ट्रेंडिंग:

>> पाँच प्रदेशमा हावाहुरीसहित वर्षा हुने अनुमान >> ड्रोनको प्रयोग र यसको अपरिहार्यता >> कार्यक्षेत्र र कार्यक्रम बिस्तार गर्दै मुक्त कमलरी विकास मञ्च >> जटायू रेष्टुरेण्ट पर्यापर्यटनको गन्तव्य बन्दै >> आगलागी पीडित भोकैः सरकार कहाँ छ ? >> नेपालमा मुद्रास्फीति नियन्त्रणको खाँचो >> तीन करोड अड्किदा बिमितको बिचल्ली >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा >> तिलोत्तमा व्यापार संघ र क्रिमशन अस्पतालबिच स्वास्थ्य उपचार सम्बन्धी सम्झौता >> गोरक्ष पात्रदेवता मठ चौघेरामा सुविधा सम्पन्न धर्मशाला बन्दै >> उपचारमै सवै सम्पत्ति सकिएपछि संकटमा सोमरे परिवार >> एकेडेमी अफ बार टेण्डरमा निःशुल्क बारिष्टा तालिम शुरु >> लुम्बिनीमा दललाई भाग पु-याउन मन्त्रालय फुटालेर थप, विनाविभागीय मन्त्रीले पाए जिम्मेवारी >> अर्घाखाँचीको सितापुरमा विद्युतीय जिप दुर्घटना, ७ जना घाइते >> भीरबाट लडेर दुई महिलाको मृत्यु >> दुई दिने भ्रमण सकेर स्वदेश फर्किए कतारका राजा >> सञ्चालनको तयारीमा नेपालगञ्ज भन्सार जाँचचौकी >> नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्य सम्झौतामा हस्ताक्षर >> हनुमान जयन्तीमा सर्बत पानी खुवाइयो >> इलाम र बझाङमा हुने उपनिर्वाचनको मौन अवधि आज रातिदेखि >> ‘लोकतन्त्रमा कालो धब्बा लाग्दै गएको छ’ >> विनाशकारी भूकम्प गएको ९ वर्ष पूरा,९२ हजार परिवारका घर बन्न बाकी >> कतारका अमिर स्वदेश फर्किदै, के के छ आजको कार्यक्रम ? >> चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना, तराईमा हावाहुरी >> सल्यानमा ११ प्रतिशत कम सुन्तला उत्पादन >> २६ औं भूकम्प सुरक्षा दिवस >> राजनैतिक स्वार्थको चक्रव्यूहमा सामुदायिक विद्यालय >> शिवराजमा निःशुल्क शिक्षाको अभ्यास >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> रुपन्देही मोर्डन स्कुलको वार्षिक उत्सव >> खोलामा डुबेर एकको मृत्यु >> नेपाल मगर महिला संघ रुपन्देहीको अधिवेशन रद्द गर्न माग >> कर्णालीका मुुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने >> बुटवलमा ३ दिने भलिबल प्रतियोगिता सुरु >> कतारी राजाको काठमाडौंमा भव्य स्वागत >> बुटवलले ल्यायो जनसंख्याको अनुपातका नागरिक बडापत्र >> तिलोत्तमा वडा नं. ६ को कार्यालय आफ्नै भवनमा >> ‘विज्ञ भन्छन्ः लु को जोखिम बढ्यो, सरकारसँग रणनीति छैन >> इजरायलले अर्को गल्ती गरे कठोर कदम चाल्ने इरानको चेतावनी >> नेपालसंग खेल्ने वेस्टइन्डिज ‘ए’ टोलीको घोषणा >> साँसद आचार्यको पहलमा आगलागीपीडितलाई राहत >> ७० जनाको टोलीसहित आउँदै कतारी राजा, होटल सोल्टीमा द्विपक्षीय वार्ता >> तीन दशकका अभ्यासलाई सच्याउन समय लाग्छ : गृहमन्त्री लामिछाने >> नेपालगन्जमा कटुवा पेस्तोलसहित तीन जना पक्राउ >> आज सुनको मूल्यमा भारी गिरावट >> एकीकृत समाजवादीद्वारा स्थायी कमिटी बैठक आह्वान >> लायन्स क्लब तिलोत्तमा बुद्धज्योतिको अध्यक्षमा पन्थी >> आज १८ औं लोकतन्त्र दिवस, आम नागरिकमा छैन उत्साह >> कतारका राजा अमिर आज नेपाल आउँदै, देशभर सार्वजनिक बिदा

