ट्रेंडिंग:

>> गण्डक नहरमा डल्फिन भेटियो >> नवलपरासीमा सोमबारदेखि अन्तरप्रदेश राष्ट्रिय पुरुष कवड्डी प्रतियोगिता हुँदै >> नेपालगञ्जमा दिसाजन्य लेदो ब्यवस्थापनको समस्या अन्त्य >> रुख कटानको काम सुरु >> श्रम स्वीकृतिको काम एकै दिनमा हुने >> आयरल्यान्ड वुल्भ्सले दियो नेपाल ‘ए’ लाई २२३ रनको विशाल लक्ष्य >> एसईई अनुगमनका जथाभावी अनुमति पत्र रद्द >> १९ वर्षीया पद्मा सुनार हत्याका अभियुक्त सार्की सार्वजनिक >> बागमतिमा मुख्यमन्त्रीलाई विश्वासको मत दिए मन्त्रीलाई कारवाही : घिमिरे >> सडकबत्तीको महसुल तत्काल भुक्तानी गर्न पालिकाहरुलाई प्राधिकरणको आग्रह >> नमुना महिला विकास सहकारीको स्थापना दिवस >> स्थानीय वायुले देशभरको मौसम बदली >> आईपीएल क्रिकेटमा राजस्थान रोयल्सको लगातार दोस्रो जित >> नेपाल ए र आयरल्यान्ड ए टोलीबीचको मैत्रीपूर्ण टी–२० क्रिकेट शृङ्खला आजदेखि >> प्रदेशमा अपाङ्गता कार्यक्रमः सीप बिर्सदै पूर्वाधारको पछिपछि >> प्रि मनसुनको जोखिम र सावधानी >> मधेशमा बिकराल बन्दै मिटर ब्याजको समस्या >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> प्रेस चौतारी रुपन्देहीको आयोजनामा डिजिटल मिडिया व्यवस्थापन तालिम सम्पन्न  >> लुम्बिनी वल्र्ड स्कुलले “हेप्पीनेस लाईफ” कार्यक्रम गर्दै >> दाङमा लागुपदार्थ सहित एक महिला पक्राउ >> ग्याष्ट्रो सेन्टर बुटवलमा पहिलो पटक बच्चाको ईन्डोस्कोपी >> स्वरुप फेर्दै बुटवल बसपार्क : कस्ता बन्दैछन् संरचना ? >> बन चौरी अंकित चिन्ह राखेर एमाले हुम्लाले बनायो लोगो >> एमाले रुपन्देहीको अधिवेशन जेठ १६ र १७ गते, करिब ८ सय मतदाता >> निसन्तान दम्पत्तिका लागि लुम्बिनी प्रादेशिकमा ‘आईयूआई’ सेवा सुरु >> सिईसि र धनगढी विजयी >> सुनको मूल्यमा नयाँ रेकर्ड कायम >> बुटवलमा एक पुरुष मृत अवस्थामा फेला >> प्रधानमन्त्री र देउवाबीचको भेटमा के कुरा भए ? >> नेपाल ए र आयरल्यान्ड ए बीचको खेल रद्द >> लुम्बिनीका होटेल व्यवसायीको अनिश्चितकालीन धर्ना शुरु >> समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुग्यो, साढे १७ अर्ब रुपैयाँ ठगी भएको भन्दै उजुरी >> दाङका चार क्रेसर उद्योग बन्द गर्ने निर्णय >> लुम्बिनी क्षेत्रको पर्यटकीय विकासको लागि एनआरएनए र चार नगरपालिकाबीच समझ्दारी >> प्रधानमन्त्रीले बोलाए संधानिक परिषद् बैठक >> थुनामा रहेका रायमाझी अस्पताल भर्ना >> कक्षा १२ मा पढ्दै गरेकी युवतीको हत्या प्रकरण: पाल्पा अस्पतालले पोस्टमार्टम गर्न नमानेपछि बुटवल ल्याइयो शव >> टी–२० सिरिजको पहिलो खेमा नेपाल ए र आयरल्याण्ड खेल्दै >> काँग्रेस महामन्त्री थापाको दोस्रो चरणको संवाद यात्रा सुरु >> लुम्बिनीमा तीर्थयात्रीका नाउमा गरिदै आएको होटल व्यवसाय अविलम्ब बन्द गर्न माग >> दाङमा भिरबाट लडेर एकको मृत्यु  >> आईपीएलमा हैदराबादले बनायो सर्वाधिक रन, मुम्बई ३१ रनले पराजित >> यी प्रदेशमा आज पनि चट्याङ्गसहित वर्षाको सम्भावना >> यस वर्षको एसईई आजबाट, ५ लाख भन्दा धेरै विद्यार्थी परीक्षामा सहभागी हुँदै >> ‘दलित ज्ञान उत्सव’ रूपन्देहीमा >> उत्कृष्ट नतिजाको अग्रिम शुभकामना >> कस्तो जमाना ? अरुको भलाईमा परिवन्दको डर ! >> सात वर्षमा दुई पटक भाँचियोः अब कहिले बन्छ पुल ? >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल

