ट्रेंडिंग:

>> सुप्रिम सहकारी पीडितद्वारा प्रदर्शन >> सुनको भाउमा फेरि नयाँ रेकर्ड, ताेलाको १ लाख ३९ हजार २ सय रुपैयाँ >> बुटवलका छापा संचारगृहहरूको संयुक्त बैठक >> अन्डरग्राउण्डसहित बन्ने छ १२ तलाको अत्याधुनिक भवन >> शँकरनगर सामुदायिक वनमा निःशुल्क आँखाको चेकजाँच शिविर >> सुप्रिम सहकारी घोटाला प्रकरण : आजदेखि थुनछेक बहस हुने >> नयाँ बर्षले पर्यटन क्षेत्रमा दिएको उत्साह >> पर्यटनको नाममा अर्ब सकियो, न बन्यो पूर्वाधार, न आए पर्यटक >> नयाँ वर्ष सबैको घरमा उमंग बनेर आओस् >> पञ्चेबाजा बजाउँदै विद्यार्थी भर्ना >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> परिवर्तनका उपलव्धिको रक्षा जरुरीः छविलाल विश्वकर्मा >> विकासको मूलधारमा जोडिन मिडियाले अभियान चलाउनुर्छ : मन्त्री शर्मा >> कृषिमा फड्को मार्दै बुटवल >> नेपालको शिक्षा प्रणाली बेरोजगार उत्पादन गर्ने कम्पनीः मुख्यमन्त्री >> नुवाकोटमा उजिरसिहको पूर्णकदको मूर्ति अनवरण >> धादिङ – काठमाडौं जोड्ने नागढुङ्गा सुरुङमार्ग छिचोलियो >> एसीसी प्रिमियर कप : हङकङविरुद्ध ८ विकेटको जितसँगै नेपाल सेमिफाइनलमा >> सशस्त्र प्रहरीद्वारा ३ लाख ८२ हजार बराबरको अवैध सामान बरामद >> ‘दुर्घटनापछिको सहजीकरणमा भलाई कोषको ठूलो योगदान’ >> हङकङद्वारा नेपाललाई १ सय १५ रनको लक्ष्य >> सुदुरपश्चिममा गठबन्धन भत्किएपनि फरक पर्दैन : ओली >> माधव नेपालको चेतावनी : लुम्बिनी,बागमति र मधेशमा पनि खतराको घण्टी >> आईएमई ग्रुपको चौथो केबलकार कैलालीको चिसापानीमा शिलान्याश >> लुम्बिनीमा १७ महिनापछि संसदीय समितिले पूर्णता पाउंदै >> राप्रपाको प्रदर्शनमा प्रहरीले हानेको अश्रुग्यासले अस्वस्थ बर्दियाका डांगीको मृत्यु >> विपदबाट एक वर्षमा झण्डै पाँचसयको मृत्यु >> आज प्रतितोला सात सय रूपैयाँले बढ्यो सुन >> एसीसी प्रिमियर कपमा नेपाल र हङकङबीच खेल हुंदै >> एमाले संसदीय दलको वैठक बस्दै >> विश्वदीपले पनि छाडे बाबुरामको साथ >> रिडी पावर कम्पनीका न्यौपानेलाई एक वर्ष कैद ,३ करोड ९८ लाख रुपैयाँ जरिवाना >> दाङमा लागुऔषध सहित महिला पक्राउ >> आजको मौसम : मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना >> मौसमजन्य रोगको प्रकोप र चुनौति >> ‘शैक्षिक बेरोजगार सम्बोधन कार्यक्रम’ >> भन्सार कार्यालयको सक्रियता बढ्दो >> सुनछहरीमा ‘शून्य उजुरी’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> दाङमा हुन लागेको राष्ट्रिय स्तरको मिडिया महोत्सवको तयारी पुरा >> दाङमा माटोको ढिस्कोमा पुरिएर दुई बालकको मृत्यु  >> सल्यानमा बस दुर्घटना, तीनजना घाइते >> स्वर्ण महोत्सवमा प्रशिक्षण, स्वास्थ्य शिविर तथा बृहत् रक्तदान कार्यक्रम >> सुप्रिम सहकारी घोटाला : जिबि राईसहित २८ जना प्रतिवादीसंग १ अर्ब २ करोड मागदाबी >> ठेकेदार भागेपछि कालीगण्डकी नदीको निर्माणाधीन पक्की पुल अलपत्र >> विनोद चौधरीको बयान लिंदै अख्तियार >> रूपन्देही सुपरलिगः लुम्बिनी खुकुरी फाइनलमा >> राजतन्त्र फर्काउन असम्भव : देउवा >> इजरायलमा रहेका नेपालीलाई अत्यावश्यक बाहेक घरबाट ननिस्कन दूतावासको आग्रह >> आर्थिक वर्षको नौ महिनामा पूँजीगत खर्च ३२ प्रतिशत मात्रै

