ट्रेंडिंग:

>> बागेश्वरी संगीतालयले मनायो रजत जयन्ती >> आम्दानीको स्रोत बन्दै सालको पात >> एसीसी प्रिमियर कपः नेपाल हङकङसँग पराजित >> आफूबाहेक अरुलाई वामपन्थी नदेख्ने ओली सच्चिएपछि अहिलेको समीकरण : भुसाल >> कानुनविपरित भर्ना शुल्क असुल्दै निजी विद्यालयः बुटवल उपमहानगर भन्छ– गुनासो आएको छ, अनुगमन गर्छौं >> हामीलाई कमजोर ठाने फेरि अर्को उथलपुथल : नेपाल >> लुम्बिनीसहित देशका विभिन्न प्रदेशमा ठूलो हावाहुरी, २४ घण्टे चेतावनी >> रास्वपा स्वार्थी, अस्थिर र डोलायमान : ओली >> एनजी मार्केटको बम्पर उपहार विजेतालाई डेढकरोडको घर बनाइदिने सम्झौता हस्तान्तरण >> नासिंदै चौपारीहरु : गमलाको पिपल पूजा गर्दै, संस्कृति जोगाउँदै >> भारतले रोक्यो नेपाली चिया निर्यात,१७ ट्रक चिया भारतमा अलपत्र >> काठमाडौँबाट संखुवासभा जाँदै गरेको माइक्रोबस धनकुटामा दुर्घटना, १९ जना घाइते >> सल्यान उद्योग वाणिज्य संघको मतदान सुरु >> नवलपरासीमा आगलागी : १० घर जलेर नष्ट >> आइपिओ जारी गर्दै ड्रिम इन्टरनेशनल >> एमाले प्रतिनिधि परिषद् बैठक आज, २ हजार ४ सयको सहभागिता रहने >> कथाः हेडसर >> यसरी नियन्त्रण गर्न सकिन्छ आगलागी >> सरकारसँगै फेरिन्छन भूमि आयोग >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कान्तिमा स्तरमापन परीक्षा >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडी तहको पठनपाठन शुरु >> पेमेन्ट गेटवे प्रकरणमा टेलिकमका प्रबन्ध निर्देशक सुनील पौडेल भ्रष्टाचारी ठहर, मधु मरासिनीलाई सफाइ >> सुप्रिम सहकारीका अध्यक्ष गुरुङ थुनामा, दीपेश पुनसहित ६ जना धरौटीमा रिहा हुने >> यूएईसँग नेपाल ६ विकेटले पराजित, एसिया कप खेल्ने चाहना अधूरै >> संजिवनी टोलको १० औ रक्तदान >> सुदूरपश्चिममा सत्ता गठबन्धन मन्त्रालय भागबण्डाको गृहकार्यमा >> विपिनको रिहाइका लागि पहल गरिदिन प्रधानमन्त्रीलाई आग्रह >> नेपालले युएईलाई दियो १२० रनको लक्ष्य >> अर्घाखाँची बस दुर्घटनामा घाइते १७ मध्ये एक जनाको मृत्यु >> सुन तोलामा ७ सय रुपैयाँले बढयो >> युएईविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल >> स्वचालित विधिबाट परीक्षा केन्द्रको निर्धारण हुने >> इरानमा इजरायलले सुरु गर्‍यो मिसाइल आक्रमण >> जन्ती लिन जान लागेको गाडीले ठक्कर दिंदा एकजनाको मृत्यु >> सिन्धुपाल्चोकमा बेहुली बोकेको जन्ती सवार बस दुर्घटना, ३ जनाको मृत्यु, ५२ घाइते >> होटेलमा बसेकी छोरीलाई रडले हानेर हत्या गर्ने बाबु पक्राउ >> आगलागीमा परेर एक जनाको मृत्यु, ३ घर जलेर नष्ट >> भारतमा लोकसभा चुनाव सुरु, २१ राज्यका १०२ सिटमा मतदान >> ऐतिहासिक जितगढीः बुटवलको गौरव >> एसीसी प्रिमियर कपः सेमिफाइनलमा आज नेपाल र यूएई भिड्दै >> जितगढी, उजिरसिंह र भगवती जात्राको महिमा फैलाऔं >> बुटवलले नसम्झने त्योे मे २९ >> अस्पतालमा एसईईका विद्यार्थीलाई स्वयंसेवाको अवसर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> प्रधान सेनापतिद्धारा सैनिक फिल्ड अस्पताल र महाविद्यालयको उद्घाटन >> पोखरा महानगरमा घुस प्रकरण : तारेखमा छुटिन् उषाकिरण >> सल्यान उद्योग बाणिज्य संघको निर्वाचन तयारी पूरा >> सुझाव संकलन गर्न जनतासँग जनप्रतिनिधि कार्यक्रम >> आफन्तले अझै बुझेनन् भीमाको शव

नेपालले पानी निर्यात गर्नुपर्छ : खानेपानीमन्त्री खाँ

१७ माघ २०७९, मंगलवार
१७ माघ २०७९, मंगलवार

बर्दघाट, १७ माघ ।

नेपाल सरकारका खानेपानी मन्त्री अब्दुल खाँ ले नेपालले पिउने पानी निर्यात गर्नुपर्ने बताएका छन् । पश्चिम नवलपरासीको बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता सँस्थाको निरिक्षणका क्रममा उक्त कुरा बताएका हुन् ।

उनले पेट्रोलियम पदार्थ जसरी आयात हुन्छ तेसै गरी जलश्रोतमा विश्वकै दोश्रो धनी मुलुक नेपालले पानी निर्यात गरी देशको आर्थिक अवस्था सुधार गर्नुपर्ने धारणा राखेका थिए । एक घर एक धाराको अवधारणा अवलम्बन गरेको बर्दघाट खानेपानीको उद्देश्यको सरहाना गर्दै मन्त्री खाँ ले शुद्ध पिउनेपानीबाट कोही पनि बञ्चित हुन नहुने बताउँदै क्रमशः शुद्ध पिउने पानीको पहुँच देशका सबै जनतामा पु¥याउनुपर्ने बताएका थिए ।

निरीक्षणका क्रममा संघीय खानेपानी तथा ढल ब्यवस्थापन आयोजना कार्यालय बुटवलका प्रमुख सि.डि.इ. विनोद कुमार भुजेलले बर्दघाट खानेपानीले अहिले २४ सै घण्टा पिउने पानी उपलब्ध गराएको र भविष्यमा समेत निरन्तरता दिनको लागि नयाँ आयोजना सम्पन्नताको अन्तिम चरणमा पुगेको बताउँदै आगामी केही वर्ष आयोजना क्षेत्रमा पिउने पानीको समस्या नहुने बताए । उनले पानी वितरण सँगसँगै शुद्धता र सरसफाईमा ध्यान दिनुपर्ने बताएका थिए ।

बर्दघाट खानेपानी सँस्थाका अध्यक्ष धातानन्द बश्यालले सँस्थाको बारेमा जानकारी गराएका थिए । बस्यालले बर्दघाट खानेपानीले पिउने पानी वितरण सँगै सरसफाई क्षेत्रमा पनि काम गरेको जानकारी दिए । कार्यक्रममा सँस्थाका उपाध्यक्ष दिपक लम्साल, सचिव धन बहादर गुरुङ्ग लगायतले सँस्थाको बारेमा बोलेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?