जनता सहकारीद्वारा गाउँमै स्वास्थ्य सेवा

१३ माघ २०७९, शुक्रबार
१३ माघ २०७९, शुक्रबार

नवलपरासी, १३ माघ ।

बचत र लगानी भन्दा माथि उठेर पश्चिम नवलपरासीको सुनवल १२ भूमहिमा रहेको जनता सम्झौता बचत तथा ऋण सहकारी संस्थाले जेष्ठ नागरिकलाई घरघरमै पुगेर स्वास्थ्य सेवा प्रदान गरेको छ । सहकारीले आफ्नो कार्यक्षेत्र अन्तर्गतका शेयर सदस्यलाई स्वास्थ्य स्याहार कार्यक्रम अन्तर्गत चिकित्सक सहितको स्वास्थ्य सेवा प्रदान गरेको हो । सहकारी संस्थाले बचत र लगानी गर्ने मात्र नभई समाजिक उत्तरदायित्व पनि पूरा गर्नुपर्छ भन्ने उद्देश्यले वृद्धवृद्धालाई गाउँ गाउँमा पुगेर स्वास्थ्य सेवा दिदै न्यानो कपडा र पोषिलो खानेकुरा वितरण गरिएको सहकारीका अध्यक्ष डोलराज भण्डारीले जानकारी दिए ।

विशेषज्ञ चिकित्सक सहितको टोलीले सम्बन्धित स्थानमै पुगेर वृद्धवृद्धाको स्वास्थ्य परीक्षण गरि आवश्यक प्रयोगशाला सेवा समेत प्रदान गरेको छ । सो क्रममा अधिकांश वृद्धवृद्धामा उच्च रक्तचाप, अपच र मधुमेहको समस्या देखिएको उपाध्यक्ष भोला पराजुलीले जानकारी दिए । स्वास्थ्य परीक्षण कार्यक्रम दुई दिन चल्ने छ । घरमै परीक्षण सहितको स्वास्थ्य सेवा, न्यानो कपडा र औषधि पाएपछि वृद्धवृद्धा पनि खुशी भएका छन् ।

सो क्रममा सहकारीका संस्थापक अध्यक्ष लाल बहादुर कुँवरले वृद्धवद्धालाई औषधि, न्यानो कपडा, पोष्टिक खानेकुरा प्रदान गरेका थिए । सो क्रममा रामनगर सामुदायिक अस्पतालका जनरल फिजिसियन डाक्टर सन्तोष शर्मा सहितको स्वास्थ्य कर्मिको टोलीले सेवा प्रदान गरेको थियो । सहकारीले भोली सम्म सुनवलको ११,१२ र १३ नम्बर वडाका जेष्ठ नागरिक शेयर सदस्यको स्वास्थय जाँच गर्ने छ । जनता सहकारीमा १५ सय १० जना शेयर सदस्य आवद्ध रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?