम्बिनीका होटेल व्यवसायीको अनिश्चितकालीन धर्ना शुरु >> समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुग्यो, साढे १७ अर्ब रुपैयाँ ठगी भएको भन्दै उजुरी >> दाङका चार क्रेसर उद्योग बन्द गर्ने निर्णय >> लुम्बिनी क्षेत्रको पर्यटकीय विकासको लागि एनआरएनए र चार नगरपालिकाबीच समझ्दारी >> प्रधानमन्त्रीले बोलाए संधानिक परिषद् बैठक >> थुनामा रहेका रायमाझी अस्पताल भर्ना >> कक्षा १२ मा पढ्दै गरेकी युवतीको हत्या प्रकरण: पाल्पा अस्पतालले पोस्टमार्टम गर्न नमानेपछि बुटवल ल्याइयो शव >> टी–२० सिरिजको पहिलो खेमा नेपाल ए र आयरल्याण्ड खेल्दै >> काँग्रेस महामन्त्री थापाको दोस्रो चरणको संवाद यात्रा सुरु >> लुम्बिनीमा तीर्थयात्रीका नाउमा गरिदै आएको होटल व्यवसाय अविलम्ब बन्द गर्न माग >> दाङमा भिरबाट लडेर एकको मृत्यु  >> आईपीएलमा हैदराबादले बनायो सर्वाधिक रन, मुम्बई ३१ रनले पराजित >> यी प्रदेशमा आज पनि चट्याङ्गसहित वर्षाको सम्भावना >> यस वर्षको एसईई आजबाट, ५ लाख भन्दा धेरै विद्यार्थी परीक्षामा सहभागी हुँदै >> ‘दलित ज्ञान उत्सव’ रूपन्देहीमा >> उत्कृष्ट नतिजाको अग्रिम शुभकामना >> कस्तो जमाना ? अरुको भलाईमा परिवन्दको डर ! >> सात वर्षमा दुई पटक भाँचियोः अब कहिले बन्छ पुल ? >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> बुटवलका मासुपसलमा मनपरी नेपालगञ्ज रोडमा सडेगलेको मासु बेचबेखन >> कर्तव्य ज्यान मुद्दाका कसुरदार १८ बर्ष पछी पक्राउ >> वीरेन्द्रनगरमा सडेको अवस्थामा महिलाको शव फेला >> भुमि सम्बन्धि समस्या दुई वर्ष भित्र समाधान हुन्छः मन्त्री अधिकारी >> मदन भण्डारी र स्टार विजयी हुदै अन्तिम चारमा >> प्रदेशको भागबण्डा टुंगिएको छैन : प्रधानमन्त्री >> रमेश खरेलद्वारा रास्वपा छाडेको घोषणा >> विनोद चौधरीसँग कुनै किसिमको पूर्वाग्रह नराखिएको गृहमन्त्रीको स्पष्टीकरण >> दाङमा १२ हजार ८ सय ९८ जना विद्यार्थीले एसइई परीक्षा दिदै >> प्रेस चौतारी रुपन्देहीद्वारा डिजिटल मिडिया तालिम सुरु >> २८ लाख ८८ हजार बराबरको अबैध सामान पक्राउ >> बुटवल १२ राजपुर खोलामा पक्की पुल निर्माण शुरु >> पाल्पामा कक्षा १२ मा पढ्दै गरेकी युवतीको घाँटी रेटेको अवस्थामा शव भेटियो >> बुटवलको मिलनचोकमा युवाहरुबीच चक्कु प्रहार, एक गम्भीर >> चेन्नईसामु गुजरात ६३ रनले पराजित >> आज यी प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना >> लुम्बिनी प्रदेश सरकारको चासोः नयाँ बजेट छाडेर नयाँ सरकार >> जनताको अपेक्षा अझैपनि तपसिलमा !

आठौं मणिमुकुन्द कप भलिबल आजबाट

२४ माघ २०७९, मंगलवार
२४ माघ २०७९, मंगलवार

बुटवल ,माघ– मणिमुकुन्द भलिबल क्लब तिलोत्तमाको आयोजनामा रूपन्देहीमा डेढ लाख नगदपुरस्कार राशीको राष्ट्रियस्तरको भलिबल प्रतियो गिता आजबाट सुरु हुने भएको छ । माघ २८ गतेसम्म चल्ने प्रतियोगिताको आठौ संस्करणमा ९ वटा समूहको सहभागिता रहने छ ।

प्रतियोगितामा स्याङजा, नवलपरासी, नवलपुर, रूपन्देही, पाल्पा, गुल्मी, बागलुङ, म्याग्दी, पर्वत जिल्ला भलिबल संघले भागलिने क्लबका अध्यक्ष लोकेन्द्र भण्डारीले जानकारी दिए ।
प्रतियोगितामा विजयी टिमले १ लाख ५० हजार शिल्ड, मेडल प्रमाणपत्र, दोस्रोले १ लाख, तेस्रोले ५५ हजार शिल्ड, मेडल प्रमाणपत्र, र सान्त्वना हुने ले ३० हजार नगद सहित शिल्ड , मेडल प्रमाणपत्र, पुरस्कार प्राप्तगर्ने क्लबका उपाध्यक्ष किसन चन्दले जानकारी गराए ।

करिब २५ लाख रूपैयाँ खर्चहुने प्रतियोगिताका लागि तिलोत्तमा नगरपालिकाले मुख्य प्रायोजन गरेको छ । अन्य विभिन्न व्यवसायिक संघसंस् थाबाट सहयोग जुटाईएको प्रतियोगिता संयोजक सुरेन्द्र गुरुङले बताए ।
क्लबका सल्लाहकारहरू तथा निवर्तमान अध्यक्ष मिलन रानाले प्रतियोगितालाई सबैले आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नेबताए । प्रतियो गितामा विभिन्न विधामा उत्कृष्ट खेलाडीहरूलाई पनि नगद सहित पुरस्कृत गरिने आयो जकले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?