उपमेयर कप महिला भलिबल : कुंवरवर्तीलाई रोक्दै न्यू होराइजन फाइनलमा

१३ माघ २०७९, शुक्रबार
१३ माघ २०७९, शुक्रबार

तिलोत्तमा, १३ माघ । बुटवलको न्यू होराइजन बोर्डिङ स्कुल रुपन्देहीको तिलोत्तमामा जारी चौथो उपमेयर कप खुल्ला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा साविकको शिल्ड विजेता कुंवरवर्ती बोर्डिङ हाई स्कुललाई सोझो सेटमा हराउंदै न्यू होराइजन फाइनलमा पुगेको हो ।
अब न्यू होराइजनले फाइनलमा एभरेष्ट बोर्डिङ बुटवल र हिलबर्ट मावि कपिलवस्तुबीच हुने अन्तिम सेमिफाइनलको विजेतासंग खेल्नेछ ।
कुंवरवर्ती भने तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछ ।

तिलोत्तमा नगरपालिकाको आयोजनामा भएको प्रतियोगिताको फाइनल प्रतिस्पर्धा शनिबार दिउंसो कुंवरवर्ती बोर्डिङ हाई स्कुलको प्रांगणमा हुने विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख युवराज रिमालले बताए ।

यसअघि शुक्रबार नवज्योति बोर्डिङ तिलोत्तमा ८ संग भएको खेलमा विजयी हुंदै हिलबर्ट सेमिफाइनलमा प्रवेश गरेको थियो । यस्तै सेन्ट जोसेफ बोर्डिङ भलबारीलाई सोझो सेटमै हराउंदै न्यू होराइजन सेमिफाइनलमा पुगेको थियो । कुंवरवर्ती भने जनता मावि तिलोत्तमा १२ लाई सोझो सेटमा हराउंदै सेमिफाइनलमा पुगेको थियो ।
त्यसअघि शुक्रबारै लिग चरणको अन्तिम खेल हिलबर्ट मावि कपिलवस्तु र जनता माविबीच भएकोमा सोझो सेटमा विजयी हुंदै हिलबर्ट क्वाटर फाइनलमा पुगेको थियो ।

कुंवरवर्ती बोर्डिङ हाई स्कुलको संयोजनमा भएको प्रतियोगितामा ९ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टिमले ६१ हजार, दोस्रोले ४१ हजार, तेस्रोले २१ हजार र सान्त्वना हुनेले ११ हजार नगद सहित शील्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यसैबीच चलचित्र फुलबारीका कलाकारको टोली कुंवरवर्ती बोर्डिङ हाई स्कुलको प्रांगणमा पुगेर चौथो उपमेयर कप महिला भलिबल प्रतियोगिता अवलोकन गरेको छ । चलचित्रका कलाकारहरु प्रिययंका कार्की,विपिन कार्की, गायक कालिप्रसाद बास्कोटा,शिल्पा मासके,अरुणा कार्की लगायतका कलाकारलाई विद्यालयका अध्यक्ष लक्ष्मण खनाल, प्रिन्सिपल दीपक खनालले स्वागत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np