ट्रेंडिंग:

>> काठमाडौँबाट संखुवासभा जाँदै गरेको माइक्रोबस धनकुटामा दुर्घटना, १९ जना घाइते >> सल्यान उद्योग वाणिज्य संघको मतदान सुरु >> नवलपरासीमा आगलागी : १० घर जलेर नष्ट >> आइपिओ जारी गर्दै ड्रिम इन्टरनेशनल >> एमाले प्रतिनिधि परिषद् बैठक आज, २ हजार ४ सयको सहभागिता रहने >> कथाः हेडसर >> यसरी नियन्त्रण गर्न सकिन्छ आगलागी >> सरकारसँगै फेरिन्छन भूमि आयोग >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कान्तिमा स्तरमापन परीक्षा >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडी तहको पठनपाठन शुरु >> पेमेन्ट गेटवे प्रकरणमा टेलिकमका प्रबन्ध निर्देशक सुनील पौडेल भ्रष्टाचारी ठहर, मधु मरासिनीलाई सफाइ >> सुप्रिम सहकारीका अध्यक्ष गुरुङ थुनामा, दीपेश पुनसहित ६ जना धरौटीमा रिहा हुने >> यूएईसँग नेपाल ६ विकेटले पराजित, एसिया कप खेल्ने चाहना अधूरै >> संजिवनी टोलको १० औ रक्तदान >> सुदूरपश्चिममा सत्ता गठबन्धन मन्त्रालय भागबण्डाको गृहकार्यमा >> विपिनको रिहाइका लागि पहल गरिदिन प्रधानमन्त्रीलाई आग्रह >> नेपालले युएईलाई दियो १२० रनको लक्ष्य >> अर्घाखाँची बस दुर्घटनामा घाइते १७ मध्ये एक जनाको मृत्यु >> सुन तोलामा ७ सय रुपैयाँले बढयो >> युएईविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल >> स्वचालित विधिबाट परीक्षा केन्द्रको निर्धारण हुने >> इरानमा इजरायलले सुरु गर्‍यो मिसाइल आक्रमण >> जन्ती लिन जान लागेको गाडीले ठक्कर दिंदा एकजनाको मृत्यु >> सिन्धुपाल्चोकमा बेहुली बोकेको जन्ती सवार बस दुर्घटना, ३ जनाको मृत्यु, ५२ घाइते >> होटेलमा बसेकी छोरीलाई रडले हानेर हत्या गर्ने बाबु पक्राउ >> आगलागीमा परेर एक जनाको मृत्यु, ३ घर जलेर नष्ट >> भारतमा लोकसभा चुनाव सुरु, २१ राज्यका १०२ सिटमा मतदान >> ऐतिहासिक जितगढीः बुटवलको गौरव >> एसीसी प्रिमियर कपः सेमिफाइनलमा आज नेपाल र यूएई भिड्दै >> जितगढी, उजिरसिंह र भगवती जात्राको महिमा फैलाऔं >> बुटवलले नसम्झने त्योे मे २९ >> अस्पतालमा एसईईका विद्यार्थीलाई स्वयंसेवाको अवसर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> प्रधान सेनापतिद्धारा सैनिक फिल्ड अस्पताल र महाविद्यालयको उद्घाटन >> पोखरा महानगरमा घुस प्रकरण : तारेखमा छुटिन् उषाकिरण >> सल्यान उद्योग बाणिज्य संघको निर्वाचन तयारी पूरा >> सुझाव संकलन गर्न जनतासँग जनप्रतिनिधि कार्यक्रम >> आफन्तले अझै बुझेनन् भीमाको शव >> लुम्बिनीमा ७ मन्त्रीले लिए सपथ, ११ सदस्यीय भयो मन्त्रिपरिषद् >> अन्ततः एमालेले समर्थन गरेपछि सुदूरपश्चिमको मुख्यमन्त्रीमा सोडारीको दाबी पेश >> लुम्बिनीमा एकीकृत समाजवादीलाई मुख्यमन्त्रीले बनाए ‘खेलौना’, छिनमै सरकारबाट ‘आउट’, छिनमै ‘इन’ >> युक्रेनका प्रधानमन्त्रीको चेतावनीः रुससँगको युद्ध हारेमा तेस्रो विश्वयुद्ध >> सर्वोच्चको आदेशपछि एन्फा उपाध्यक्ष लामा छुटे >> अब ईसेवाबाटै ब्लुबुक नवीकरण र तेस्रो पक्ष बीमा, यसरी लिन सकिन्छ सेवा >> प्रतितोला ६ सय रूपैयाँ घट्यो सुन >> स्वीकृत पाठ्यपुस्तक प्रयोग नगरे कारवाही >> लुम्बिनीमा आज मन्त्रिमण्डल विस्तार हुने , विना विभागीयले पाए जिम्मेवारी >> आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै >> आजको मौसमः तराईमा हावाहुरी, पहाडमा वर्षा र हिमपातको सम्भावना
मुख्य खबर

कपिलवस्तुका सडकमा “लिडार गन”

१४ माघ २०७९, शनिबार
१४ माघ २०७९, शनिबार

कपिलवस्तु,  माघ = कपिलवस्तुको तौलिहवा भैरहवा सडकखण्डको कपिलवस्तु नगरपालिका वडा नम्बर ८ मैनिहवामा तिव्र गतिमा चल्ने सवारीको स्पिड मापन गर्न ट्राफिक प्रहरीले लिडार गनको प्रयोग गरेको छ । सो मार्गमा चल्ने सवारी साधनले तोकिएको स्पिड अनुसार सवारी साधान चलाएको वा नचलाएको मापन गर्नका लागी जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले लिडार गनको प्रयोग गरेको हो । सडकको किनारमा राखिएको गनले सडकमा गुड्ने सवारी साधनको स्पिड मापन गर्ने गर्दछ । ट्राफिक व्यवस्थापन र सवारी दुर्घटना न्युनिकरण गर्ने उद्धेश्यका साथ पुर्व पश्चिम राजमार्ग र हुलाकी सडकका बिभिन्न खण्डमा गनको प्रयाग गरि स्पिड मापन गर्ने ट्राफिक प्रहरी कार्यालयको योजना छ ।

सो गनको प्रयोग गर्नका लागी एक जना जनशक्ति र बढि स्पिडमा चल्ने सवारीलाई रोकेरे कारवाही गर्नका लागी आवश्यकता अनुसारको जनशक्ति चाहिने हुन्छ । तोकिएको स्पिडमा सवारी चलाउन तथा दुर्घटना न्युनिकरणमा सघाउ पुर्याउने उद्धेश्यका साथ बिभिन्न सडकखण्डमा लिडारगनको प्रयोग गरि स्पिड मापन गर्ने कार्य अगाडी बढाएको ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख ट्राफिक प्रहरी निरिक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।

कार्यालयले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत बिद्यालय र कलेजमा सचेतना कार्यक्रम, चन्द्रौटा कृष्णनगर औधोगिक कोरिडोरमा यात्रा गर्ने कामदार र श्रमिकको साईकलमा स्टिकर टास्ने, नम्बर प्लेट खुईलिएका सवारी साधनमा तत्कालै पेन्ट गरि नम्बर राख्ने, सार्वजनिक बिदामा चल्ने सवारी साधानलाई आवश्यक कारवाही गर्ने र मादक पदार्थ सेवन गरि सवारी साधान चलाउनेलाई कारवाही तथा सचेतना कक्षा सञ्चालन गर्दै आएको निरिक्षक तिमिल्सिनाले स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?