मुद्दति निक्षेप र ब्याज दर नियन्त्रण नगरे चरणवद्ध आन्दोलन गर्ने राष्ट्र बैंकलाई चेतावनी

१५ माघ २०७९, आईतवार
१५ माघ २०७९, आईतवार

बुटवल, १५ माघ ।    बैंक तथा वित्तीय संस्थाहरुमा मुद्दति खातामा रकम जम्मा गर्ने बढ्दो दरले अर्थतन्त्रमा नकारात्मक असर परेको र बैकिङ तरलता अभाव बढेको भन्दै यसलाई कडाईका साथ नियन्त्रण गर्न उद्योगी ब्यापारीले माग गरेका छन् । उद्योग ब्यापार संघ बुटवलले नेपाल राष्ट्र बैंकलाई अनुरोध पत्र पठाउंदै मुद्दति निक्षेप नियन्त्रण गर्न र ब्याज दर घटाउन माग गरेको हो ।

संघका अध्यक्ष गोबिन्दराज गैरे र महासचिव पदम जीसीद्वारा जारी विज्ञप्तिमा बैंक तथा वित्तीय संस्थाहरुले बढी ब्याज दिएर मुद्दति निक्षेपमा ठूलो मात्रामा रकम जम्मा गराउने प्रवृत्तिले उद्योग व्यासायमा लगानी हुन छाडेको, बजारमा बैकिङ तरलता अभाव भएको र कर्जाको चर्को व्याजदरले उद्योगी व्यापारीहरु मर्कामा परी कयौँ धरासायी भएका र कतिपयले आत्महत्यासम्म गरेकाले राष्ट्र बैंकको ध्यानाकर्षण गराइएको छ ।
‘बैंकका कर्मचारीहरुले कर्जा लिएर उद्योग, व्यवसाय संचालन गरिरहेका उद्योगी व्यवसायीहरुलाई प्रत्यक्ष, फोन, म्यासेज माफर््त ब्याज र किस्ता तिर्न मानसिक दवाब दिने कार्यले उद्योगी, व्यापारीहरु तनाबले ग्रसीत भई आत्महत्या समेत गरिसकेको अवस्था सिर्जना भएको छ’–विज्ञप्तिमा भनिएको छ–‘उद्योग व्यवसाय चलायमान हुन नसकेमा देशको अर्थतन्त्र पनि धरासायी हुने निश्चित छ, हालको परिस्थितिलाई मध्यनजर गरी अपाङ्ग, असहाय, एकल महिला, बृद्धहरुका लागि मात्र मुद्दती खातामा निक्षेप जम्मा गर्न पाउनुपर्ने र अन्यलाई निरुत्साहित गर्दै गर्नै परे अति न्यून ब्याज दरमा मात्रै मुद्दति खातामा निक्षेप जम्मा गर्न पाइने नियम लागु गर्न राष्ट्र बैंकको ध्यानाकर्षण गराउँदछ ।’

व्याज दर घटाउने र मुद्दति खाता नियन्त्रण हुुनुपर्ने माग छिटो भन्दा छिटो सम्बोधन नभए रुपन्देहीमा रहेका व्यावसायीक संघसंस्था, उद्योगी, व्यावसायी बुटवल देखि केन्द्रसम्म व्यवसाय नै बन्द गरी चरणवद्ध आन्दोलनमा उत्रन तयारी अवस्थामा रहको चेतावनी संघले दिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?